चलचित्र

  • चलचित्रकर्मीकाे पहिलाे चरणकाे धार्मिक यात्रा सम्पन्न

    चलचित्रकर्मीकाे पहिलाे चरणकाे धार्मिक यात्रा सम्पन्न काठमाडौं, २ जेठ । नेपाली चलचित्र क्षेत्रले पाएको सफलताको शुखीयाली थालिएको चलचित्रकर्मीहरुको पहिलो चरणको धार्मिक यात्रा सम्पन्न भएको छ । बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्बल नेपालको

    Read More

  • दर्शकको साथ खोज्दै साम्राज्ञी, ‘तिमी सँग’ दर्शकमाझ

    दर्शकको साथ खोज्दै साम्राज्ञी, ‘तिमी सँग’ दर्शकमाझ काठमाडौं, २३ चैत । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट चलचित्र तिमीसँग दर्शकमाझ आएको छ । अहिले प्रदर्शन भइरहेको चलचित्र सत्रुगतेले दर्शकको साथ पाइरहेका बेला तिमीसँगलाई चुनौती भने अवश्य रहेको देखिन्छ । चलचित्र तिमीसँगकी लिड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको

    Read More

  • सलमान खान जेल चलान

    सलमान खान जेल चलान काठमाडौं, २३ चैत । सन् १९९८ मा कालो हरिणको शिकार गरेको मुद्दामा भारतको जोधपुर अदालतले सुनुवाई गर्दै बलिउड नायक सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सलमानलाई दोषी ठह¥याउँदै अदालतले

    Read More

  • नेपाल अगावै जापानमा ‘लिलिबिली’

    नेपाल अगावै जापानमा ‘लिलिबिली’ काठमाडौं, २३ चैत । नेपाली चलचित्र ‘लिलिबिली’को वल्र्ड प्रिमियर जापानबाट शुरु भएको छ । जापानको राजधानी टोकियोस्थित नकानो जिरो हलमा भएको रेड कार्पेट प्रिमियरमा मुख्य कलाकार एवं निर्माण युनिटको उपस्थिति रहेको थियो ।

    Read More

  • शत्रुगतेलाई दर्शकको साथ

    शत्रुगतेलाई दर्शकको साथ काठमाडौं, १२ चैत । गत शुक्रबारबाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र शत्रुगतेले राजधानी लगायत मोफसलमा पनि आक्रामक व्यापार गरेको छ । दर्शकको साथ पाएपछि यतिखेर निर्माण पक्ष निकै नै दंग देखिएको छ । प्रदर्शन अगावै चर्चा बटुलेको चलचित्रलाई दर्शकले प्रदर्शनपश्चात पनि साथ दिएका छन् ।

    Read More

  • दर्शकको साथ खोज्दै साम्राज्ञी मोफसलमा

    दर्शकको साथ खोज्दै साम्राज्ञी मोफसलमा काठमाडौं, १२ चैत । पछिल्लो समयमा चर्चा कमाएकी बोल्ड नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिमी सँग’ को निर्माण टिम कलाकार सहित प्रचार अभियान लिएर देश दौडाहामा निस्किएको छ । उक्त चलचित्र चैत २३ मा प्रदर्शनमा आउँदै छ ।

    Read More

  • रियल जोडी चलचित्रमा पनि सँगै

    रियल जोडी चलचित्रमा पनि सँगै काठमाडौं, १२ चैत । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘दुई रुपैयाँ’ टिम फेरि नयाँ फिल्म निर्माणमा जुटेको छ । ‘डामाडोल’ नाम राखिएको फिल्ममा ‘दुई रुपैयाँ’ कै प्रमुख कलाकार दोहोरिने भएका छन् । अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेता आशिफ शाह लिड रोलमा रहने कन्फर्म भइसकेको छ ।

    Read More

  • ‘शत्रु गते’ को ओपनिङ आक्रामक

    ‘शत्रु गते’ को ओपनिङ आक्रामक काठमाडौं, १० चैत । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी प्रदर्शनमा आएको बहुप्रतिक्षीत फिल्म ‘शत्रु गते’ले सिंगल र मल्टिप्लेक्स स्क्रिन सबैतिर आक्रामक व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रबार सबै हल हाउसफूल रहेको हल व्यवसायीले बताएका छन् । शुक्रवार बिहानैदेखि अधिकांश हलमा दर्शकको चाप देखिन्थ्यो ।

    Read More

  • ‘ब्ल्याक’लाई पर्खिदै प्रदीप

    ‘ब्ल्याक’लाई पर्खिदै प्रदीप काठमाडौं, ७ चैत । नेपाली चलचित्र ‘डर’को सार्वजनिक प्रदर्शन भएपछि प्रदीप श्रेष्ठलाई नयाँ प्रविधिको निर्देशकको रुपमा हेरिन थालिएको हो । त्यसपछि मात्र सविर श्रेष्ठले कस्ले चो¥यो मेरो मन निर्देशन गरिसकेपछि नयाँ प्रविधिका थुप्रै निर्देशकको चलचित्र बजारमा आगमन भयो ।

    Read More

  • छुल्ठिमसँग रोहितको रोमान्स !

    छुल्ठिमसँग रोहितको रोमान्स ! काठमाडौं, ७ चैत । चैत ३० गतेबाट अल नेपाल रिलिजको घोषणा गरिएको चलचित्र ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग,

    Read More