राजनीति

  • भारत भ्रमण पूर्ण सफलः प्रधानमन्त्री दाहाल

    भारत भ्रमण पूर्ण सफलः प्रधानमन्त्री दाहाल काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताएका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व राख्ने बताए ।

    Read More

  • तरुण दलको महाधिवेशन दुई महिना पछि सर्‍यो, कारण यो हो –

    तरुण दलको महाधिवेशन दुई महिना पछि सर्‍यो, कारण यो हो – काठमाडौं– नेपाली कांग्रेस भातृ संगठन तरुण दलको चौथो महाधिवेशन करिब दुई महिना पर सरेको छ । ३ देखि ५ असोजका लािग पूर्वनिर्धारित महाधिवेशनको मिति तोकिएको भएपनि अन्तिम समयमा आएर महाधिवेशन मिति फेरि दुई महिना पछि सरेको हो ।

    Read More

  • प्रधानमन्त्री दाहालको राजनीतिक भेटघाट शुरु

    प्रधानमन्त्री दाहालको राजनीतिक भेटघाट शुरु काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाटमा व्यस्त भएका छन्। बिहीबार अपरान्ह भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रचण्डलाई साढे चार बजे भारतीय राष्ट्रिय कांग्रेसका महासचिव डिपी त्रिपाठीले भेटेका छन्।

    Read More

  • प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान, दिल्ली विमानस्थलमा स्वराजको स्वागत

    प्रधानमन्त्री दाहाल दिल्ली प्रस्थान, दिल्ली विमानस्थलमा स्वराजको स्वागत काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने भारतको राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेका छन्। नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उनी दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए।

    Read More

  • सातै प्रदेशमा उच्च अदालत गठन गर्ने निर्णय

    सातै प्रदेशमा उच्च अदालत गठन गर्ने निर्णय काठमाडौं– सरकारले सातै प्रदेशमा उच्च अदालत गठन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक प्रदेशमा एक उच्च अदालत गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता राम कार्कीका अनुसार उच्च अदालतको अस्थायी मुकाम समेत तोकिएको छ।

    Read More

  • डा.केसीसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

    डा.केसीसँग भएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रका समस्या समाधान तथा डा. गोविन्द केसीले उठाएका मागको सम्बोधनका गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा मन्त्री धनीराम पौडेल,

    Read More

  • बाबुरामले दिए प्रचण्डलाई १० सुझाव

    बाबुरामले दिए प्रचण्डलाई १० सुझाव काठमाडौं– भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले १० बुँदे सुझावपत्र बुझाएका छन्। आसन्त भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आज बिहान भएको छलफलपछि भट्टराईले उक्त सुझावपत्र पेस गरेका हुन् ।

    Read More

  • राष्ट्रपति सी को नेपाल भ्रमण रद्द नभएको चीनको भनाइ

    राष्ट्रपति सी को नेपाल भ्रमण रद्द नभएको चीनको भनाइ काठमाडौ– चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रद्द भएको खबरको खण्डन गरेको छ । बेइजिङले राष्ट्रपति सीको नेपाल भ्रमण बारे नेपालसँग‘निकट सम्वाद’ मा रहेको प्रस्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने बताएकी छन् ।

    Read More

  • परराष्ट्रमन्त्री महतद्वारा उच्चस्तरीय भेटवार्ता शुरु

    परराष्ट्रमन्त्री महतद्वारा उच्चस्तरीय भेटवार्ता शुरु काठमाडौं– भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा सोमबार दिउँसो भएको हो।

    Read More

  • राष्ट्रिय गौरवका आयोजना आफै अनुगमन गर्छुः प्रधानमन्त्री

    राष्ट्रिय गौरवका  आयोजना आफै अनुगमन गर्छुः प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना आफैंले अनगुमन गर्ने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, राष्ट्रिय गौरवका आयोजना आफै अनुगमन गर्ने बताएका हुन् ।

    Read More