विचार

  • समानुपातिक प्रणालीः राजनीतिमा सञ्जीवनी बुटी

    समानुपातिक प्रणालीः राजनीतिमा सञ्जीवनी बुटी मरेको मान्छे बचाउने संजीवनी बुटी भन्दा पनि दस गुणा खतरनाक, नेतालाई कहिले मर्न नदिने दबाइ भनेको समानुपातिक व्यवस्था नै हो । भ्रस्ट र असक्षम नेताहरु जनता द्वारा चुनाबमा हारे पछि मात्र सक्षम र इमान्दारले देशको नेतृत्व गर्ने अवसर पाउने छन ।

    Read More

  • डा.केसी र नीजि मेडिकल कलेजहरु

    डा.केसी र नीजि मेडिकल कलेजहरु विगत केहीवर्ष अघिदेखि नेपालको स्वास्थ्य र शिक्षाको सुधारको लागि भन्दै त्रिविवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको धारावाहिक अनसन, माथेमा आयोग र नीजि मेडिकल कलेजवीच विवाद कायम छ । सुधारवादी डा.केसी मेडिकल शिक्षा क्षेत्रका भष्ट्राचार र अनिमियता हटाएर सुशासनका लागि ११ पटक अनसन बसिसकेका छन् ।

    Read More

  • न्यायिक तराजु समात्ने हातमा ‘प्लेकार्ड’ ?

    न्यायिक तराजु समात्ने हातमा ‘प्लेकार्ड’ ? ‘मित्रता– दिवस’मा उच्चतम परिणाम हात पारे– रेणु र पार्वतीले । महिला– मेयर उपमेयरको महत्व पछि पत्तो होला । तर, सशस्त्र युद्धको भार बिसाउँदा भन्दा ठूलो खुशी मिलेको हुनुपर्छ– प्रचण्ड परिवारलाई । चितवनका ‘छविलाल’को मात्र होइन सानेपा गठबन्धनको पनि ‘छवि’ उजेलियो ।

    Read More

  • बौद्धिक बहसमा हामीले भेटेका 'इस्यू'

    बौद्धिक बहसमा हामीले भेटेका 'इस्यू' केही समयअघि मिडियामा ‘बौद्धिक बहस र यसका आयाम’बारे चर्चापरिचर्चा भएको थियो । यस बहसमा हामीले युवाहरू पनि जोडियून् भन्ने ध्येयले त्यसै बहसमा जोडिँदै हाम्रा विचारहरू प्रस्तुत गरेका छौँ । बौद्धिकता त कपाल फुलेकाहरूको पर्यायजस्तो भएको छ, तथापि हामीले यहाँ बौद्धिक बहसका आम प्रबृत्ति प्रस्तुत गरेका छौँ ।

    Read More

  • अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू !

    अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू ! मुलुकको चालीसौं र व्यक्तिगत तवरमा चौथोपटक प्रधानमन्त्री बन्ने चर्चामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा चर्काचर्का टिप्पणी र अनेकन् खालका विचार उठान भएका छन् यतिखेर । स्वभावतः सत्ता परिवर्तन सन्निकट परिवेशमा यस्ता कुराहरु सतहमा देखापर्छन् नै ।

    Read More

  • जागौ मगरहरु

    जागौ मगरहरु कतिपय कुराहरु झट्ट सुन्दा अपत्यारिलो लाग्छ | तर गहन रुपमा अध्ययन र विश्लेषण गरियो भने त्यहि अपत्यारिलो बिषय बास्तबिकता हुन जान्छ | मैले यतिबेला अमेरिकामा चर्चामा रहेको गैर आवासीय नेपाली (एन.आर.एन) संग मेरो आफ्नै मगर समुदायलाई जोड्न र विश्लेषण गर्न चाँहे | भलै, नेपालको धेरै अरु समुदायको पनि यस्तै मिल्दो जुल्दो बहसको बिषय हुन सक्छ | जसलाई मैले अमेरिकाको समग्र नेपालीहरु माझ चर्चा र बहसको बिषय संग आफ्नो समुदायलाई सु-सुचित गराउनु पर्ने दायित्वबोध पनि गरेको छु |

    Read More

  • विदेशीको रहस्यमय खेला र शिवरात्रि

    विदेशीको रहस्यमय खेला र शिवरात्रि शिवरात्रि पर्व । कसैका लागि शिवको आराधना गर्ने पर्व त कसैका लागि लिंग पूजन र ढोगनको परम्परा । कसैका लागि सैनिक दिवस त कसैका लागि गाँजाभाङ खाने अवसर । यस वर्ष पनि शिवरात्रि समाप्त भएको छ, सबैका पर्व, परम्परा र दिवस एवं अवसरका रूपमा । जो जसलाई जे जे कुरासँग सरोकार छ, उनीहरूले शिवरात्रिलाई त्यसरी नै मनाए वा मनाएनन् ।

    Read More

  • कठिन यात्रामा ट्रम्प

    कठिन यात्रामा ट्रम्प ट्रम्प शासनकाल अनुदारबादी रंगभेदी स्वेत सर्बोच्चतासहितको अनुदारबादी राज्य ब्यबस्थाका रुपमा विचार, योजना अनि नियतहरुमा समेत निर्लिप्त दायाँ फर्किएको छ । बिगत आठ वर्षदेखि राष्ट्रपति ओबामाले अङ्गीकार गरिरहेका उदार नीति र कार्यक्रमहरु अहिले पूर्णरुपमा धरासायी बनेका छन ।

    Read More

  • ओलाङ्चुङदेखि सौराहासम्मको यात्रा संस्मरण

    ओलाङ्चुङदेखि सौराहासम्मको यात्रा संस्मरण डुङ्गा चालकले हामीलाई सुलुत्त परेको लामो काठे डुङ्गामा लस्करै राखे । पाँचै महादेशका पर्यटकहरु थिए होलान् । हाम्रा सहयात्रीहरु सबै एउटै डुङ्गामा बसेपछि हाम्रो फोटो कसले खिचीदेओस ? मन्द गतिको खोलाको धारमा सुल्किन्दै जाँदा दाँयाँ–बाँया प्रशस्त गोहीहरु देखिए । डिसेम्बर महिना भएकोले हो कि, के हो ?

    Read More

  • नयाँ सालको सुरुवातलाई स्वागत गर्न लोसार पर्व

    नयाँ सालको सुरुवातलाई स्वागत गर्न लोसार पर्व संसारका धेरै ठाउँमा नयाँ वर्षलाई इस्वी संवत्, विक्रम संवत्को रुपमा मनाउने गरिन्छ तर हिमाली भेगमा बसोवास गर्ने आदिवासी जनजातीलगायत बौद्ध धर्मालम्बीहरुले नयाँ वर्षका रुपमा लोसार मनाउछन् । लोसार बौद्ध धर्मालम्बीहरुको महान् पर्व हो । जस्तै हिन्दू धर्मालम्बीहरुको दशैं–तिहार भनेजस्तै बौद्धधर्मालम्बीहरुको मुख्य पर्व लोसार हो ।

    Read More