चलचित्र

  • अनमोल र अदितीको केमेस्ट्री गज्जब

    अनमोल र अदितीको केमेस्ट्री गज्जब काठमाडौं, २३ माघ । यो वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको चलचित्र ‘कृ’को एउटा गीत ‘मैले जानी नजानी’ बोलको गीत सार्वजनिक भएको छ । स्कटल्याण्डका विभन्न रमणीय स्थलमा छायांकन भएको चलचित्रको गीत एक कार्यक्रम गरी काठमाडौंमा सार्वजनिक गरिएको हो ।

    Read More

  • ‘शेरबहादुर’ र ‘पटुकी’ मध्यम

    ‘शेरबहादुर’ र ‘पटुकी’ मध्यम काठमाडौं, २१ माघ । यो साता प्रदर्शनमा आएका दुई वटा नेपाली चलचित्र ‘शेरबहादुर’ र ‘पटुकी’ले औसत व्यापार गरेका छन् ।सस्पेन्स थ्रिलर जनरामा बनेको ‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्र ‘पटुकी’ मा ‘

    Read More

  • ‘निर्जला’ दशैंमा आउने

    ‘निर्जला’ दशैंमा आउने काठमाडौं, २१ माघ । चलचित्र ‘निर्जला’ को फस्ट लुक सार्वजनिक भएको छ । रिलिज टार्गेट केही पर भएपनि निर्माण युनिटले चलचित्रको प्रचार प्रसारका क्रममा हालै एउटा पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा तीन मुख्य कलाकारलाई स्थान दिइएको छ । किशोर खतिवडा, शुभेच्छा थापा र निक्स शर्मा नेपाली पोशाकमा देखिएका छन् ।

    Read More

  • महिला सशक्तिकरणमा रेखा

    महिला सशक्तिकरणमा रेखा काठमाडौं, माघ । अभिनयसँगै राजनीतिमा पनि सक्रिय रहेकी रेखा थापा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेकी छिन् । पछिल्लो समय महिला सशक्तिकरणको अभियानसहित मैदानमै उत्रिएकी हुन् । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ सँग पनि जोडिएकी नायिका थापा

    Read More

  • सारासँग सलोनको रोमान्स !

    सारासँग सलोनको रोमान्स ! काठमाडौं, ७ माघ । संचारकर्मी सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको चलचित्र ‘सुश्री सम्पत्ती’मा सलोन बस्नेत र सारा सिर्पालीको मुख्य अभिनयर रहने भएको छ । यस अघि चलचित्र ‘अधकट्टी’ निर्देशन गरेका रंग पत्रकार सुव्रतराजले ‘सुश्री सम्पत्ती’ चलचित्रको निर्देशन गर्न लागेका हुन् ।

    Read More

  • भावना र नरेनको ठूलो आशा

    भावना र नरेनको ठूलो आशा काठमाडौं, ३० पुस । मोडलिङ क्षेत्रबाट पहिलो पटक निर्माता संजय कुटुको चलचित्र मौसमबाट नेपाली रजतपटका डेब्यु गरेकी मोडेल तथा नायिका भावना गुरुङ चलचित्र स्वर्ग मेरो गाउँबाट निकै आशावादी रहेकी छिन् । गुरुङसँगै निर्माता तथा निर्देशक छवि ओझाको चलचित्र हमेसाबाट

    Read More

  • स्व. श्रीकृष्णको सम्झनामा श्वेता भावूक

    स्व. श्रीकृष्णको सम्झनामा श्वेता भावूक काठमाडौं, १५ पुस । पुष १४ गते शुक्रबार स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको जन्मदिन । २०२७ पुष १४ गते जन्मिएका श्रीकृष्णको २०७१ साउन २५ गते हाडको क्यान्सरका कारण भारतमा निधन भएको थियो । प्रत्येक वर्ष श्रीकृष्णको जन्मदिनमा उनकी श्रीमती तथा अभिनेत्री श्वेता खड्काले उनको सम्झनामा

    Read More

  • घरबार विग्रिए पनि चलचित्रबाट चम्किए यी अभिनेत्री

    घरबार विग्रिए पनि चलचित्रबाट चम्किए यी अभिनेत्री काठमाडौं, १३ पुस । नेपाली चलचित्र क्षेत्रमा नाम र दाम कमाउन संघर्ष गर्ने हजारौं कलाकार छन् । केही कलाकारले रातारात चर्चा कमाउन अनैतिक र अपाच्य हर्कत गर्ने गरेको पनि यही देखिन्छ । केही कलाकार आफ्नै लगानीमा चलचित्र क्षेत्रमा प्रवेश गर्छन्, संघर्ष के हो ?

    Read More

  • दीपिकाको साथमा रमेशको दौडधूप

     दीपिकाको साथमा रमेशको दौडधूप काठमाडौं, २२ असोज । नायक रमेश उप्रेतीको अभिनय र निर्माणमा तयार भएको फिल्म ‘ऐश्वर्य’ कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रमेश उप्रेतीको भरोसा ‘ऐश्वर्य’ माथि रहेका बेला चलचित्रकी नायिका भने केकी अहिले आफ्नै लगानीमा निर्माण हुन लागेको फिल्मको काममा व्यस्त बनेकी छन् ।

    Read More

  • २ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका

    २ रुपैयाँ तिरेर ‘दुई रुपैयाँ’ हेर्ने मौका काठमाडौं, भदौ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘दुई रुपैयाँ’ लाई दर्शकले विहीबार २ रुपैयाँ तिरे हेर्न पाउने भएका छन् । चलचित्र हेर्न पुगेका सबै दर्शकले भने २ रुपैया तिरेर हेर्न पाउने भने होइनन् । सिनेमाको सफल कारोबारकै कारण दर्शकलाई अझै सिने प्रेमी बनाउन र सिनेमा प्रति आकर्षित गर्न यस सिनेमाका निर्माताहरुले एउटा स्किम लिएर आएका छन् ।

    Read More