राजनीति

  • ‘नेकपा’ बन्याे इतिहासकै शक्तिशाली पार्टी

    ‘नेकपा’ बन्याे इतिहासकै शक्तिशाली पार्टी काठमाडौं, ४ जेठ । नेकपा एमाले र माओवादीकेन्द्र मिलेर बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ इतिहासकै शक्तिशाली पार्टी बनेको छ । टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरणले जन्मिएको नेकपा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

    Read More

  • एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा

    एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा काठमाडौं, जेठ । एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।

    Read More

  • ‘मोदीको नेपाल भ्रमण ऐतिहासिक’

    ‘मोदीको नेपाल भ्रमण ऐतिहासिक’ काठमाडौं, ३० बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएको छ । दुई दिने राजकिय भ्रमण सकेर शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै

    Read More

  • राष्ट्रपति भण्डारी र मोदीबीच भेट

    राष्ट्रपति भण्डारी र मोदीबीच भेट काठमाडौं, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन्। राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। यस अघि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका थिए।

    Read More

  • टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर

    टुँडिखेलमा मोदीलाई गार्ड अफ अनर काठमाडाैं, २८ बैशाख । नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेसँगै राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेर दिउँसाे काठमाडाैं अाएका हुन् ।

    Read More

  • भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण (LIVE)

    भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमण (LIVE) जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि माेदीलार्इ

    Read More

  • रामायण सर्किटको संयुक्त उद्घाटन

    रामायण सर्किटको संयुक्त उद्घाटन जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनस्थल बाह्रबिघा मैदानतर्फ लागेका छन् ।

    Read More

  • तेस्रो पटक नेपालको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी

    तेस्रो पटक नेपालको भ्रमणमा भारतीय प्रधानमन्त्री मोदी काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। ४१ सदस्यी टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउन लागेका मोदी हेलिकप्टरमा शुक्रबार बिहान सबा १० बजे जनकपुर अवतरण गर्नेछन्। उनी भारतीय राज्य विहारको पटनाबाट जनकपुर आउन लागेका हुन्।

    Read More

  • भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने

    भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने काठमाडाैं, १० बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा दुई दिने नेपाल भ्रमणका लागि आउने भएका छन्। भारतले सिफारिस गरेको भ्रमण मितिलाई प्रधामन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेपछि मोदीको भ्रमण मिति निश्चित भएको हो।

    Read More

  • कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप

    कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप काठमाडाैं, १० बैशाख । कांग्रेस बैठकमा निर्वाचनमा पराजयको दोष एक–अर्कालाई थोपर्ने गरी बहस जारी छ । लामो समय स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठक पनि आरोप–प्रत्यारोपमै सीमित भयो । ९ चैतबाट सुरु भएको समीक्षा

    Read More