कला-साहित्य

  • अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न

    अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न काठमाडौं, चैत । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंगलबारबाट शुरु भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको विहीबार सम्पन्न भएको छ । महोत्सव अवधिभर विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चन गरिए ।

    Read More

  • राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

    राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई काठमाडाैं, चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य

    Read More

  • कार्कीकाे कदर, ‘शान्तिदूत पदवी’बाट सम्मान

    कार्कीकाे कदर, ‘शान्तिदूत पदवी’बाट सम्मान काठमाडौं, चैत । विगत लामो समयदेखि थाइल्याण्डमा बसेर नेपाली चलचित्रको विकास र अन्तर्राष्ट्रिय बजार विस्तारमा योगदान पु¥याउँदै आएका समाज सेवी तथा निर्माता कुमार कार्की शान्तिदूत पदवीबाट सम्मानित भएका छन् ।

    Read More

  • ढल्यो तेस्रो आयामको खम्बा

    ढल्यो तेस्रो आयामको खम्बा काठमाडाैं, २३ फागुन । मुर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० बर्षको उमेरमा मंगलबार अपराह्नन दार्जिलिङस्थित निवासमा निधन भएको छ । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्कि अभियानका अगुवा राई दुई बर्षदेखि थलिएका थिए ।

    Read More

  • नेपाली चित्रकलाबारे विदेशमा अध्ययन हुने

    नेपाली चित्रकलाबारे विदेशमा अध्ययन हुने काठमाडौं, पुस । नेपालको चित्रकलाले छुट्टै महत्व बोकेको सरोकार भएकाहरुले बताएका छन् । ललितपुरको सौगलमा स्थापित योङ पिकासो संस्थाद्वारा फिलिपिन्सको दगुपान पाङ्गासिनान, मंगलदान नेशनल हाइस्कुलमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी सो स्कुलका प्रधानाध्यापक

    Read More

  • नोबेल साहित्य पुरस्कार इसिगुरोलाई

    नोबेल साहित्य पुरस्कार इसिगुरोलाई एजेन्सी, २० असोज । जापानी मुलका बेलायती साहित्यकार काजुओ इसिगुरोलाई सन् २०१७ को साहित्यतर्फको नोबेल पुरस्कार दिइने भएको नोबेल पुरस्कार छनौट गर्ने स्वीडिस एकेडेमीले बिहीबार जनाएको छ । पुरस्कार घोषणा गर्ने स्वीडीस एकेडेमीले ती उपन्यासकारको प्रशंसा गर्दै

    Read More

  • तिम्रो प्रसंशा

    तिम्रो प्रसंशा तरंगीत तिम्रा आँखाहरूले मलाई नै हेरे हेरे झै लाग्यो विशाल यो नगरमा तिमीले मलाई नै रोजे रोजे झैं लाग्यो । भावनामा डुबेर तिमीले मलाई पछ्याउँदै पछ्याउँदै आयौ मायाको भूमरिमा पारि तिमीले मलाई बेचैनी बेचैनी बनाई दियौ ।

    Read More

  • वसुन्धराश्री र मानश्री पुरस्कार क्रमशः शर्मा र नेपालीलाई

    वसुन्धराश्री र मानश्री पुरस्कार क्रमशः शर्मा र नेपालीलाई  काठमाडौं– वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठाले यस वर्षको वसुन्धराश्री पुरस्कार सुप्रसिद्ध साहित्यकार प्रा.डा. तारानाथ शर्मा र मानश्री पुरस्कार संचारकर्मी श्री खगेन्द्र नेपालीलाई प्रदान गर्ने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले शर्मा र नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

    Read More

  • राष्ट्रगानका सर्जक व्याकुल माइला महानगरको विकासमा

    राष्ट्रगानका सर्जक व्याकुल माइला महानगरको विकासमा काठमाडौं, बैशाख । काठमाडौं महानगरपालिकालाई सभ्य, सुसंस्कृत, स्वच्छ, र सफा बनाउने अभियानमा महानगर र राष्ट्र गानका सर्जक प्रदीपकुमार राईवीच विकास दूत सम्बन्धी मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

    Read More

  • ११ जना श्रष्टाहरूको ‘जियालो’ सार्वजनिक

    ११ जना श्रष्टाहरूको ‘जियालो’ सार्वजनिक काठमाडौं, बैशाख । ११ जना कविहरूको सहलेखनमा तयार पारिएको जियालो महाकाव्य सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले एक भव्य समारोहकाबीच महाकाव्य लोकार्पण गर्नुभएको हो ।

    Read More