राजनीति

  • ८ वर्षपछि स्ववियु चुनावः नेबिसंघले उछिन्यो अखिललाई

    ८ वर्षपछि स्ववियु चुनावः नेबिसंघले उछिन्यो अखिललाई काठमाडौं- त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेविसंघको अग्रता कायम राखेको छ । त्रिविका ठूला र आंगिक क्याम्पसमा विभिन्न संगठनका अवरोधले निर्वाचन हुन नसके पनि तुलनात्मक रूपमा कम विद्यार्थी भएका क्याम्पसको परिणाममा नेबिसंघले बर्चस्वा कायम गरेको हो ।

    Read More

  • स्ववियु निर्वाचनः कहीँ चुनाव, कहीँ तनाव

    स्ववियु निर्वाचनः कहीँ चुनाव, कहीँ तनाव काठमाडौं– ८ वर्षपछि बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ। धेरै क्याम्पसमा विद्यार्थी संगठनबीच विवादका कारण चुनाव हुन नसके पनि केही क्याम्पसमा उत्साहका साथ चुनाव भएको हाे । त्रिविले काठमाडौँ उपत्यकाका नौ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सुरु गरेको हाे ।

    Read More

  • राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

    राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ) काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले प्राप्त उपलब्धिको रक्षा गर्नका लागि निर्वाचनमा सहभागी हुन सम्पुर्ण राजनीतिक दललाई आव्हान गरेका छन् । सिंहदरबारस्थित कार्यालयबाट आज साँझ ५ बजे विशेष पत्रकारसम्मेलन गरी प्रधानमन्त्री दाहालले सबै राजनीतिक दललाई आगामी वैशाख ३१ मा हुने तय भएको स्थानीय निर्वाचनमा सहभागी हुन आह्वान गरेका हुन् ।

    Read More

  • विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता

    विवादास्पद दुई महिलाको नाम राजदूतबाट फिर्ता काठमाडाैं- सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम सरकारले फिर्ता लिएको हो।

    Read More

  • निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री गुरुङ

    निर्वाचन गराउन सरकार प्रतिवद्धः मन्त्री गुरुङ मोरङ– श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताएका छन्। विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको बताए।

    Read More

  • राप्रपाको केन्द्रीय सदस्यमा कसले कति मत ल्याए ?

    राप्रपाको केन्द्रीय सदस्यमा कसले कति मत ल्याए ? काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको निर्वाचनमा पूर्व मन्त्री बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन्। उनले बुधबार बिहान सम्पन्न निर्वाचनको मतगणनामा केन्द्रिय सदस्यको खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।

    Read More

  • सरकारद्वारा निर्वाचनको मिति घोषणा, मोर्चाद्वारा आन्दोलन

    सरकारद्वारा निर्वाचनको मिति घोषणा, मोर्चाद्वारा आन्दोलन काठमाडौं– सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।

    Read More

  • राप्रपा अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान

    राप्रपा अधिवेशनः नयाँ नेतृत्वका लागि आज मतदान काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि निर्वाचन हुँदैछ । आइतरबादेखि सुरु भएको निर्वाचन प्रक्रियाअन्तर्गत एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुन लागेको हो ।

    Read More

  • राप्रपाको विधान संशोधन प्रस्ताव पारित

    राप्रपाको विधान संशोधन प्रस्ताव पारित काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि विधान संशोधन प्रस्ताव पारित भएको छ । भृकुटीमण्डपमा जारी कार्यक्रममा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गर्नुभएको प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो ।

    Read More

  • राप्रपाको एकता महाधिवेशनमा लोहनी पनि अध्यक्षका आकांक्षी

    राप्रपाको एकता महाधिवेशनमा लोहनी पनि अध्यक्षका आकांक्षी काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भृकुटी मण्डपमा दिउँसो १ बजे हुनेछ । महाधिवेशको उद्घाटन राप्रपा अध्यक्ष कमल थापाले गर्नेछन् । राप्रपा नेपाल र राप्रपाको एकतापछि पहिलो पटक हुन लागेको महाधिवेशनमा एक लाखभन्दा बढी जनसहभागिता रहने राप्रपाले जनाएको छ ।

    Read More