मनोरंजन

  • बक्स अफिस म्यूजिक भिडियो अवार्ड ३० विधामा, तयारी धमाधम

    बक्स अफिस म्यूजिक भिडियो अवार्ड ३० विधामा, तयारी धमाधम काठमाडाैं, जेठ । नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डको तयारी तीव्र पारिएको छ । गत वर्षदेखि यो वर्षको बैशाखसम्म सार्वजनिक भएको विभिन्न गीत संगीतहरुलाई छनोट गरी बक्स अफिस म्यूजिक भिडियो अवार्ड प्रदान गर्न लागिएको आयोजक संस्था बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष रामबहादुर सुवेदी (आर.के.)ले बताए ।

    Read More

  • नायक शिवले बनाउने भए ‘एउटा यस्तो प्रेम कहानी’

    नायक शिवले बनाउने भए ‘एउटा यस्तो प्रेम कहानी’ काठमाडौं, २ बैशाख । पुराना नायक शिव श्रेष्ठ पनि चलचित्र निर्माणमा जुटेका छन् । हालै काठमाडौंमा भएको एक कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्थितिमा चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को शुभ मुहूर्त गरिएको हो ।

    Read More

  • ब्लकबस्टर अवार्ड भव्यरूपमा सम्पन्न

     ब्लकबस्टर अवार्ड भव्यरूपमा सम्पन्न काठमाडौं, ३० चैत । बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा ‘ब्लक बस्टर अवार्ड’ भव्यरुपमा सम्पन्न भएको छ । नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदानसँगै यो वर्षभरी प्रदर्शनमा आएका सफल चलचित्रका निर्माता तथा निर्देशकहरुलाई अवार्ड प्रदान गरिएको हो ।

    Read More

  • बेलतायबाटै समाजसेवामा नेपाली चेली प्रसुना

    बेलतायबाटै समाजसेवामा नेपाली चेली प्रसुना काठमाडौं, चैत । लामो समयदेखि बेलायत बसेर आफ्नो छुट्टै पहिचान बनाएकी नेपाली चेली प्रसुना कँडेल पेशाले नर्स हुन् । नेपाल नर्सिङ एसोशिएसन यूकेकी अध्यक्ष समेत रहेकी उनी विरामीहरुको सेवामा अहोरात्र खटिन्छिन् । त्यतिमात्र नभएर उनी बहुमुखी प्रतिभाकी धनी छिन् ।

    Read More

  • राधे औसत चलचित्रः निर्माता सुशील पोखरेल

    राधे औसत चलचित्रः निर्माता सुशील पोखरेल काठमाडौं, १२ चैत । नयाँ वर्ष २०७५ को अवसर पारेर आयोजना हुन लागेको ब्लक बस्टर अवार्डको मनोनयनमा छनोट भएका एक दर्जन बढी चलचित्रभित्र पर्न सफल चलचित्र हो– राधे । वि.स. २०७४ सालमा प्रदर्शनमा आएका चलचित्रहरुको व्यावसायिक सफलतालाई मध्यनजर गरेर ब्लकबस्टर अवार्ड प्रदान गर्न लागिएको हो ।

    Read More

  • ‘उल्झन’को बेल्जियम र बेलायत प्रिमियर भव्य

    ‘उल्झन’को बेल्जियम र बेलायत प्रिमियर भव्य काठमाडौं, चैत । आफ्नो मातृभूमि छोडेर विगत लामो समयदेखि बेल्जियममा कर्म थलो बनाएका नायक बेनीज्योति ढुंगाना र निर्माता तेजेन्द्र कँडेलले पछिल्लो पटक निर्माण गरेको चलचित्र उल्झनले बेल्जियम र बेलायतमा प्रिमियर शो सम्पन्न गरेको छ ।

    Read More

  • कामेश्वरको कमेडी अमेरिका बोइजको अस्त्र !

    कामेश्वरको कमेडी अमेरिका बोइजको अस्त्र ! काठमाडौं, ७ चैत । चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ । टिजर कमेडीले भरिएको छ । अमेरिकाबाट फर्किएका अभिनेता अर्पण थापाको बाटोमा कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा लगायतका पात्र अवरोध बनेका छन् । टिजरमा कामेश्वर हावी छन् ।

    Read More

  • रुम्जाटार च्यारिटी नाइट भव्य बन्यो, २० लाख संकलन

    रुम्जाटार च्यारिटी नाइट भव्य बन्यो, २० लाख संकलन काठमाडौं, ५ चैत । ओखलढुंगाको रुम्जाटारस्थित गुम्बाको निर्माणार्थ बेलायतमा आयोजना गरिएको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट’ भव्यरुपमा सम्पन्न भएको छ । शनिबार बेलायतस्थित एल्डरशटको एम्पाएर हलमा भव्य कार्यक्रममा बीच च्यारिटी नाइट सम्पन्न भएको हो ।

    Read More

  • रुम्झाटार गुम्बा निर्माणार्थ लण्डनमा च्यारिटी नाइट हुँदै

    रुम्झाटार गुम्बा निर्माणार्थ  लण्डनमा च्यारिटी नाइट हुँदै काठमाडौं, फागुन । लामो समयदेखि विदेशी भूमिमा रहेर नेपाली चलचित्र, गीत–संगीत र कलाकारहरुको लागि निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको बेलायतको थर्ड आई कम्पनीले यही मार्च १७ तारिखका दिन बेलायतको हाइस्ट्रीट एल्डरसट ह्याम्पसायरमा गर्न लागेको

    Read More

  • क्यान्सर सम्बन्धी उन्मुक्तिको विषयमा संस्मरण लेख्दै मनिषा

    क्यान्सर सम्बन्धी उन्मुक्तिको विषयमा संस्मरण लेख्दै मनिषा काठमाडौं, २७ फागुन । विगत नौ वर्षदेखि क्यान्सरका विरामीको उपचारको साथै यसबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको गैरसरकारी संस्था क्यान्सर केयर नेपालले वलिउड नायीका मनिषा कोइरालालाई सो संस्थाको मानार्थ अध्यक्षको पद प्रदान गरेको छ ।

    Read More