राजनीति

  • संविधान संशोधन प्रस्ताव दर्ता, यस्तो छ प्रस्तावित संशोधन

    संविधान संशोधन प्रस्ताव दर्ता, यस्तो छ प्रस्तावित संशोधन काठमाडौं १५ मंसिर। सरकारले सिमांकन हेरफेरसहित संसद सचिवालयमा संविधान संसोधन विधेयक दर्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो सांझ बसेको मन्त्रीपरिषद्को बैठकले संविधान संशोधन विधेयक दर्ता गराउने निर्णय गरेसै राती अबेर संसोधन प्रस्ताव दर्ता भएको हो ।

    Read More

  • कांग्रेसले बोलायो पदाधिकारी बैठक

    कांग्रेसले बोलायो पदाधिकारी बैठक काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान साढे १० बजेका लागि बोलाइएको छ । बैठकमा पूर्वपदाधिकारीहरूलाई पनि आमन्त्रण गरिएको छ ।संविधान संशोधनबारे पार्टीभित्रै मतान्तर भएपछि सभापति शेरबहादुर देउवाले छलफल गर्न सोमबार बिहानका लागि बैठक बोलाएका हुन् ।

    Read More

  • १० प्रदेशको प्रस्ताव ल्याउन जनजाति अगुवाहरुको माग

    १० प्रदेशको प्रस्ताव ल्याउन जनजाति अगुवाहरुको माग काठमाडौं– सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरिरहेकाबेला आदिवासी जनजाति अगुवाहरुले १० प्रदेशको प्रस्ताव ल्याउन माग गरेका छन् । आइतबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी उनीहरुले १० प्रदेशको संशोधित प्रस्ताव ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

    Read More

  • संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन

    संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन काठमाडौ- सरकारले आइतबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गरेपनि अन्तिम समयमा आएर फेरि ‘ब्याक’ भएको छ । सरकारले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने निष्कर्ष निकाल्दै आइतबार संविधान संशोधन प्रस्ताव दर्ता नभएको हो ।

    Read More

  • सभापति देउवाले भनेजस्तै संशोधन प्रस्ताव पारित होला त ?

    सभापति देउवाले भनेजस्तै संशोधन प्रस्ताव पारित होला त ? काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी जनताको इच्छा, भावना र माग बमोजिम सरकारले आइतबार संसदमा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको बताए। काँग्रेसको पहलमा सरकारले ल्याउन लागेको संशोधन प्रस्ताव सबै दलको सहयोगमा पारित हुने विश्वास व्यक्त गर्दै सभापति देउवाले प्रस्तावको विरुद्ध जाने दललाई नेपाली जनताले दण्डित गर्ने दाबी गरे।

    Read More

  • सञ्चारमाध्यामले मरो नाम बिगारेः प्रधानमन्त्री प्रचण्ड

    सञ्चारमाध्यामले मरो नाम बिगारेः प्रधानमन्त्री प्रचण्ड काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार माध्यमले आफ्नो नाम बिगारेर प्रस्तुत गर्ने गरेकामा आपत्ति जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि नै वर्तमान सरकार गठन भएकाले सोही दिशामा लागेको दाबी पनि गरे।

    Read More

  • ओलीलाई फकाउने दाउमा देउवा

    ओलीलाई फकाउने दाउमा देउवा काठमाडौं- सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ । संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो ।

    Read More

  • प्रचण्डले भने– प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु

    प्रचण्डले भने– प्रस्ताव ल्याउँछु, फेल भए राजीनामा दिन्छु काठमाडौं- प्रधानमन्त्री एमालेले संशोधन प्रस्तावलाई सहमति दिन्न भनेर स्पष्ट पारिसक्यो। मोर्चाका केही नेताहरूले चारबुँदे प्रस्ताव नमान्ने भनिरहनुभएको छ । त्यसैले स्थिति खराब बन्दै गएको छ, वास्तवमा म धर्मसंकटमा परेको छु।

    Read More

  • राज्यमन्त्रीमा कांग्रेसबाट क–कस्काे नाम पठाइँदैछ ?

    राज्यमन्त्रीमा कांग्रेसबाट क–कस्काे नाम पठाइँदैछ ? काठमाडौं– सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले दश जनासम्म आज राज्यमन्त्रीमा पठाउन लागेको हो ।

    Read More

  • दाहाल र ओलीबीच बालुवाटारमा चर्काचर्की

    दाहाल र ओलीबीच बालुवाटारमा चर्काचर्की काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा सोमबार बेलुका बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निस्कर्ष टुंगिएको छ । बैठकमा प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन र प्रतिनिधित्व, नागरिकता

    Read More