विचार

  • उठाउँदैछ शीर पश्चगमनले

    उठाउँदैछ शीर पश्चगमनले    अहिले पुनरुत्थानवादीहरु देशदेखि बिदेशसम्म बहुरिएको छन् । अनेक रूप, आवरण, बहना अनि कलेवरमा आम मानिसले देख्न सक्ने गरि सतहमा आएका छन् । त्यसको पछिल्लो बदनीयतपूर्ण धूमिल दृश्यको पटाक्षेप एनआरएन अमेरिकाले मनाउने भनी घोषणा गरेको पृथ्वी जयन्तीको मञ्चमा भएको छ ।

    Read More

  • जनजाति आन्दोलनः चक्रब्यूह तोड्ने जमर्काे

    जनजाति आन्दोलनः चक्रब्यूह तोड्ने जमर्काे जसरी नेपाली राज्यमा आदिवासी जनजातिको उपस्थिति कमजोर छ, त्यस्तै छ नेपाली मिडियामा पनि आदिवासी जनजातिको उपस्थिति पनि । त्यसैको एउटा नमुना हो, नेपाली मिडियामा नेपाल आदिवासी जनजाति महासंघको नवौं महाधिवेशन सम्बन्धी खबरको अनुपस्थिति पनि ।

    Read More

  • पहिचानले मुलुक बिखण्डन हुँदैन

    पहिचानले मुलुक बिखण्डन हुँदैन पहिचानको परिभाषासमेत नबुझ्नेसँग मुलुक विकासको के अपेक्षा गर्नु, खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड वास्स मिसाइ दिन्छन् र संघीयताको भोजनलाई अस्वादिलो बनाइ दिन्छन ।

    Read More

  • मैले देखेको धरहराको टुप्पोबाट ३६० भ्यू

    मैले देखेको धरहराको टुप्पोबाट ३६० भ्यू ९ तल्ले धराहराको टुप्पोबाट काठ्माडौं उपत्यकालाई एक चक्कार ३६० डिग्री कोणबाट हेर्ने अवसर पाएकोमा मैले आफूलाई भाज्ञमानी ठानेको छु । २५३ वटा भ¥याङ रुपी सिढीहरु चढेपछि धरहराको टुप्पोमा पुग्न सकिन्थ्यो । टुप्पोमा रहेको सानो तल्लाको भुईंमा शिब लिङ्ग, भित्तामा गणेश र एक देविको मूर्ति स्थापित थियो ।

    Read More

  • विधान सीमाको राजनीति र राष्ट्रवादी रणनीति

    विधान सीमाको राजनीति र राष्ट्रवादी रणनीति कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर । अब यस उखानलाई अलिकति परिमार्जन गरी भन्नुपर्ने भएको छ । संविधानको कामकुरा एकातिर, चुनावको रणनीति बोकी सडकतिर भन्नुपर्ने अवस्था आएको छ । गर्नुपर्ने छ संविधान संशोधन, थालिएको छ संविधान संशोधनविरोधी संघर्ष !

    Read More

  • समाजवादी क्रान्तिका नायक फिडेल सम्झनामा

    समाजवादी क्रान्तिका नायक फिडेल सम्झनामा विश्व समाजवादी आन्दोलनका क्रान्तिकारी नेता, साम्राज्यवादविरोधी अथक योद्धा तथा क्युवाली समाजवादी क्रान्तिका नायक फिडेल क्यास्ट्रोको गत साता ९० वर्षको उमेरमा निधन भएको छ । फिडेल अन्तिम पटक औपचारिक रुपमा गएको अप्रिल महिनामा भएको क्युवाली कम्युनिष्ट पार्टीको महाधिवेशनमा सहभागी भएका थिए ।

    Read More

  • जनजाति समाबेशिता हात्तीको देखाउने दाँत !

    जनजाति समाबेशिता हात्तीको देखाउने दाँत ! नजातिको शाब्दिक अर्थ मानिसहरुको समूह वर्ग या खाल भन्ने बुझिन्छ । नेपालमा १०३ किसिमका जनजातिहरुको बसोबास रहेको २०६४ सालमा केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ यद्यपि यो संख्या अझ केही बढी रहेको बताइन्छ । संसारभरीका मानिसहरुलाई बैज्ञानिक तवरमा पाँच भागमा विभाजन गरिएको पाइएको छ ।

    Read More

  • Does Religion Change Bring Racial Liberation?

    In Nepali society, religion change means adopting a new religious culture avoiding traditional religious norms and values. In the constitution of Nepal, Part-3, article 23, change in religion is a crime and if anybody forces to change the religion,

    Read More

  • Our Own Culture and Interests pushed us into Poverty

    Our Own Culture and Interests pushed us into Poverty We Nepalese, culturally celebrate many festivities. It sounds bitter when I write, but this is the reality and we just like to taste something sweet. Though we don’t have sufficient knowledge and ways to mark; we celebrate so many festivals of the world.

    Read More

  • National Integration and Strength of Newari Leadership

    National Integration and Strength of Newari Leadership Newars are the leaders / initiators of the movement for linguistic and racial rights. Now why they are unable to lead before and after the process of making constitution? Why are not they taking the leadership role in the formation of federal democratic republic and restructuring of Nepal?

    Read More