प्रवास

  • जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन

    जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म  र संस्कृतिलाई भुल्नु हुदैन युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् । किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना भावि सन्ततीलाई पनि बाटो देखाउनु पर्ने र आफ्नो भाषा संस्कृतिका बारेमा अवगत गराउनु विशेष प्राथमिकता दिनुपर्ने बताएका थिए । उनले संसारभरीका राईहरुको छाता संगठन बनाएर एकताबद्ध भएर सहयोग तथा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

    Read More

  • South Asian Heritage Celebration is taking place in Queens, New York

    Read More

  • ६ नेपाली महिला कामदारकाे लेवनानबाट उद्दार

    ६ नेपाली महिला कामदारकाे लेवनानबाट उद्दार लेवनान, फागुन । नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका ६ नेपाली महिला कामदारलाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । दूतावासले आइतबार एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।

    Read More

  • अमेरिकामा किरात राईहरुको साकेला भब्यताको साथ सम्पन्न

    सुरेश चाम्लिङ्ग, बोस्टन । युनाइटेड किरात राई अर्गनाइनेशन अफ अमेरिकाको आयोजनामा बोस्टनमा किराँत राईहरुको पर्व साकेला भव्यताका साथ मनाइएको छ । न्युर्योकस्थित नेपाली कन्सुलेट अफिसका कन्सुलर जेनेरल कृसु क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त साकेला कार्यक्रममा क्षेत्रीले साकेला हाम्रो आफ्नै पर्व रहेको बताउँदै नेपाल सरकारबाट मान्यता पाएको यस पर्वलाई रास्ट्रीय पर्वको रुपमा मनाइने गरिएको बताउनु भयो ।

    Read More

  • पत्रकार किरणद्वारा लिखित ‘द होप’ सार्वजनिक

    पत्रकार किरणद्वारा लिखित ‘द होप’ सार्वजनिक टेक्सास । टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक ‘द होप’ को आइतबार टेक्सासको अश्टिनमा सार्वजनिक गरिएको छ । प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गर्नु भएको थियो । ‘द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ’, पाठकले भन्नुभयो, “ यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययान पश्चात लेखीएको कृती हो ।”

    Read More

  • मलेसियामा जेल सजाए पाएका १६ नेपाली फर्किए

    मलेसियामा जेल सजाए पाएका १६ नेपाली फर्किए काठमाडौं । मलेसियामा बिभिन्न अभियोगमा जेल सजायँ पाएका १६ जना नेपालीहरु मंगलबार स्वदेश फर्किएका छन् । जेलबाट मुक्त भएपछि पनि घर फर्किने भाडा नभएर समस्यामा परेकाहरुलाई मलेसियास्थित दूतावासले निःशुल्क स्वदेश फर्काएको हो ।

    Read More

  • किरात राई सोसाइटी अफ अमेरिकाको चौथो महाधिवेशन कोलोराडोमा

    न्युयोर्क । किरात राई सोसाइटी अफ अमेरिकाको चौथो केन्द्रीय महाधिवेशन कोलोराडोको डेनभरमा हुने भएको छ । यहिं मे २१ र २२ तारिखका दिन हुन लागेको महाधिवेशनका लागि अयोजनक समितिले आफ्नो तयारी तिब्र बनाएको छ । महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा संस्थाको प्रगति विवरण, आगामी कार्ययोजनाका साथ विधान संशोधन गर्ने तयारी रहेको संस्थाका अध्यक्ष आकाश राईले बताउनु भयो । कार्यक्रममा एकै साथ तीन वर्षको कार्यप्रगति विवरण पेश गरिनेछ ।

    Read More

  • मलेसियामा नेपाली कामदारको बिचल्ली

    मलेसियामा नेपाली कामदारको बिचल्ली मलेसिया । आगलागीबाट कम्पनी ध्वस्त भएपछि मलेसियामा कार्यरत ४ सय ८ जना नेपालीको राहदानी जलेर नष्ट भएकोे छ । जोहोरबारु राज्यमा अवस्थितइको

    Read More

  • प्रवासी नेपाली मञ्च नर्वेको दोश्रो महाधिबेशन सम्पन्न

    प्रवासी नेपाली मञ्च नर्वेको दोश्रो महाधिबेशन सम्पन्न नर्वे । प्रवासी नेपाली मन्च, नर्वेको दोश्रो राष्ट्रिय महाधिबेशन राजधानी ओस्लोमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य एबम् बिदेश बिभाग इन्चार्ज बिन्दा पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गैह्र–आवासिय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पन्डित र

    Read More

  • ब्रसेल्स घटनापछि युरोपको नेपाली समुदाय

    ब्रसेल्स घटनापछि युरोपको नेपाली समुदाय बेल्जियमको राजधानी ब्रसल्समा भएका तीन विष्फोटन परी मंगलबार सर्बसाधारणले ज्यान गुमाए। जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थल र मालबेक मेट्रो स्टेशनमा भएका छुट्टाछुट्टै बिस्फोटमा परी ३४ बढीको ज्यान गयो भने सयौ घाईते भएका छन्।

    Read More