राजनीति

  • पुनर्निर्माण प्राधिकरणको सिईओमा डा. पोख्रेल नियुक्त

    पुनर्निर्माण प्राधिकरणको सिईओमा डा. पोख्रेल नियुक्त काठमाडौं–सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पदबाट सुशील ज्ञवालीलाई बर्खास्त गरेर डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पोख्रेललाई प्राधिकरणको सिईओमा नियुक्त गरेको हो ।

    Read More

  • सर्वोच्चद्वारा अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर

    सर्वोच्चद्वारा अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर काठमाडौं- सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीको नियुक्ति बदर भएको फैसला गरेको छ। सर्वोच्चले राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नू भनेर आदेश दिएको छ।

    Read More

  • विपक्षीको नाराबाजीबीच संविधान संशोधन प्रस्ताव पेश

    विपक्षीको नाराबाजीबीच संविधान संशोधन प्रस्ताव पेश काठमाडौं- संविधान संशोधन प्रस्तावमाथिको छलफल नाराबाजीबीच पेश भएको छ। विपक्षी सांसदहरुको नाराबाजीबीच कानूनमन्त्री अजय शंकर नायकले विधेयक पेश गरेका छन्। होहल्लाबीच सभामुख ओनसरी घर्तीमगरले विपक्षीले दर्ता गराएको विधेयक फेल भएको र सरकारले दर्ता गराएको

    Read More

  • संसद अवरोध हटाउन सभामुखको परामर्श

    संसद अवरोध हटाउन सभामुखको परामर्श काठमाडौं– संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन सुचारू हुन नदिएपछि संसद अबरोध खुलाउने बिषयमा सभामुख ओनसरी घर्तीले प्रमुख तीन दल नेपाली काग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग परामर्श गरेकी छन् ।

    Read More

  • संसद बैठक अवरुद्ध हुने संकेत

    संसद बैठक अवरुद्ध हुने संकेत काठमाडौं– संविधान संशोधन प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गराउँदै आएको संसद बैठक आइतबार पनि अवरुद्ध हुने संकेत देखिएको छ । दिउँसो एक बजेको लागि बोलाइएको संसद बैठक अवरुद्ध पार्ने एमालेसहितका विपक्षी ९ दलले निर्णय गरिसकेका छन् ।

    Read More

  • आइतबार मात्रै दोस्रो स्पष्टीकरण बुझाउने तयारीमा ज्ञवाली

    आइतबार मात्रै दोस्रो स्पष्टीकरण बुझाउने तयारीमा ज्ञवाली काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टीकरणको जवाफ आइतबार मात्रै पेस गर्ने भएका छन्। पुनर्निर्माण प्राधिकरणको काम कारबाही सन्तोषजनक नभएको भन्दै ज्ञवालीलाई सोधिएको पहिलो स्पष्टीकरण चित्त बझ्दो नभएपछि

    Read More

  • काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

    काठमाडौंमा एमालेको शक्ति प्रदर्शन काठमाडौं– नेकपा एमालेसहित विपक्षी नौ दलले काठमाडौं उपत्यकाका ४० ठाउँबाट केन्द्रीय नेताहरुकै अगुवाईमा प्रदर्शन निकालेको छ। प्रदर्शनका क्रममा पार्टी झण्डा भन्दा बढी राष्ट्रिय झण्डा बोक्न निर्देशन दिइएको छ। जुलुसमा पनि राष्ट्रियता झल्केन नाराहरु तय गरिएको छ।

    Read More

  • संविधान संशोधनको प्रस्ताव अघि बढाउने सहमति

    संविधान संशोधनको प्रस्ताव अघि बढाउने सहमति काठमाडौं– नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले २४ पुष मा संविधान संशोधनको प्रस्तावलाई संसदमा छलफलका लागि अगाडि बढाउने समझदारी भएको छ। बिहिबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो।

    Read More

  • मन्त्रिपरिषद् बैठकले के निर्णय ग¥यो ?

    मन्त्रिपरिषद् बैठकले के निर्णय ग¥यो  ? काठमाडौं- मन्त्रिपरिषद बैठकले तोकिएको समय अवधिभन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले समय अवधिभन्दा बढी समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले बहुप्रतिक्षित सहरी विकास समिति गठन गर्ने निर्णय

    Read More

  • संसद बैठक सूचना टाँसेर स्थगित

     संसद बैठक सूचना टाँसेर स्थगित काठमाडौं– दलहरुबीच सहमति हुन नसकेपछि सूचना टाँसेर संसद् बैठक स्थगित भएको छ। सभामुख ओनसरी घर्तीमगरले दिउँसो चार बजे बोलाइएको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्न संसद सचिवालयलाई निर्देशन दिएकी छन्।

    Read More