विचार

  • आफ्नै संस्कार र रुचिले गरिब बनेका हामी

    आफ्नै संस्कार र रुचिले गरिब बनेका हामी हामी नेपालीहरु संस्कारगत रुपमै उत्सवहरुमा रमाउन मन पराउँछौं । लेख्दा नमिठो सुनिन सक्छ तर सत्य त्यहि हो हामी मीठो खाने बहाना खोज्छौं । पाए जति संसारभरका चाड पर्ब अनि उत्सव मनाउँछौं कति अवस्थामा हामीलाई त्यसको बारेमा यथेष्ट अनि यथार्थ ज्ञानसमेत हुँदैन ।

    Read More

  • धर्म परिवर्तनले जातीय मुक्ति हुन्छ ?

    नेपाली समाजमा धर्म परिवर्तन भन्ने वित्तिकै परम्परागत धार्मिक मूल्य–मान्यतालाई त्यागेर नयाँ धर्म संस्कारमा लाग्नु भन्ने बुझिन्छ । नेपालको संविधान भाग–३ को धारा २३ ले समेत धर्म परिवर्तन गर्नुलाई अपराध मानेको छ र जर्बजस्ती धर्म परिवर्तन गराएमा आर्थिक जरिवाना र कैदको सजाय समेत तोकेको छ ।

    Read More

  • सविधान संशोधनमा परेको गाँठो

    सविधान संशोधनमा परेको गाँठो नेपालभाषाका कवि नातिवज्रको कविताले भनेजस्तै छ नेपाली राजनीतिका चालक र चालितको अवस्था । यस्तै छ सत्ताको साइकल चलाउने नेताहरू र तिनीहरूको शासन भोगेका जनताको अन्तद्र्वन्द्व र अन्तर्मनको खेल । हुन त ‘जनता’ भनेर सबैखालका जनतालाई इंगित गर्नु उचित हुँदैन, न त सबैखाले जनताका हित र मनस्थिति नै त्यस्तो देखिन्छ ।

    Read More

  • तरकारीवालीलाई नमूना कृषक बन्न झोलावालीको सुझाव

    तरकारीवालीलाई नमूना कृषक बन्न झोलावालीको सुझाव नेपाली मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताको एउटा विशेषता नै छ, कुनै एउटा विषयको पछि लागेपछि लागेको लाग्यै गर्ने । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले मजाकमै लिएको सामान्य कुराले कहिलेकाहीँ ठूलै चर्चा पाउँछ । यही विशेषताको शिकार पछिल्लो समय ‘तरकारीवाली’ बनिन् ।

    Read More

  • Nepali Art and Artists in American Land

    Nepali Art and Artists in American Land The number of Nepali artists is increasing with the rising population of Nepali community in America. The data show that the number exceeded 300 who entered into America from this field, and it reaches more than 400 including the artists from new generation who have started their career in art in America. The report “Nepali Artists Directory 2016 (America and Canada) prepared by Nepali-American Arts Association in

    Read More

  • Indigenous Community in Nepali Media

    Indigenous Community in Nepali Media It has been a long time that Nepalese indigenous people have a space in Nepali media. A suitable environment was created for media after the declaration of democracy in 1951 AD. But after 10 years, Panchyayati System replaced democracy, therefore, both Nepali media and indigenous people were hooked. Just to show to the world, Panchyati System

    Read More

  • हिन्दु राष्ट्रवादी रागमा लठ्ठिएको धर्मनिरपेक्षता

    हिन्दु राष्ट्रवादी रागमा लठ्ठिएको धर्मनिरपेक्षता एउटा नदीको नाम देश र धर्मको पहिचान बन्छ भनेर कसले सोचेको होला ? एउटा नदीले चर्चेको भूभागमा बस्नेहरूलाई जनाइने शब्दले एउटा आस्था, एउटा विश्वास, एउटा सम्प्रदाय, एउटा धार्मिक–सांस्कृतिक व्यवस्थाको अस्मिता बोध गराउँछ भनेर कसले कल्पना गरेको होला ?

    Read More

  • सामाजिक संस्था र आफ्नो भाषा

    सामाजिक संस्था र आफ्नो भाषा हामीले धेरै गीत गायौं, कहिल्यै पनि अरुको अधिनमा नपरेको नेपाल भनेर । अनि हामी त्यहीं गीत गाउँदै आज पनि विश्वभर मजदुरीको लागि विभिन्न बहानामा प्रावासिएकाछौं । नेपाल सरकारसँग एकिन तथ्यांक छैन, तर ३० देखि ४० लाखको हाराहारीमा नेपालीहरु बाहिरिएको विभिन्न रिपोर्टमा उल्लेख छ ।

    Read More

  • उदारवाद उन्मुख अमेरिका र स्वेत साम्राज्यको परिकल्पना

    उदारवाद उन्मुख अमेरिका र स्वेत साम्राज्यको परिकल्पना लामो र जर्जर यथास्थितिबाद अनि अलोकप्रिय संस्थापनमा नजानिँदो किसिमले सामाजिक अनि राजनैतिक अतिवादको जन्म हुने गर्दछ । संसारकै अनुपम अनि अनुकरणीय लोकतन्त्र अनि कानुनी राज्यको प्रत्याभूत भएको मानिने संयुक्त राज्य अमेरिका अहिले त्यो खाले अतिबादको शिकार भएको छ । अमेरिकी राष्ट्रपति पदका आकांक्षी अतिबादी दक्षिणपन्थी रिपब्लिकन डोनाल्ड ट्रम्प अहिले त्यहि अतिबादतर्फ उन्मुख स्वेत साम्राज्यको सपना अनि परिकल्पना अनुदार अमेरिकी मतदाताहरुलाई बाँडीरहेको छ ।

    Read More

  • दसैंको नाममा हुन्छ सांस्कृतिक राजनीति

    घरपरिवार, मठमन्दिर र बजारमा दसैं नै दसैं ! मिडिया, अड्डा–अदालत, संघसंस्था, कम्पनी, पार्टी र सरकार जताततै बडादसैं नै बडादसैं !! निजी, सार्वजनिक र सरकारी कामकाजमा विजया दसमीको मात्रै रौनक !!! काठमाडौंबाट बाहिरिने र विदेशबाट नेपाल आउने लाखौं नेपालीको घुइँचो र अस्तव्यस्ताले भन्दैछन्: दसैं आयो, दसैं आयो !

    Read More