राजनीति

  • ह्वात्तै बढ्यो सांसदको तलव भत्ता, कुन शीर्षकमा कति ?

    ह्वात्तै बढ्यो सांसदको तलव भत्ता, कुन शीर्षकमा कति ? काठमाडौं- व्यबस्थापिका संसदको आइतबार बसेको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पारीत गरेको छ । विधयेक पारीत भएसंगै अब सांसदहरुको मासिक तलव न्यूूनतम एक लाखभन्दा बढी भएको छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठको संशोधनलाई बिधेयकको अङ्ग बनाईएको छ । श्रेष्ठले बैठक भत्ता ५०० बाट बढाएर एक हजार पुर्‍याउन र पैदल भ्रमण भत्ता खारेज गर्न प्रस्ताव गरेका थिए । अन्य संसोधन भने अस्वीकृत भएको छ ।

    Read More

  • भागबन्डामा राजदूत बन्ने चर्चामा को–को छन् ?

    भागबन्डामा राजदूत बन्ने चर्चामा को–को छन् ? काठमाडौं– अब कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा राजदूतहरूको नियुक्ति हुनेछ। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राजदूत नियुक्तिमा चासो राखिसकेका छन् भने प्रधानमन्त्री प्रचण्डले पनि नियुक्ति प्रक्रिया थाल्ने बताएका छन् ।

    Read More

  • मंसिर ८ भित्रै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी

    मंसिर ८ भित्रै संशोधन प्रस्ताव दर्ता गर्ने तयारी काठमाडौं– सरकारले संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चासँग सहमति नजुटे पनि मंसिर ८ गतेभित्रै संविधान संशोधनको विधेयक संसदमा दर्ता गराउने भएको छ ।प्रमुख तीन दल र मधेसी मोर्चासँग मंसिर ६ र ७ गते समझदारीका लागि अन्तिम प्रयास गरिने भए पनि सहमति जुट्ने सम्भावना कम भएको भन्दै सरकारले संशोधनको विधेयक जसरी भए पनि दर्ता गर्ने तयारी थालेको छ ।

    Read More

  • चारबुँदे संशोधन प्रस्ताव मान्दैनौं: मधेसी माेर्चा

    चारबुँदे संशोधन प्रस्ताव मान्दैनौं: मधेसी माेर्चा काठमाडौं, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको संघीय गठबन्धनका नेताले सरकारले तयारी गरेको चार बुँदे संविधान संशोधनलाई मान्न नसकिने बताएका छन् । संशोधनको सरकारी प्रस्तावले मधेसको माग पूरा हुन नसक्ने भन्दै उनीहरूले गठबन्धनले बुझाएको २६ बुँदे मागअनुसार नै संविधान संशोधन हुनुपर्ने जिकिर गरेका छन् ।

    Read More

  • चीन पुगेरका काम थाले पौडेलले

    चीन पुगेरका काम थाले  पौडेलले काठमाडौं– झण्डै ६ महिनाको रिक्ततापछि बेइजिङस्थित नेपाली राजदूतावासले नयाँ राजदूत पाएको छ। पूर्व राजदूत महेश मास्के कार्यकाल सकेर फर्केको यति लामो रिक्ततापछि चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलले बिहिबादेखि बेइजिङमा कार्यभार सम्हालेका हुन्।

    Read More

  • तरुण दलमा क–कसलाई टीका लगाइयो ?

    तरुण दलमा क–कसलाई टीका लगाइयो ? कास्की– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षमा जितजंग बस्नेतलाई चयन गरिएको छ । पोखरामा भएको तरुण दलको चौथो महाधिवेशनमा शीर्ष नेताबीच सहमतिका आधारमा पदाधिकारी चयन गरिएको हो ।

    Read More

  • शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

    शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित काठमाडौं– माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार अब संसदको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । बुधबारको संसद बैठकमा सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव पढेर सुनाएकी थिइन् ।

    Read More

  • राजतन्त्र फर्कने विश्वासमा ज्ञानेन्द्र, विदेश भ्रमणले ठूलाे अाशा

     राजतन्त्र फर्कने विश्वासमा ज्ञानेन्द्र, विदेश भ्रमणले ठूलाे अाशा काठमाडौं– सत्तारुढ रथा विपक्षी दलका नेताहरुले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरिरहेका भए पनि स्वयम् पूर्व राजा ज्ञानेन्द्र शाहमा भने कुनै न कुनै रुपको राजतन्त्र फर्कने विश्वास जीवित रहेको पाइएको छ चक्रपथतिर जुलुस निस्किएका कारणले मात्र राजाको नारायणहिटीबाट बहिर्गमन भएको मान्न राजतन्त्रका

    Read More

  • सरकारका सय दिनमा के के उपलब्धि ? सम्बोधनको पूर्ण पाठसहित

    सरकारका सय दिनमा के के उपलब्धि ? सम्बोधनको पूर्ण पाठसहित काठमाडौं– एमालेसँग गठबन्धन तोड्दै कांग्रेसको साथमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुक्रबार सय दिनको यात्रा तय गरेको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफ्नो सरकारका उपलव्धीबारे संसदमा सम्बोधन गरेका छन् ।

    Read More

  • कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित)

    कुलमानलाई कार्यालय छिर्न नदिने चेतावनी (बिज्ञप्तिसहित) काठमाडौं– विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारी ट्रेड युनियनहरुले चेतावनी दिएका छन् । आज संयुक्त प्राधिकरण कर्मचारी संघ र कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् ।

    Read More