राजनीति

  • महाभियोग प्रस्तवामाथिको छलफलमा सांसदकै अरुचि

    महाभियोग प्रस्तवामाथिको छलफलमा सांसदकै अरुचि काठमाडौं– संसद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथि छलफल शुरु भएको छ । शुक्रबारको छलफलमा १७ जना सांसदले भाग लिए ।

    Read More

  • जनतालाई प्रत्याभूति हुने सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

    जनतालाई प्रत्याभूति हुने सेवा प्रदान गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश दिएका छन्। मोरङस्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई शुक्रबार बिहान विराटनगरमा निर्देशन दिँदै उनले भने, ‘विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस्।’

    Read More

  • देउवाको गोवा भ्रमणबारे एमालेले जवाफ माग्यो

    देउवाको गोवा भ्रमणबारे एमालेले जवाफ माग्यो काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गोवा भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन्। विहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजन भट्टराईले सरकारसँग जवाफ मागेका हुन्।

    Read More

  • मधेश आन्दोलनका ७४ मुद्दा फिर्ता लिने निर्णय

    मधेश आन्दोलनका ७४ मुद्दा फिर्ता लिने निर्णय काठमाडौं– सरकारले मधेश आन्दोलनका क्रममा चलाइएको ७४ वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ। २०८ मध्ये प्रचलित कानूनबमोजिम मुद्दा नचल्नेगरी सम्बन्धित निकायबाट फिर्ता लिने निर्णय गरेको हो।

    Read More

  • महाभियोग प्रस्तावमाथि पुनः आजबाट छलफल

    महाभियोग प्रस्तावमाथि पुनः आजबाट छलफल काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा विचाराधीन महाभियोग प्रस्तावमाथि शुक्रबारबाट पुनः छलफल हुने भएको छ । कात्तिक ९ गते संसद्मा पेस भई सैद्धान्तिक छलफल सुरु भए पनि तिहार र छठपछि छलफल अगाडि बढाउने दलीय निर्णय अनुसार छलफल स्थगित भएको थियो ।

    Read More

  • लोकमानलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश

    लोकमानलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको म्याद तामेली गर्न अवरोध गर्नुको कारणसहित सर्वोच्च अदालतले कार्कीलाई उपस्थित हुन आदेश दिएको हो ।

    Read More

  • सभापति देउवा र मोदीबीच भेटवार्ता

    सभापति देउवा र मोदीबीच भेटवार्ता काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्त हुने भएको छ । नयाँदिल्लीको साउथ ब्लकमा बिहान १० बजेर ४० मिनेटमा भेटवार्ताको हुने छ । यसअघि आइतबार भेट हुने भनिए पनि भारतीय प्रधानमन्त्री मोदीको व्यस्तताका कारण हुन सकेको थिएन ।

    Read More

  • मंसिर पहिलो साता स्थानीय तहको सीमाकंन प्रतिवेदन

    मंसिर पहिलो साता स्थानीय तहको सीमाकंन प्रतिवेदन काठमाडौं– गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाकंन प्रतिवेदन मंसिर पहिलो साताभित्र सरकारलाई बुझाउने तयारी आयोगले गरेको छ। स्थानीय तह निर्धारण गर्न गठीत आयोगले पत्रकार सम्मेलन गरी ढिलोमा मंसिर पहिलो साता प्रतिवेदन बुझाउने जनाएको छ।

    Read More

  • देउवा र मोदीबीचको भेटवार्ता मंगलबारका लागि सर्यो

    देउवा र मोदीबीचको भेटवार्ता मंगलबारका लागि सर्यो काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भेटवार्ता हुने भएको छ । दिल्लीमा सोमबार हुने भनिएको भेटवार्ता मंगलबारका लागि सारिएको छ। तर भेटघाटको समय भने तोकिएको छैन ।

    Read More

  • संविधान संशोधनबारे अमेरिकी चासाे

    संविधान संशोधनबारे अमेरिकी चासाे काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले संविधान संशोधनको विषयमा जिज्ञासा राखेकी छिन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँगको शिष्टाचार भेटका क्रममा उनले सो जिज्ञासा राखेकी हुन्।

    Read More