चलचित्र

  • कमेडीसँग एक्सनको भीडन्त

    कमेडीसँग एक्सनको भीडन्त काठमाडौं, साउन । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुई वटा चलचित्र प्रदर्शनमा आएका छन् । दर्शकमाझ आएको एउटा चलचित्र हो रेलीमाई र अर्को हो संजोग । चलचित्र रेलीमाई कमेडी जनराको हो भने संजोग एक्सनप्रद । कमेडी बेसमा निर्माण भएको रेलीमाईको मूख्य भूमिकामा पूर्णिमा लामा, सन्जोक राणा, श्याम लामा रहेका छन् ।

    Read More

  • भूवनलाई टक्कर दिन सुस्मिताको ‘म त तिम्रै हुँ’

    भूवनलाई टक्कर दिन सुस्मिताको ‘म त तिम्रै हुँ’ काठमाडौं । भुवनलाई टक्कर दिन चलचित्रमा क्षेत्रमा आएकी नायिका तथा निर्मात्री सुस्मिता केसीले निर्देशन गरेको चलचित्र ‘म त तिम्रै हुँ ’ शुक्रबारबाट एकलौटीरुपमा प्रदर्शनमा आएको छ । उनलाई टक्कर दिने अरु फिल्म कोही छैनन् ।

    Read More

  • ड्रिम्स पनि पाइरेसीको शिकार

    ड्रिम्स पनि पाइरेसीको शिकार काठमाडौं । २०७२ सालको सफल चलचित्र ‘ड्रिम्स’ पनि पाइरेसीको शिकार बनेको छ । पछिल्लो पटक सफल चलचित्र एक पछि अर्को गरी पाइरेसी हुन थालेका छन् । ड्रिम्स अनाधिकृत रुपमा बाहिरिएसँगै अहिले बजारमा भाइरल भएको छ । युट्युवमा नआईसकेको फिल्म ‘मोबाईल, पेनड्राईभ र मेमोरी कार्डमार्फत आदन प्रदान भइरहेको पाइएको हो । फिल्म बजारमा भाइरल भए पछि फिल्मको बाँकी शो मा धक्का लाग्ने निश्चित भएको छ ।

    Read More