मनोरंजन

  • भलिबल कोर्टदेखि चलचित्रसम्म सफल सिपोरा

    भलिबल कोर्टदेखि चलचित्रसम्म सफल सिपोरा काठमाडौं, भदौ । भलिबल खेलबाट नाम स्थापित बनाउन सफल सिपोरा गुरुङले चलचित्रबाट पनि उत्तिकै सम्भावना देखाएकी छन् । राम्रो सट हानेर बेस्ट स्पाइकरको रूपमा खेल प्रेमीमाझ पहिचान बनाएकी सिपोरा अहिले चलचित्र क्षेत्रमा चम्किएकी छन् ।

    Read More

  • रोजीको ‘स्वामी राजालाई...’ सार्वजनिक (भिडियोसहित)

    रोजीको ‘स्वामी राजालाई...’ सार्वजनिक (भिडियोसहित) काठमाडौं, भदौ । विगत ८ वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय रोजी श्रेष्ठले पहिलो पटक तीज विशेष गीत ‘स्वामी राजालाई...’ बजारमा ल्याएकी छन् । यस अघि विभिन्न नेवारी भाषाका बुद्ध सम्बन्धी भजन बजारमा ल्याएकी रोजीले तीज गीत भने पहिलो पटक ल्याएकी हुन् ।

    Read More

  • नेपाल प्रहरीकी गीता नृत्य भनेपछि हुरुक्कै...

    नेपाल प्रहरीकी गीता नृत्य भनेपछि हुरुक्कै... काठमाडौं, साउन । पछिल्लो समय निकै चर्चामा रहेकी ब्यस्त मोडल गीता राईको जन्म २०३६ सालमा राजधानीस्थित पिता सुनिल राई र माता कुमारी राईको कोखबाट भएको थियो । सानै उमेरदेखि गीतसंगीत क्षेत्रलाई मन पराउँदै आएकी गीता नृत्य भनेपछि हुरुक्कै हुने गर्दथिईन् ।

    Read More

  • कहीँ नटिक्ने रेखा पशुपति शरणमा !

    कहीँ नटिक्ने रेखा पशुपति शरणमा ! काठमाडौं, साउन । नायिका रेखा थापा चलचित्रको सुटिङ सेट सारे झै पार्टी चहार्न थालेकी छन् । निर्माता छविराज अाेझाले चलचित्रमा भित्र्याएकी रेखाले पहिले छविलाइ नै छाडिन्, माअाेवादीमा लागिन् । माअाेवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काइन् । त्याे धेरै समय टिकेन, प्रचण्डलार्इ नै छाडिन् । लागिन् राप्रपातिर ।

    Read More

  • चलचित्रकर्मीको पहिलो रोजाइमा फुँयाल स्टूडियो

    चलचित्रकर्मीको पहिलो रोजाइमा फुँयाल स्टूडियो काठमाडौं, साउन । सरकारी स्तरबाट घोषणा गरिएको फिल्मी स्टूडियो तथा फिल्म सिटीको अवधारणा कथामा सिमित भइरहेको अवस्थामा निर्माता निर्देश बीबी फुँयालले आफ्नै लगानीमा भक्तपुरमा हालै सञ्चालनमा ल्याएको फुँयाल स्टूडियोमा चलचित्रको चाप बढ्न थालेको छ ।

    Read More

  • मिस इन्टरकन्टीनेन्टल बन्ने सुवर्ण अवसर

     मिस इन्टरकन्टीनेन्टल बन्ने सुवर्ण अवसर काठमाडौं, साउन । सुन्दरी प्रतियोगिताहरु आयोजना हुने दुनियाँमा फरक र छुट्टै पहिचान, अवसरका साथ पहिलो पटक मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७ हुने भएको छ । ४५ बर्ष अघिदेखि पानामा सिटीबाट आयोजना शुरु भएको यो प्रतियोगिताले सुन्दरीहरुलाई विभिन्न अवसरहरु प्रदान गर्दै आएको छ ।

    Read More

  • पत्रकार प्यासीको गीतमा आवाज भरे रामकृष्ण ढकालले

    पत्रकार प्यासीको गीतमा आवाज भरे रामकृष्ण ढकालले काठमाडौं, असार । प्रेम सम्वन्ध, वियोग, विछोड जस्ता गीतको हालिमुहाली चलिरहेको अवस्थामा पत्रकार बलराम प्यासीले लेखेको अलग धारको गीत ‘साँची म मर्दा को को रोलान ?’ लाई चर्चित गायक रामकृष्ण ढकालले स्वर भरेका छन् । पत्रकार प्यासीको यो दोस्रो गीत हो ।यसअघि उनले वालगीत लेखेका थिए ।

    Read More

  • क्यान्सर केयर नेपाललाई मनिषाको सहयोग

    क्यान्सर केयर नेपाललाई मनिषाको सहयोग काठमाडौं, असार । राजधानीमा सम्पन्न पाँचौ संस्करणको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३’ वितरण समारोहमा वलिउड अभिनेत्री मनिषा कोइरालालाई प्रदान गरिएको १ लाख नगद उनले ‘क्यान्सर केयर नेपाल’ संस्थालाई हस्तान्तरण गरेकी छिन् ।

    Read More

  • जापानमा 'धुर्मुस सुन्तली साँझ २०१७' हुँदै

    जापानमा 'धुर्मुस सुन्तली साँझ २०१७' हुँदै जापान । भूकम्पपीडित र अति विपन्न तीन छुट्टा छुट्टै समुदायका लागि एकीकृत नमुना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ । कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई

    Read More

  • सिने क्षेत्र समग्रमा सुखद्

    सिने क्षेत्र समग्रमा सुखद् काठमाडौं, १ बैशाख । गएको वर्ष २०७३ सालभर ८०–८५ को हाराहारीमा चलचित्रहरु प्रदर्शनमा आए । ती मध्ये पनि केही चलचित्रले नेपाली सिने क्षेत्रमा सुनौला छाप छोड्न सफल भए । यसैकारण नेपाली सिनेमाको लागि समग्रमा सुखद् रह्यो भन्ने अवस्था छ ।

    Read More