चलचित्र

  • बलिउड अभिनेता ओम पुरीको निधन

    बलिउड अभिनेता ओम पुरीको निधन काठमाडौं– बलिउड अभिनेता ओम पुरीको शुक्रबार विहान निधन भएको छ। अति कडा हृदयघातको कारण उनको निधन भएको हो। उनी ६६ वर्षका थिए। द इण्डियन एक्सप्रेसलाई चलचित्रकर्मी एवं उनका निकट मित्र अशोक पण्डितले बताए अनुसार पुरीलाई हृदयघातले निधन गराएको हो। ‘आज विहान ओमजीलाई कडा खालको हृदयघात भएछ, हामी पुग्दा उहाँको निधन भइसकेछ।’

    Read More

  • साम्राज्ञीको याे पहिरनले चर्चा कि अालाेचना ?

    साम्राज्ञीको याे पहिरनले चर्चा कि अालाेचना ? काठमाडौं- ड्रिम्स नायिका साम्रज्ञी राज्य लक्ष्मी शाह अन्ततः दुबईमा पुगेर नागिंएकी छिन् । उलने नफ्टा अवार्डमा पुगेर आफ्नो संवेदनशील अंग देखिनेगरी लगाएको पहिरनले उनको आलोचना बढेको हो । दुबईको अवार्ड कार्यक्रममा सबैभन्दा खुलेर प्रस्तुत भएका कारण उनीप्रति ध्यान सबैको आकृष्ट भएको थियो ।

    Read More

  • वेनिशालाई पाउने निखिलको सपना अधूरो !

    वेनिशालाई पाउने निखिलको सपना अधूरो ! काठमाडौं– केही समय अघि टिजर सार्बजनिक गरेको फिल्म ‘किङ’को रोमान्टिक गीत रिलिज भएको छ । ‘अधुरो थियो सपना’ बोलको गीतमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमाल देखिएका छन् । पौष २९ लाई प्रदर्शन मिति तोकिएको छ ।

    Read More

  • डल्ली ‘परी’ बनेपछि, रेखा ‘डन’अवतारमा झुल्किन्

     डल्ली ‘परी’ बनेपछि, रेखा ‘डन’अवतारमा झुल्किन् काठमाडौं– नेपाली चलचित्र नोभेम्बर रेनबाट उदायकी ‘डल्ली’ अर्थात छुल्ठिम गुरुङले निर्माण गरेको फिल्म ‘डायरी’ को टिजर सार्वजनिक भएको छ । अनिल योञ्जनको पटकथा तथा निर्देशन रहेको यो फिल्मको टिजरमा रेखा थापालाई डन र छुल्ठिमलाई परीको रुपमा प्रस्तुत गरिएको छ ।

    Read More

  • अमिताभ बच्चन काठमाडौं आउँदा...

    अमिताभ बच्चन काठमाडौं आउँदा... काठमाडौं- बलिउड ‘सुपरस्टार’ अमिताभ बच्चन काठमाडौं सानैमा दुईपटक आइसकेका थिए, बाबुसँग। तर, त्यसले खासै अर्थ राखेन। उनी आउँदा काठमाडौंलाई थाहा पनि भएन। तर, धेरैपछि जब उनी पहिलोपटक फिल्म सुटिङका लागि काठमाडौं आए, त्यतिवेला काठमाडौं पूरै तात्यो।

    Read More

  • करिश्मा दशककै उत्कृष्ट अभिनेत्री घोषित

    करिश्मा दशककै उत्कृष्ट अभिनेत्री घोषित काठमाडौं– गएको वर्षभरीका चलचित्र तथा चलचित्रकर्मी मध्येबाट उत्कृष्ट चलचित्र छनौट गर्दै ‘एलजी फिल्म अवार्ड’ प्रदान गरिएको छ । बुधबार बेलुका आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा,

    Read More

  • अफ्रिकन फिल्मकर्मीहरु नेपलमा गद्गद् !

    अफ्रिकन फिल्मकर्मीहरु नेपलमा गद्गद् ! काठमाडौं– ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल’ काठमाडौंमा जारी छ । मंगलबारबाट शुरु भएको फेस्टिभल तीन दिनसम्म चल्ने छ । महोत्सवमा नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले नेपालको प्रतिनिधित्व गर्दैछ । मसान स्क्रिनिङसँगै महोत्सव समापनको दिन हुनेछ ।

    Read More

  • नवौं नेफ्टा अवार्डको तयारी तीब्र, दुबईमा अवार्ड वितरण गरिने

    नवौं नेफ्टा अवार्डको तयारी तीब्र, दुबईमा अवार्ड वितरण गरिने काठमाडौं– नवौं नेफ्टा अवार्ड दुबइमा हुने भएको छ । राजधानीमा भएको एक कार्यक्रममा नवौं नेफ्टा अवार्ड दुबईमा हुने जानकारी दिइएको हो । कार्यक्रममा नेफ्टा बर्तमान अध्यक्ष पुष्कर लामा र दुबईको लागी मध्यस्तकर्ता बनेका स्पेक्ट्रम एड्भरटाईजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको बारेमा थप जानकारी दिएका थिए ।

    Read More

  • रोजमाथि खुकुरी प्रहार भएको रहस्य 'चरी काण्ड'

    रोजमाथि खुकुरी प्रहार भएको रहस्य 'चरी काण्ड' काठमाडौं– प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ। गुण्डा नाईके चरीको ब्यवसायीक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको खुलेको हो ।

    Read More

  • चलचित्र निर्माता राणामाथि खुकुरी प्रहार

    चलचित्र निर्माता राणामाथि खुकुरी प्रहार काठमाडौं– चलचित्र निर्माता राज राणालाई सोमबार अज्ञात समूहले खुकुरी प्रहार गरेका छन् । घाइते राणाको ग्राण्डी अस्पताल सामाखुसीमा उपचार भइरहेको छ । राणाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । काठमाडौंको रत्नराज्य स्कुलअगाडि

    Read More