समाचार

  • कांग्रेस महामन्त्री सशांक सिकिस्त, स्वास्थ्य अवस्था स्थिर

    कांग्रेस महामन्त्री सशांक सिकिस्त, स्वास्थ्य अवस्था स्थिर काठमाडौं । नेपाली कांग्रेस महामन्त्री सशांंक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । मंगलबार राति एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनभएका कोइरालाको अवस्था बुधबार विहान थप जटिल बनेको हो ।

    Read More

  • एकै परिवारका दुई सदस्यबाट विश्व कीर्तिमान

    एकै परिवारका दुई सदस्यबाट विश्व कीर्तिमान काठमाडौं । एकै परिवारका सदस्यले दुईवटा विश्व कीर्तिमान राखे भन्दा पत्याउन गाह्रो हुन्छ । तर, संखुवासभा मकालु–५ बालाखर्कका एकै परिवाका तीन सदस्यले हिमाल आरोहण गरेर दुइवटा विश्व किर्तिमान कायम गरेका छन् ।

    Read More

  • अतिथि देवो भवः

    अतिथि देवो भवः नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) आईसिसीबीच गत मे १७ तारिख नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउने उद्देश्यसहित बिश्वब्यापी ‘अतिथि देवो भवः’ (पाहुनाहरु भागवान सरह हुन्) अभियान थालनी गरिएको छ ।

    Read More

  • ६ घरका १९ परिवार पहिरोमा फसे

    ६ घरका १९ परिवार पहिरोमा फसे धादिङ। वर्षासँगै आएको पहिरोले धादिङको दुर्गम रि गाविस–९ चेप्राङमा ६ घरका १९ परिवार पहिरोमा फसेका छन् । पहिरोका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका उनीहरु पहिरोको जोखिममा फसेका हुन् ।

    Read More

  • पहिरोमा पुरिएर २ महिला वेपत्ता

     पहिरोमा पुरिएर २ महिला वेपत्ता दार्चुला । पश्चिम नेपालको दार्चुलामा लगातारको वर्षाका कारण आएको पहिरोमा घर पुरिदाँ दुई महिला वेपत्ता भएका छन् । घटनास्थलबाट तीन जनाको सकुसल उद्धार गरिएको छ । मालिकार्जुन–८ भौतडी मुसेकाँडामा शुक्रबार बिहान चार

    Read More

  • भगवान पुकार्दै, पहिरो नियाल्दै, जोखिमपूर्ण यात्रा

    भगवान पुकार्दै, पहिरो नियाल्दै, जोखिमपूर्ण यात्रा काठमाडौं । असार महिनाको मध्यतिर आएर वर्षा व्यापक रुपमा हुन थालेपछि यात्रुलाई सहजरुपमा यात्रा गर्न मुस्किल परेको छ । काठमाडौं जोड्ने नारायणगढ–मुग्लिन सडकखण्ड यात्रुका लागि जोखिम बन्दै गएको छ । ठाउँ ठाउँमा पहिरोका कारण...

    Read More

  • कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ काठमाडौं । सर्वोच्च अदालत काठमाडौंबाट कर्तव्य ज्यान मुद्दामा कैद सजायको फैसला सुनाइएका एक फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६० वर्षीय नथुनीप्रसाद यादव रहेको प्रहरीले जनाएको छ।

    Read More

  • १० लाख माग्दै भूकम्पपीडितले घेरे सिंहदरबार

    १० लाख माग्दै भूकम्पपीडितले घेरे सिंहदरबार काठमाडौं, १६ असार । भुकम्पपीडितहरुरुले दस लाख रुपैयाँ राहत पाउनु पर्ने माग राख्दै सिंहदरवार घेराउ गरेका छन् । भुकम्प गएको १४ महिना वितिसक्दा समेत सरकारले आफूहरुको व्यवस्थापनमा चासो नदेखाएको भन्दै पीडितहरुले सिंहदरबार घेराउ गरेका हुन् ।

    Read More

  • कर्मचारीको घेराबन्दीमा राष्ट्र बैंकका गभर्नर

    कर्मचारीको घेराबन्दीमा राष्ट्र बैंकका गभर्नर काठमाडौं । मुलुकको एक मात्र केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारीको उमेर हदवन्दी र सेवा अवधिका विषयलाई लिएर उनीहरु आन्दोलित बनेका हुन् । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा निवयमावली २०६८ को परिच्छेद...

    Read More

  • भद्रकालीको १२ बर्षे जात्रा समापन

    भद्रकालीको १२ बर्षे जात्रा समापन काठमाडौं । भद्रकालीमा लाग्ने १२ वर्षे जात्रा मंगलबार विभिन्न देवीका नाच देखाएर समापन भएको छ । विजयादशमीदेखि शुरु भएको लुमढी भद्रकालीको लाग्ने १२ वर्षे जात्रा मंगलबार राति सकिएको हो । जात्रामा सहभागीहरुलाई भोजन गराएपछि जात्राको विधिवत समापन भएको हो।

    Read More