राजनीति

  • सर्वोच्चले बाटो खोल्यो, संशोधन प्रस्ताव अझै अन्योल

     सर्वोच्चले बाटो खोल्यो, संशोधन प्रस्ताव अझै अन्योल काठमाडौं– संविधान संशोधनकाल सर्बोच्चले बाटो खोलेको छ । संशोधन प्रस्ताव विधेयकविरुद्ध सर्वोच्चमा परेको रिटमा अदालतले अन्तरिम आदेश नदिएपछि संशोधन प्रस्तावको बाटो खुलेको हो । प्रधानन्यायाधीश सुुशीला कार्की र न्यायाधीश ईश्वर खतिवडाको इजलासले प्रस्तावविरुद्ध अन्तरिम आदेश नदिएपछि संसदको अवरोध हटाउन विपक्षीलाई थप दबाव परेको छ ।

    Read More

  • अबको संसद बैठकमा प्रस्ताव टेबुल गरिने

    अबको संसद बैठकमा प्रस्ताव टेबुल गरिने काठमाडौं- सरकारले संसद्को अबको बैठकमा संविधान संशोधन प्रस्ताव टेबुल गर्ने संकेत गरेको छ ।मधेसी मोर्चासँग भएका पछिल्ला छलफलमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो संकेत गरेका हुन् । ‘अबको संसद् बैठकमै संविधान संशोधन विधेयक टेबुल गर्ने गरी सरकार अगाडि बढ्छ,

    Read More

  • स्थानीय निर्वाचन गराउन प्रमुख तीन दल सहमत

    स्थानीय निर्वाचन गराउन प्रमुख तीन दल सहमत काठमाडौं–स्थानीय निर्वाचन गराउन प्रमुख तीन राजनीतिक दल सहमत भएका छन्। सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बुधबार निर्वाचन गर्ने विषयमा सहमित जुटेको हो। तर निर्वाचन कहिले हुने भन्ने विषयमा मिति भने तोकिएको छैन ।

    Read More

  • सरकार उद्दण्ड भयो अब चुप लाग्दैनौंः विपक्षी दल

    सरकार उद्दण्ड भयो अब चुप लाग्दैनौंः विपक्षी दल काठमाडौं– नेकपा एमालेसहितका विपक्षी ९ दलले सत्तापक्ष उद्दण्ड भएको र विपक्षीलाई धक्याउन लागेको आरोप लगाएका छन् । आइतबार सिंहदरवारमा संयुक्त पत्रकार सम्मेलन गरेर ९ दलले सरकार आफैं हिंसा फैलाउन अग्रसर भएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

    Read More

  • विरोधसभाको तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

     विरोधसभाको तयारीमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन काठमाडौं– संविधान संशोधन प्रस्तावको विरोधमा काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको विरोधसभाको तयारीमा जुट्ने नेकपा एमालेले आफ्ना जनसंगठनहरुलाई निर्देशन दिएको छ। एमाले प्रचार विभागले केन्द्रीय कार्यालयमा एक कार्यक्रम गरी तयारीमा जुट्न निर्देशन दिने निर्णय जानकारी गराइएको छ।

    Read More

  • एमालेसंग वार्ता थाल्न कांग्रेसको आग्रह

    एमालेसंग वार्ता थाल्न कांग्रेसको आग्रह काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन र स्थानीय निर्वाचनका विषयमा मुख्य विपक्षी दल नेकपा एमालेसँग तत्काल छलफल थाल्नका सरकारलाई आग्रह गरेको छ। कांग्रेस संसदीय दलको कार्यालयमा पार्टीका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीहरुको बैठकले स्थानीय निर्वाचनको वातावरण निर्माणका लागि तत्काल विपक्षी दलसँग छलफल अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।

    Read More

  • ‘भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’: हिसिला यमी

    ‘भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ’: हिसिला यमी काठमाडौँ– नयाँ शक्तिकी नेतृ हिसिला यमीले भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्ने बताएकी छन् । नेपाल साप्ताहिकसँगको कुराकानीमा नेतृ यमीले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्– ‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ?

    Read More

  • राष्ट्रियताका पक्षमा संघर्षका कार्यक्रम घोषणा

    राष्ट्रियताका पक्षमा संघर्षका कार्यक्रम घोषणा काठमाडौं– तीन कम्युनिस्ट पार्टीबीच कार्यगत एकता भएको छ। मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीबीच कार्यगत एकता गर्ने निर्णय भएको हो।

    Read More

  • शासकीय स्वरुप संशोधन गर्नुपर्छः डा. भट्टराई

    शासकीय स्वरुप संशोधन गर्नुपर्छः डा. भट्टराई काठमाडौं– संविधान संशोधन प्रस्ताव सदमा पेश भएसँगै दलहरुबीच विमति चलिरहेका बेला नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यस विषयमा फरक धारणा राखेका छन् । डा. भट्टराईले संविधान संशोधन गर्दा शासकीय स्वरुपमा पनि संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्नुपर्ने तर्क अघि सारेका छन् ।

    Read More

  • सहमति ‘प्याकेज’मा, अन्तर्विरोध व्यवहारमा

    सहमति ‘प्याकेज’मा, अन्तर्विरोध व्यवहारमा काठमाडौं– प्रमुख तीन दलका नेता संविधान संशोधन र अख्तियार प्रमुखमाथिको महाभियोगलगायतका विषय ‘लेनदेनको आधारमा’ टुंग्याउन सिद्धान्ततः सहमत भए पनि उनीहरुले अन्य अन्तरविरोधलाई सम्बोधन गर्न सकेका छनैन् ।

    Read More