राजनीति

  • अमेरिका पुगेर एमाले नेता नेपालले यस्तो भने

    अमेरिका पुगेर एमाले नेता नेपालले यस्तो भने काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा देखा परेको समस्या समाधानका लागि पार्टीहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताउनुभएको छ । साताव्यापी भ्रमणका सिलसिलामा अमेरिका पुग्नुभएको नेता नेपालले भन्नुभयो–‘अहिले संविधान संशोधन होइन, कार्यान्वयनमा लाने बेला भएकाले संशोधन प्रस्ताव फिर्ता लिन सरकारसँग अनुरोध गर्दछु ।’

    Read More

  • अग्रगमनका लागि संविधान संशोधन: डा. भट्टराई

    अग्रगमनका लागि संविधान संशोधन: डा. भट्टराई काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको अग्रमनको लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । तर केही प्रतिगमन चाहने शक्तिहरुले संविधान संशोधनको विपक्षमा आवाज उठाइरहेको उनले आरोप लगाएका छन्।

    Read More

  • ‘केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले गर्दा राष्ट्रघाती हुने ?’

    ‘केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले गर्दा राष्ट्रघाती हुने ?’ चितवन– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्दा राष्ट्रघाती नहुने, आफूहरुले गर्दा राष्ट्रघाती कसरी हुने भनि प्रश्न गरेका छन्। नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै

    Read More

  • आज पनि संसद अवरुद्ध, अब शुक्रबार बस्ने

    आज पनि संसद अवरुद्ध, अब शुक्रबार बस्ने काठमाडौं–प्रमुख प्रतिपक्ष नेकपा एमालेलगायतका दलहरुको विरोधपछि व्यवस्थापिका–संसद बैठक आज पनि चल्न सकेन। सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन फिर्ता हुनुपर्ने माग राख्दै लगातार यी दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन्।

    Read More

  • ‘कार्यकर्ता नेतामुखी हैन पार्टीमुखी हुनुपर्छ’

    ‘कार्यकर्ता नेतामुखी हैन पार्टीमुखी हुनुपर्छ’ नवलपरासी– नेपाली काँग्रेस बाँकेले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षता र सङ्घीयताले मुलुकको राष्ट्रियता कमजोर बनाउने भएकोले “म अहिले पनि धर्म निरपेक्षता र सङ्घीयताको पक्षमा छैन, पार्टीले त्यसको पक्षमा गरेको निर्णय महाधिवेशन बैठकबाट सच्याउनुपर्छ” भनेर भने ।

    Read More

  • अमेरिकामा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो

    अमेरिकामा रहेका नेपालीबारे प्रधानमन्त्रीको चासो काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिससँगको शिष्टाचार भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकामा रहेका नेपालीबारे चासो व्यक्त गरेका छन् ।

    Read More

  • संशोधन प्रस्ताव स्वीकार्न मोर्चालाई दिल्लीको दबाब

    संशोधन प्रस्ताव स्वीकार्न मोर्चालाई दिल्लीको दबाब काठमाडौं– भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई सरकारले अघि सारेको संविधान संशोधनको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन् । भारतीय राजदूतावासले आयोजना गरेको लन्च मिटिङमा राजदूत रायले सो दबाब दिएका हुन् ।

    Read More

  • प्रधानमन्त्रीको प्रस्ताव किन अस्वीकार गर्यो मोर्चाले ?

    प्रधानमन्त्रीको प्रस्ताव किन अस्वीकार गर्यो मोर्चाले ? काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार बिहान भएको छलफलमा मधेसी मोर्चाका नेताहरूले संविधान संशोधन विधेयकप्रति असहमति जनाए पनि प्रधानमन्त्री दाहलले उनीहरुलाई फकाउन छाडेका छैनन् । करिब ३ घन्टा चलेको छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकका चारवटा बुँदामा असहमति राखेका थिए ।

    Read More

  • आदिवासी थारू समुदाय संशोधनको विपक्षमा

    आदिवासी थारू समुदाय संशोधनको विपक्षमा काठमाडौं-सरकारले मङ्गलबार संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि राजनीतिक वृत्तमा चर्चा परिचर्चा भइरका बेला तराईका आदिवासी थारू समुदायले पनि संशोधन प्रस्ताव अस्वीकार गर्ने बताएका छन् । संशोधन प्रस्तावमा थारू समुदायले उठाएको माग मुद्दालाई रत्तिभर सम्बोधन नगरेको भन्दै थारू अगुवाहरूले त्यस्तो बताएका हुन् ।

    Read More

  • संविधान संशोधन दर्तापछि अबको प्रक्रिया यस्ताे

    संविधान संशोधन दर्तापछि अबको प्रक्रिया यस्ताे काठमाडौं– सरकाले मंगलबार दर्ता गरेको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लाग्छ । संसदमा सैद्धान्तिक छलफलपछि संसद नियमावलीको १२७ अनुसार सांसदहरुले संशोधन प्रस्ताव राख्न पाउनेछन् । संशोधन पेस गर्न चाहने कुनै पनि सदस्यले विधेयकमाथिको सामान्य छलफल सकिएको

    Read More