विचार

  • किरात :परिभाषामा घुसाइएको राजनीति

    किरात :परिभाषामा घुसाइएको राजनीति मानिसहरुको सौन्दर्य बोध वा चेत वा शास्त्र उनीहरु बाँचिरहेको समाजभन्दा निरपेक्ष हुँदैन । उनीहरुको मनमस्तिष्कमा सुन्दर वा असुन्दर, राम्रो वा नराम्रो, असल वा खराब, उँच र नीच, पवित्र र अपवित्रको भाव समाजको संरचना र त्यसले बनाउने संस्कृतिअनुसार जन्मिने हो ।

    Read More

  • English Edition Extreme Lawlessness: Corruption on the name of Earthquake Victims

    English Edition Extreme Lawlessness: Corruption on the name of  Earthquake Victims Nepali Public Relation Committee, a sister organization of Nepali Congress is such an organization which doesn’t fire corrupted and ill-mannered members rather welcomes more such people into the mainstream. It has become a rooted bad culture to entertain in such power culture since a long time ago.

    Read More

  • Caste Discrimination ? Let’s end it now

    Caste Discrimination ?  Let’s end it now t’s a terrible disappointment that still the people from upper caste cannot accept the water touched by lower caste in our community. Animals like dogs and cats can enter into the house without any obstacles, however, the lower caste people are strictly prohibited even to cross threshold of the main door. What are we doing even in this modern time of 21st century?

    Read More

  • अग्नी परीक्षामा एनआरएन अमेरिका

    अग्नी परीक्षामा एनआरएन अमेरिका काम गर्न नसके पनि अमेरिकी हेजेमिनिक दम्भ प्रदर्शन गर्न गैर आवासीय संघ राष्ट्रिय समन्वय समिति अमेरिका बर्षै भरि सफल भएको छ । यसले निक्कै ढिलो हिडेर पनि छिटो गन्तब्यमा पुगेको हो कि भन्ने आम भ्रम सिर्जना समेत गरेको छ । तर गणितमा बाहेक अमेरिकाले केहीमा बाजी मार्न सकेको छैन ।

    Read More

  • विश्व आदिवासी दिवस, के अर्थ ? के व्यर्थ !

     विश्व आदिवासी दिवस, के अर्थ ? के व्यर्थ ! पेसाले प्राध्यापक रहेका एक जना मेरा अनन्य मित्रले आज अचानक भने, ‘होइन, हिजो त विश्व आदिवासी दिवस पो रहेछ, पत्तै पाइएन ! गैरआदिवासी पो भइयो कि के हो ?’ म भने नेपाल जनजाति महासंघ, मकवानपुर जिल्ला समन्वय परिषद्को निम्तोमा ‘विश्व आदिवासी दिवस (९ अगस्ट २०१६’ को प्रमुख अतिथि भएर हेटौंडा गएर दिवस मनाएर आजै आइपुगेको ।

    Read More

  • नेपाले एकात्मे राष्ट्रवाद र अम्रिकाने ट्रम्पेली राष्ट्रवाद

    नेपाले एकात्मे राष्ट्रवाद र अम्रिकाने ट्रम्पेली राष्ट्रवाद राजनीतिका झेली र दिमागले भेउ पाउनै नसकिने रकमी कुराहरु सुन्दा सुन्दा कहिले काहीँ त राजनीतिको ‘र’ पनि उच्चारण नगरुँ झैँ लाग्छ । न्यूयोर्क समाचार पत्रका सम्पादक गोकुल श्रेष्ठ चाहिँ दाई ! समसामयिक बिषयमा लेखिदिनु प¥यो भनेर भन्छन् । समसामयिक बिषयमा यसो गम्यो भने राजनीति नमिसिएको माम्लो त बिरलै भेटिन्दो रहेछ ।

    Read More

  • राष्ट्रवादी ओलीको अवशान र बहुराष्ट्रिय राज्य

    राष्ट्रवादी ओलीको अवशान र बहुराष्ट्रिय राज्य संसदीय लोकतन्त्रमा बहुमत गुमेपछि सरकार ढल्नु नयाँ होइन, न त अनौठो घटना नै हो । अचम्मको कुरा, जसले बहुमत ल्याउँछ, उसले सरकार चलाउँछ भन्ने कुरा पनि नेपालमा असामान्य र नौलो घटनाजस्तै भइदियो ।

    Read More

  • संविधान र द्वन्द्व: बहुजातीय नेपालमा एकजातीय संघीयता

    संविधान र द्वन्द्व: बहुजातीय नेपालमा एकजातीय संघीयता संघीयता भनेको प्रायःजसो द्वन्द्व व्यवस्थापन गर्नका लागि ल्याइन्छ तर नेपालमा संघीयता ल्याउने बित्तिकै जातीय द्वन्द्व झन् भड्किन थालेको छ । यो कार्यपत्रले यस्तो किन भयो भन्ने प्रश्नको जवाफ दिन खोजेको छ ।

    Read More

  • दण्डहिनताको चरमोत्कर्ष, भूकम्पपीडितको नाममा ब्रम्हलुट

    दण्डहिनताको चरमोत्कर्ष, भूकम्पपीडितको नाममा ब्रम्हलुट यो दुनियामा नेपालको कांग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति एउटा यस्तो संस्था हो जसले कुहेको आलुलाई भकारीबाट फाल्दैन बरु थप कुहेका आलुहरुलाई भकारीमा हालेर कुहेको आलुहरुको डुंगडुगी गन्धलाई बासना ठानेर रमाउँछ ।

    Read More

  • आन्तरिक उपनिवेशबाट मुक्ति माग्दै मधेश

    आन्तरिक उपनिवेशबाट मुक्ति माग्दै मधेश यसपटक विचारक प्रदीप गिरी, विश्लेषक सिके लाल र राजनीतिक अभियन्ता गोपाल ठाकुर र अधिकारवादी राममनोहर साहसँगै एउटै मञ्चमा बसी विचार–विमर्श गरियो । विमर्शको गहन विषय थियो, ‘सुगौली सन्धिको दुई सय वर्षपछि मधेश समस्या ।’

    Read More