मनोरंजन

  • चितवनमा धमाका मच्चाउँदै बलिउड गायक अंकित

    चितवनमा धमाका मच्चाउँदै बलिउड गायक अंकित चितवन, २२ असोज । बलिउडका चर्चित पाश्र्व गायक अंकित तिवारी आफ्नो नयाँ म्यूजिक भिडियो प्रमोशनका लागि नेपाल आउँने भएका छन् । उनी, २१ अक्टोबरमा चितवनमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुन नेपाल आउने भएका हुन् ।

    Read More

  • बुद्ध लामा बने पहिलो नेपाल आइडल

    बुद्ध लामा बने पहिलो नेपाल आइडल काठमाडौं, ७ असोज । बुद्ध लामा पहिलो नेपाल आइडल बनेका छन्। एपी वान टेलिभिजनबाट प्रशारित दोहामा भएको आइडलको ग्राण्ड फिनालेमा दर्शकको सर्वाधिक मत प्राप्त गर्दै लामा पहिलो नेपाल आइडल बन्न सफल भएका हुन्।

    Read More

  • मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई

    मिस एअर होस्टेसको ताज रीवा लिम्बूलाई काठमाडौं, असोज । मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् । सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् ।

    Read More

  • फरक ढंगबाट गुञ्जिए अमर बिरही

    फरक ढंगबाट गुञ्जिए अमर बिरही काठमाडौं, असोज । नेपाली लोक संस्कृति तथा कला संस्कृतिको जगेर्ना गर्नका लागि बरिष्ट लोक तथा दोहोरी गायक अमर बिरही गुरुङद्वारा ‘नेपाल टेलिकम अमर बिरही एकल साँझ–२०७४’ सम्पन्न भएको छ । शनिबार राजधाननीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलाधीस्थित आफ्नो एकल गायन ‘अमर बिरही एकल साँझ–२०७४’ लिएर अाए ।

    Read More

  • चिकित्सकको निर्देशनमा दुई भिडियो

    चिकित्सकको निर्देशनमा दुई भिडियो काठमाडौं, असोज । लन्डनमा बस्दै आएका दन्त चिकित्सक कपिल रिजालको निर्देशनमा तयार भएका दुई गीतको म्युजिकको भिडियो सार्वजनिक गरिएको छ । आइतबार अनामनगरस्थित युनियन हाउसमा आयोजना गरिएको कार्यक्रममा रामकृष्ण ढकाल र तारा रिजालको स्वरमा सजिएका दुई भिडियो सार्वजनिक गरिएको हो ।

    Read More

  • ‘दशै आयो..., परदेशीको मनै रुवायो’

    ‘दशै आयो..., परदेशीको मनै रुवायो’ काठमाडौँ, भदौ । गायक गायिकाहरुले विभिन्न अवसर पारेर गीतहरु बजारमा ल्याउने गरेका छन् । केही महिना अघि तीजलाई लक्षित गरी धेरै गीत बजारमा आएका थिए । अहिले दशैं र तिहारलाई लक्षित गरी बजारमा धमाधम गीत आउन थालेका छन् भने रेडियो तथा टेलिभिजनमा पनि दशैंका गीत बज्न थालिसकेका छन् ।

    Read More

  • ‘मायाँ’ लिएर आइन् मायाँ

    ‘मायाँ’ लिएर आइन् मायाँ काठमाडौं, भदौ । गीतकार मायाँ मगर सोलो गीती एल्बम ‘मायाँ’ लिएर आएकी छन् । गायिका मेलिना राईको एकल श्वरमा मायाँ ‘मायाँ’ एल्बम लिएर दर्शक तथा स्रोता माझ आएकी हुन् । एल्बमा रहेका ६ वटा गीतको शब्द मायाँ मगरको हो ।

    Read More

  • क्यान्सर पीडितको सहयोगार्थ ‘क्याटवाक’ (फोटो फिचर)

    क्यान्सर पीडितको सहयोगार्थ ‘क्याटवाक’ (फोटो फिचर) काठमाडौं, भदौ । ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो सम्पन्न भयो । चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु

    Read More

  • नाटकमा पनि नम्रता अब्बल सावित

    नाटकमा पनि नम्रता अब्बल सावित काठमाडौं, भदौ । नेपाली फिल्म क्षेत्रमा केही कलाकार रंगमञ्चबाट चलचित्रमा प्रवेश गरेका छन् भने केहीले चलचित्रबाट रंगमञ्चको अभिनयमा उत्सुकता देखाउन थालेका छन् । रंगमञ्चबाटै स्थापित बनिसकेका दयाहाङ राई, सौगात मल्ल लगायतका कलकारहरु अहिले चलचित्रमा निकै जमेका छन् ।

    Read More

  • अमेरिकामा अनमोल र केकी उत्कृष्ट

    अमेरिकामा अनमोल र केकी उत्कृष्ट काठमाडौं, भदौ । अमेरिकामा आयोजना भएको ‘दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड’मा अनमोल केसी र केकी अधिकारीलाई उत्कृष्ट नायक नायिकाको अवार्ड प्रदान गरिएको छ । अनमोलले फिल्म ‘गाजलु’बाट ‘उत्कृष्ट नायक’ को अवार्ड उचालेका हुन् भने ‘लभ साशा’बाट नायिका केकी अधिकारीले

    Read More