समाचार

  • कांग्रेस महामन्त्री शशांक बुधबार डिस्चार्ज हुँदै

    कांग्रेस महामन्त्री शशांक बुधबार डिस्चार्ज हुँदै काठमाडौं । दुई साताको उपचार पछि नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार डिस्चार्ज हुने भएका छन् । उनलाई बुधवार विहान डिस्चार्ज गरिने ओम अस्पताल स्रोतल जानकारी दिएको छ । निमोनियाको समस्याबाट पीडित कोइरालालाई दुई साता अघि ओम अस्पतालमा भर्ना गरिएको थियो ।

    Read More

  • ४ दिन वित्यो, स्कुल गएका बालक घर फर्केनन्

    ४ दिन वित्यो, स्कुल गएका बालक घर फर्केनन् सल्यान । सल्यानमा विद्यालय गएका एक बालक वेपत्ता भएका ४ दिन वित्दा पनि अझै घर फर्केका छैनन् । धनवाङ ६ धैरेनी घर भएका बुद्धि रोकाको १३ वर्षिय छोरा दिनेश घर नफर्केपछि उनका अभिभावक चिन्तित बनेका छन् ।

    Read More

  • 'गुरु पूर्णिमा' गुरुप्रति श्रद्धाभाव प्रकट

    'गुरु पूर्णिमा' गुरुप्रति श्रद्धाभाव प्रकट काठमाडौं । आज गुरु पूर्णिमा । अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

    Read More

  • बेलायतमा चम्किदै नेपाली टोली

    बेलायतमा चम्किदै नेपाली टोली बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित हात पारेको छ । आइतबार राति भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराउँदै लगातार चौथो जित हात पारेको हो ।

    Read More

  • साउने सोमबार, शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो

    साउने सोमबार, शिवालयमा श्रद्धालु भक्तजनको घुइँचो काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला दिदीबहिनीहरु शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

    Read More

  • टर्की सैनिक ‘कु’ प्रयासमा अमेरिकी धर्म गुरु मुछिए

    टर्की सैनिक ‘कु’ प्रयासमा अमेरिकी धर्म गुरु मुछिए काठमाडौं (एजेन्सी) । टर्कीमा शुक्रबार राति सेनाले सैनिक कू को प्रयास गरेसँगै त्यहाँको सुरक्षार्थ हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् । संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षका धर्म गुरु फतहुल्लाह गुलेन

    Read More

  • घुस्याहा अधिकृत पक्राउ

    घुस्याहा अधिकृत पक्राउ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना घुस्याहा अधिकृतलाई सेवाग्राहीसँग घुस लिदैगर्दा पक्राउ गरेको छ । नेपाल कृषि अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राविधिक अधिकृत वीरेन्द्रकुमार यादवलाई घुस लिँदालिँदै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

    Read More

  • मन्त्रिपरिषद् निर्णय: अविश्वास प्रस्तावको सामना गर्ने

    मन्त्रिपरिषद् निर्णय: अविश्वास प्रस्तावको सामना गर्ने काठमाडौं । मन्त्रिपरिषद्को बैठकले व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधान बमोजिम अघि बढ्ने निर्णय हो ।

    Read More

  • राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

    राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

    Read More

  • सिन्धुपाल्चकवासीलाई सधैँको सास्ती

    सिन्धुपाल्चकवासीलाई सधैँको सास्ती काठमाडौं, ३० असार । भोटेकोशी नदीमा आएको बाढी अझै नरोकिएकाले सिन्धुपाल्चोकको बाह्रबिसे तथा तातोपानी आसपासका क्षेत्र जोखिममा छन् । तातोपानी, कोदारी र बाह्रबिसे बाढीको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

    Read More