राजनीति

  • अझै एकअर्कालाई आश्वस्त पार्दै : ओली-प्रचण्ड

    अझै एकअर्कालाई आश्वस्त पार्दै : ओली-प्रचण्ड काठमाडाैं, १० बैशाख । एमाले-माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा

    Read More

  • 'हामी विहेअघिका बेहुला - बेहुली'

    'हामी विहेअघिका बेहुला - बेहुली' काठमाडाैं, १० बैशाख । विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा

    Read More

  • देउवाको कामले केबी गुरुङ दुखित्, लिए समर्थन फिर्ता

    देउवाको कामले केबी गुरुङ दुखित्, लिए समर्थन फिर्ता काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पुराना नेता केवी गुरुङले भनेका छन्–साझा सवाल लगायत

    Read More

  • सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना

    सञ्चार मन्त्रालयको सयदिने कार्ययोजना काठमाडाैं, ९ बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी सय दिनको २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँ आज पत्रकार सम्मेलन आयोजना गरी दूरसञ्चार सेवा र प्रविधिमा आएको परिवर्तन र विकासलाई आत्मसाथ गर्दै दूरसञ्चार ऐन, २०५३ मा समसामयिक सुधार

    Read More

  • नेपाल आउनुअघि मोदी चीन जाँदै

    नेपाल आउनुअघि मोदी चीन जाँदै काठमाडाैं, ९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनीयाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि आगामी साता चीन जाने तय भएको चिनीयाँ विदेश मन्त्री वाङ इले आज जानकारी दिएका हुन्।

    Read More

  • नयाँ र पुराना सांसदबीच विवाद

    नयाँ र पुराना सांसदबीच विवाद काठमाडाैं, २ चैत । चालू आर्थिक वर्षमा खर्च गर्ने गरी निर्वाचन क्षेत्र विकासका नाममा सरकारले विनियोजन गरेको १० अर्बभन्दा बढी रकम आफूहरूको संयोजकत्वमा कार्यान्वयन हुनुपर्ने मागसमेत नवनिर्वाचित सांसदहरूको छ ।

    Read More

  • वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय

    वाम एकताः वैशाख ९ मै घोषणा हुनेमा संशय काठमाडाैं, २ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ। दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन। पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई

    Read More

  • सांसदले मागे १०/१० करोड

    सांसदले मागे १०/१० करोड काठमाडाैं, २ बैशाख । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम तीन करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन्। उनीहरूले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन दबाब दिएका हुन्।

    Read More

  • एमाले र माअोवादीबीच 'जनसत्ता' विवाद

    एमाले र माअोवादीबीच 'जनसत्ता' विवाद दाङ\रुकुम, २ बैशाख । माओवादीले द्वन्द्वकालीन समयमा खडा गरेको ‘जनसत्ता’ ले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ। कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अहिले जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर विवाद चर्किएको हो।

    Read More

  • सुराकीमै दुई करोड १७ लाख खर्च !

    सुराकीमै दुई करोड १७ लाख खर्च ! काठमाडौं, २ बैशाख । गृह मन्त्रालयले आर्थिक वर्ष ०७३/७४ मा सुराकीमै दुई करोड १७ लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ। २२ वर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान

    Read More