राजनीति

  • स्ववियू चुनाव फागुन १८ मा, यस्तो भयो सहमति (पत्रसहित)

    स्ववियू चुनाव फागुन १८ मा, यस्तो भयो सहमति (पत्रसहित) काठमाडौं– स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव फागुन १८ गते गर्ने सहमति प्रमुख विद्यार्थी संगठनबीच भएको छ। विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीसहित असन्तुष्ट विद्यार्थी संगठनहरुसँग प्रमुख तीन दलका विद्यार्थी संगठनहरुले चुनाव सार्ने सहमति गरेका हुन्। यसअघि फागुन १४ गते निर्वाचनको मिति तोकिएको भए पनि १८ गते चुनाव गर्ने विद्यार्थी संगठनबीच सहमति भएको हो ।

    Read More

  • 'अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ?'

    'अन्योलग्रस्त प्रहरीले कसरी मुस्कानसहितको सेवा दिन सक्ला ?' काठमाडौं, ३ फागुन । बिदाई कार्यक्रममा आइजिपी उपेन्द्रकान्त अर्यालले आफ्नो कार्यकाल सफल भएको बताएका छन् ।तर पछिल्लो समय प्रहरीमा बढेको राजनीतिक चलखेलप्रति उनले असन्तुष्टि व्यक्त गर्दै संगठनका अन्य अंगहरुले राम्रो काम गर्दा आफू सफल भएको बताए ।

    Read More

  • स्थानीय चुनावको तयारीमा जुट्यो सरकार

    स्थानीय चुनावको तयारीमा जुट्यो सरकार काठमाडौं- स्थानीय चुनावको तयारी गर्न सरकारले शुक्रबार निर्वाचन आयोगलाई पत्र पठाउने भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार सरकारले शुक्रबार आयोगलाई पत्राचार गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    Read More

  • निर्वाचनसम्बन्धी दुई विधेयक पारित

    निर्वाचनसम्बन्धी दुई विधेयक पारित काठमाडौं–निर्वाचन आयोगसँगको परामर्शमा सरकारले नै चुनावको मिति तोक्ने व्यवस्थासहित निर्वाचनसम्बन्धी दुईवटा विधेयक राज्य व्यवस्था समितबाट पारित गरेको छ । समितिको कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकारसम्बन्धी विधेयक पारित गरेको हो।

    Read More

  • निर्वाचन गराउन बढीमा ४ महिना आयोग सक्षम हुन्छः यादव

    निर्वाचन गराउन बढीमा ४ महिना आयोग सक्षम हुन्छः यादव काठमाडौं– निर्वाचन आयोगले राजनीतिक निर्णय भएको सयदेखि एक सय २० दिनभित्रमा चुनाव गराउन आयोग सक्षम रहेको जानकारी गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बालुवाटारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक निर्णय भएको ४ महिनाभित्र चुनाव गराउन सकिने बताएका हुन्।

    Read More

  • ‘संसोधन विधयेक थाँती राखेर निर्वाचनमा केन्द्रित’

    ‘संसोधन विधयेक थाँती राखेर निर्वाचनमा केन्द्रित’ काठमडौं– संविधान संशोधनबारे विमति राख्दै आएका दलहरु स्थानीय निकायको निर्वाचनका लागि भने एकजुट भएका छन् । प्रमुख तीन दलको बैठकले संविधान संसोधन विधयेक थाँती राखेर निर्वाचनमा केन्द्रित हुने सहमति गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा जाने विधि र प्रक्रियाका विषयमा पुनः छलफल सुरु गरेको हो ।

    Read More

  • मन्त्रिपरिषद् बिस्तार गर्ने सरकारको तयारी

    मन्त्रिपरिषद् बिस्तार गर्ने सरकारको तयारी काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तारको तयारी थालेका छन्। युएई भ्रमणबाट स्वदेश फर्किए लगत्तै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला स्वदेश फर्किएको भोलिपल्ट नै मन्त्रिपरिषद् विस्तारको तयारी थालेका हुन् ।

    Read More

  • विरोधकाबीच ८० न्यायाधीशले सपथ लिए

    विरोधकाबीच  ८० न्यायाधीशले सपथ लिए काठमाडौ– सरकारी वकिल, केहि राजनीतिक दल र कानुनव्यवसायीको विरोधकाबीच उच्च अदालतका ८० जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थितिमा उच्च अदालतका सात मुख्य

    Read More

  • निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ– प्रधानमन्त्री

    निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ– प्रधानमन्त्री काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलको सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । संयुक्त अरब इमिरेटस(युएइ)को चार दिने भ्रमणबाट आज स्वदेश फर्कनु भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

    Read More

  • आयोगको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचनः पोखरेल

    आयोगको प्रतिवेदनकै आधारमा स्थानीय तहको निर्वाचनः पोखरेल विराटनगर– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनका लागि आवश्यक कानुनको पनि निर्माण नभएका अवस्थामा निर्वाचनको तिथि घोषणा गर्दैमा निर्वाचन हुन नसक्ने बताएका छन्। संविधान संशोधनको प्रस्ताव सम्बन्धमा पार्टीको पुरानै अडान कायमै रहेको उनले बताए।

    Read More