विश्व

  • मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु

    मेक्सिकोमा ७.१ रेक्टरको भूकम्प, १२० जनाको मृत्यु मेक्सिको, ४ असोज । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १२० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ ।

    Read More

  • कोरियाली आकाशमा अमेरिकी शक्ति प्रदर्शन !

    कोरियाली आकाशमा अमेरिकी शक्ति प्रदर्शन ! अमेरिका, ३ असोज । अमेरिकाले उत्तर कोरियाली प्रायद्धिपमा सोमबार आफ्ना युद्धक विमान र बम वर्षक विमान उडाएको छ । यसलाई अमेरिकाको शक्ति प्रदर्शनको रुपमा लिइएको छ । दक्षिण कोरियाका सैनिकसँगै अमेरिकाले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

    Read More

  • उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध, चीन र रुस पनि सहमत

    उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध, चीन र रुस पनि सहमत एजेन्सी, २७ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको छ । चीन र रुसले पनि सहमति जनाएपछि उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाइएको हो । उत्तर कोरियाले ३ सेप्टेम्बरमा आफ्नो सबैभन्दा ठूलो परमाणु परीक्षण गरेको थियो ।

    Read More

  • फ्लोरिडामा ६० लाख विस्थापित, नेपालीहरु पनि चपेटामा

    फ्लोरिडामा ६० लाख विस्थापित, नेपालीहरु पनि चपेटामा अमेरिका, २६ भदौ । अमेरिकाको फ्लोरिडा राज्यमा आएको सामुन्द्रिक आँधीबरी ‘इर्मा’ले यहाँको जनजीवन तहस नहस बनाएको छ। आँधीबेरीका कारण फ्लोरिडाका साठी लाख मानिस आफनो घर छोडेर सुरक्षित स्थानतर्फ लाग्न बाध्य भएका छन्।

    Read More

  • मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    मेक्सिकोमा ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प मेक्सिको, २३ भदौ । मेक्सिको दक्षिणी तट नजिकै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ८ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहिबार राती भूकम्प गएको हो । यसको केन्द्रविन्दू पिजिजिपानबाट १२३ किलोमिटर दक्षिणपश्चिममा रहेको थियो ।

    Read More

  • हतियार उन्मादले विश्वव्यापी विनासः पुटिन

    हतियार उन्मादले विश्वव्यापी विनासः पुटिन चीन, २१ भदौ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग जोडेर भइरहेको ’सैन्य उन्माद’ ले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् । चीनमा ब्रिक्स सम्मेलनपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्योङ्याङ्विरुद्ध थप आर्थिक प्रतिबन्ध लगाउनु व्यर्थ हुने भन्दै यस बिषयमा

    Read More

  • ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो ? (सिएनएनले सार्वजनिक गरेको चिठी)

    ओबामाले ट्रम्पलाई लेखेको चिठीमा के थियो ? (सिएनएनले सार्वजनिक गरेको चिठी) अमेरिका, २० भदौ । संयुक्तराज्य अमेरिकामा निवर्तमान राष्ट्रपति बाहिरिने र नयाँको सत्तारोहण सौहार्दपूर्ण हुन्छ। पुरानाले नयाँलाई भेटेरै स्वागत गर्नुका साथै आफ्नै हातले चिठी लेखेर छाड्ने चलन पनि छ। निवर्तमान राष्ट्रपतिले उत्तराधिकारीका नाममा छाडेर जाने यस्तो चिठीमा

    Read More

  • हाइड्रोजन बमको कम्पन चीनसम्म, संसारभर तरंग !

    हाइड्रोजन बमको कम्पन चीनसम्म, संसारभर तरंग ! कोरिया, १९ भदौ । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ ।

    Read More

  • अल सबाबको आक्रमण, २६ मारिए

    अल सबाबको आक्रमण, २६ मारिए सोमालिया, १९ भदौ । सोमालीया लडाकु सुमुह अल सबाबले सोमाली सैन्यको शिविरमा आक्रमण गर्दा २६ जनाको ज्यान गएको छ ।सोमालीयको तटीय शहर किस्मायू नजिकै रहेको सेनाको शिविरमा आक्रमण गरेको अल सबाबले जनाएको छ ।

    Read More

  • उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’ !

    उत्तर कोरियाले बनायो ‘हाइड्रोजन बम’ ! एजेन्सी, १८ भदौ । उत्तर कोरियाले फेरि एक परमाणु बम बनाएको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार बमको निरीक्षण उत्तर कोरियाली नेता किम जोंग उनले गरिसकेको जनाएको छ । समाचार संस्थाका अनुसार उत्तर कोरियाले बनाएको बम हाइड्रोजन बम हो ।

    Read More