राजनीति

  • ‘मधेसका मुद्दा सम्बोधन नभए देश अराजकतातिर’: डा.बाबुराम

    ‘मधेसका मुद्दा सम्बोधन नभए देश अराजकतातिर’: डा.बाबुराम काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मधेशका मुद्धा सम्बोधन नगरिए देश अराजकतातिर दाबी गरेका छन् ।

    Read More

  • एमाले र एमाओवादी ९ बुँदे सहमति

    एमाले र एमाओवादी ९ बुँदे सहमति काठमाडौं । सत्तारुढ नेकपा एमाले र एमाओवादी गठबन्धनबीच ९ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ एमाले र एमाओवादीबीच एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे समझदारी गर्दै सत्ता गठबन्धनलाई निरन्तरता दिएका हुन् । सहमतिका अधिकाशं बुँदा शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् ।

    Read More

  • एमाले र एमाओवादी ९ बुँदे सहमति

    एमाले र एमाओवादी ९ बुँदे सहमति काठमाडौं । सत्तारुढ नेकपा एमाले र एमाओवादी गठबन्धनबीच ९ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ एमाले र एमाओवादीबीच एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे समझदारी गर्दै सत्ता गठबन्धनलाई निरन्तरता दिएका हुन् । सहमतिका अधिकाशं बुँदा शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् ।

    Read More

  • दलीय भागवण्डामा राजदूत सिफारिस !

    दलीय भागवण्डामा राजदूत सिफारिस ! काठमाडौं, । सरकारले २१ मुलुकका लागि राजदूत नियुक्तीको सिफारिस गरेको छ । बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दलीय भागवण्डामा राजदूत सिफारिसको निर्णय गरेको हो । सिफारिस हुनेमा राजनीतिक दलबाट १३, परराष्ट्र मन्त्रालयका कर्मचारीबाट ८ र केही प्राध्यापक छन् । राजनीतिक दलबाट एमालेबाट ६ जना, एमाओवादीबाट ४ जना र राप्रपा नेपालका ३ जना छन् ।

    Read More

  • मुस्लिम गठबन्धलाई राजनीतिक दल बनाउने अभिव्यक्तिप्रति आपत्ति

    मुस्लिम गठबन्धलाई राजनीतिक दल बनाउने  अभिव्यक्तिप्रति आपत्ति काठमाडौं । राष्ट्रिय मुस्लिम सङघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले गठबन्धनले कुनै राजनितीक दल बिशेषको समर्थन नगर्ने बताउनु भएको छ । मुस्लिम गठबन्धन आफैमा धेरैवटा पार्टीहरूको भातृ सङगठन , गैर सामाजिक तथा धार्मिक सङगठन,अधिका

    Read More

  • मुलुकको विकास नहुनुमा कारक भ्रष्टाचारः नेपाल

    मुलुकको विकास नहुनुमा कारक भ्रष्टाचारः नेपाल काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले मन्त्रीदेखि सचिव हुँदै विभागीय प्रमुखहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गरेका कारण मुलुकको विकास पछाडि परेको बताएका छन्।

    Read More

  • ओलीले भने–‘गुटबन्दी पार्टी भित्र भएको छैन’

    ओलीले भने–‘गुटबन्दी पार्टी भित्र भएको छैन’ काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र कुनै गुटबन्दी नरहेको दावी गरेका छन्। एक सातासम्म जारी केन्द्रीय कमिटिको बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले पार्टीभित्रको गुटबन्दीबारे भने,‘ गुटबन्दी पत्रिकाका हेडलाइनमा भएको हो पार्टी भित्र भएको छैन।’

    Read More

  • काँग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै आधार छैनः प्रचण्ड

    काँग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै आधार छैनः प्रचण्ड जुम्ला । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल काँग्रेस नेतृत्वमा सरकार बन्ने कुनै आधार नभएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपाल जुम्लाद्वारा शनिबार आयोजित साक्षात्कारमा

    Read More