खेलकुद

  • डीपीएलको उपाधि कस्को पोल्टामा, काठमाडौं कि धनगढी ?

    डीपीएलको उपाधि कस्को पोल्टामा, काठमाडौं कि धनगढी ? काठमाडौं, ३० चैत । धनगढीमा जारी दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि काठमाडौं गोल्डेन्सल र टिम चौराहा धनगढी भिड्दैछन् ।

    Read More

  • डिपिएल क्रिकेटमा सुनको जुत्ता पुरस्कार !

    डिपिएल क्रिकेटमा सुनको जुत्ता पुरस्कार  ! काठमाडौं, १२ चैत । आगामी चैत १७ गतेबाट हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल–२) को मोष्ट भ्यालुएबल खेलाडीले नेपाली जुत्ताको ब्राण्ड गोल्डस्टारको सुनको जुत्ता पाउने भएका छन् । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) र गोल्डस्टार जुत्ताको किरन सुज

    Read More

  • कुन कुन देशले खेल्ने भए विश्वकप क्रिकेट ?

    कुन कुन देशले खेल्ने भए विश्वकप क्रिकेट ? काठमाडौं, १० चैत । आईसीसी विश्वकप क्रिकेट छनोट खेलमा सुपर सिक्स चरणका खेल समाप्तीसँगै विश्वकपमा खेल्ने १० राष्ट्रको टुंगो लागेको छ । सुपरसिक्सको अन्तिम खेलमा अफगानिस्तानले आयरल्याण्डलाई पराजित गरेसँगै उसले विश्वकपमा स्थान बनाएको हो ।

    Read More

  • ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी

    ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी काठमाडौं, १० चैत । विश्वकप तयारी स्वरुप शुक्रबार राति भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल, अर्जेन्टिना र पोर्चुगल विजयी भएका छन् । खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १–१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई

    Read More

  • बडी बिल्डिङको अध्यक्षमा विक र महासचिवमा बज्राचार्य

     बडी बिल्डिङको अध्यक्षमा  विक र महासचिवमा बज्राचार्य काठमाडौं, ३ चैत । हिमालय किङडम नेप्लिज फेडेरेसन अफ बडी बिल्डिङ एन्ड फिट्नेसको अध्यक्षमा शिव लामिछाने विक निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले विकको अध्यक्षतामा २६ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।

    Read More

  • नेपाललाई ऐतिहासिक उपलब्धि, क्रिकेटमा एक दिवसीय मान्यता

    नेपाललाई ऐतिहासिक उपलब्धि, क्रिकेटमा एक दिवसीय मान्यता काठमाडौं, चैत । नेपाली क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । विश्वकप यात्रा टुंगिए पनि आईसीसी विश्वकप छनोटको पहिलो प्लेअफ खेलमा नेपालले पपुवा न्यूगिनीविरुद्ध शानदार जित हात पार्दै अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटको मान्यता पाउन सफल भएको हो

    Read More

  • एक दिवसीय आशा : पपुवा न्यूगिनीविरुद्ध नेपालले जित्नैपर्ने दबाब

    एक दिवसीय आशा : पपुवा न्यूगिनीविरुद्ध नेपालले जित्नैपर्ने दबाब काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटअन्तर्गत प्लेअफ खेलमा आज नेपाल र पपुवा न्युगिनीको सामना गर्दैछ । खेल नेपाली समय अनुसार सवा १ बजेपछि हुनेछ । समुह चरणका तीन खेलमा पराजित भएसँगै विश्वकप छनोटको यात्रा टुंगिएको नेपालका लागि एकदिवसीयको आशा भने बाँकी छ ।

    Read More

  • विश्वकप यात्रा टुंगियाे, अब अाशा एक दिवसीयकाे

    विश्वकप यात्रा टुंगियाे, अब अाशा एक दिवसीयकाे काठमाडौं, २९ फागुन । आइसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले समूह चरणको अन्तिम खेलमा जित हात पारेसँगै एकदिवसीय मान्यताको आशा पलाएको छ । समुह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै समुह बीको चौथो स्थानमा उक्लिएको हो ।

    Read More

  • मैदामै छिरेर फ्यानहरूले खेलाडी कुटेपछि (भडियो सहित)

     मैदामै छिरेर फ्यानहरूले खेलाडी कुटेपछि (भडियो सहित) एजेन्सी, २८ फागुन । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलको क्रममा लिलेका फ्यानले मैदानमा गएर आफ्नै टिमका खेलाडीलाई कुटेका हुन् । यो खेलमा लिले मोन्टेलियरसँग १–१ को बराबरीमा रोकिएको थियो ।

    Read More

  • हङकङलाई हार्दा अफगानिस्तानलाई फाइदा पुग्ने

    हङकङलाई हार्दा अफगानिस्तानलाई फाइदा पुग्ने काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार सवा १ बजेपछि बुलावायो एथ्लेटिक मैदानमा शुरु हुनेछ ।

    Read More