समाचार

  • संसद नियमावली पारित भएपनि अझै प्रस्तावित राजदूतको मुहार मलिन किन ?

    संसद नियमावली पारित भएपनि अझै प्रस्तावित राजदूतको मुहार मलिन किन ? काठमाडौं । व्यवस्थापिका संसद कार्य सञ्चालन नियमावली आइतबार पारित भएसँगै राजदूत र न्यायाधीशका लागि बाटो खुलेको छ । नियमावली नबन्दा मन्त्रिपरिषद्बाट सिफारिस २१ देशका प्रस्तावित राजदूतहरुको भविष्य के हुने भने अन्योलको पनि अन्त्य भएको छ । निवयमावली बने लगत्तै अब प्रक्रियागत रुपमा राजदूत नियुक्ति प्रक्रिया पूरा हुने भयो भने प्रस्तावित राजदूतहरुको मुहारमा हासो छाउन नपाउँदै अख्तियारले निगरानी गर्ने भएपछि केही प्रस्तावित राजदूतहरुको मुहाम मलिन हुन थालको स्रोतले बताएको छ ।

    Read More

  • चोर बाटो रोज्दा डक्टरको तुलना कन्डक्टरसँग

    चोर बाटो रोज्दा डक्टरको तुलना कन्डक्टरसँग काठमाडौं । भगवानकै अर्को रुप मानिने डाक्टरहरु कन्डक्टरसँग तुलना गर्न लायक बनेका छन् । कारण हो नक्कली सर्टिफिकेट । हालै केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तराइका केही जिल्ला लगायत काठमाडौं र ललितपुर गरी ३६ जना नक्कली डाक्टरलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई ब्यूरोको टोलीले आइतबार काठमाडौं जिल्ला अस्पतालमा पेश गरेको थियो । नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य

    Read More

  • प्रहरी उपरीक्षक शर्मा विरुद्ध सत्य निरुपण आयोगमा उजुरी

    प्रहरी उपरीक्षक शर्मा विरुद्ध सत्य निरुपण आयोगमा उजुरी काठमाडौं । जनकपुरमा प्रहरीद्वारा मारिएका राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी दयाराम परियारको परिवारले घटनामा संलग्नलाई कारबाहीको माग राख्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेको छ । जनआन्दोलनको पूर्वसन्ध्यामा जनकपुरको जनकचोकमा २०६२ चैत्र ११ गते तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको टोलीले गोली चलाउँदा दयारामले ज्यान गएका थिए । गोली लागेका परियारको उपचारकै क्रममा चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो ।

    Read More

  • एउटा अजम्बरी गीतको कथा

    एउटा अजम्बरी गीतको कथा ‘नौ लाख तारा उदाए...’ गीतको कुरा गुन्जिनसाथ, संगीतप्रेमीहरु स्वर्गीय अम्बर गुरुङलाई सम्झन्छन् । यस् गीतका शब्द्–रचनाकार स्व. कवी अगमसीँ गिरीको चर्चा बिरलै भएको पाएको छु । अगमले लेखेको यो गीतमा स्व. अम्बरले संगीत भरेर आफैले गाए । बिभिन्न मुलुकमा बस्ने नेपाली भाषी माझ यो गीत अत्यन्तै लोकप्रिय भयो । यस्तो चर्चित गीतको चर्चाको पछाडि कुनै न कुनै पृष्ठभूमि त होला नि भनेर खोजीनीति गर्दै जाँदा यस गीतका बारे लेखिएका लेख, टिपोट, समिक्षा आदि सबै अंग्रेजी भाषामा फेला प¥यो ।

    Read More

  • प्रवास र पराधिनता

    राजनीति अनि समाजशास्त्रमा वर्गीय विश्लेषण अनि चेतनाले साह्रै ठूलो अर्थ राख्छ । प्रत्येक विचार, चिन्तनबाद, नीति अनि दर्शनको मूल आधार नै समाजको वर्गीय स्वरूप हो भने त्यस्तो विश्लेषणको आधार चाहिँ शिक्षा अनि चेतनाभन्दा पनि मानिसमा निहित व्यैक्तिक स्वायत्त विचार सम्प्रेषण अनि स्वाधीनताप्रतिको आफ्नो चट्टानी अडान हो । तर हामी त्यसरी वर्गीय स्वरूप अनि यथार्थको पहिचान गर्ने काममा देशदेखि परदेशसम्म चुकेका छौं । तुलनात्मकरुपमा शिक्षा अनि

    Read More

  • गजल

    भयो जब सुब्बा साबको बहाल नगरीमा अहो ! कस्तो देखाउनु भो कमाल नगरीमा गरिबको झुप्रो पोली संसार उजाडेर महल ठोकी बनाउनु भो सियाल नगरीमा

    Read More

  • एसएलसीको परीक्षाफल प्रकाशित

    एसएलसीको परीक्षाफल प्रकाशित काठमाडौं, असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको परीक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी र डी प्लस ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । प्रकाशित नजिता अनुसार १६ हजार ४५४ परीक्षार्थीले जीपीए ३.६ देखि ४ सम्म अंक ल्याएका छन् । यो सबैभन्दा उच्च नजिता हो । ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ४१ अजार ५७७ छ ।

    Read More

  • गड्डाचौकी सीमानामा तीन चेली समातिए

    गड्डाचौकी सीमानामा तीन चेली समातिए कञ्चनपुर, २ असार । भारतमा आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली चेलीलाई भारत लैजाँदै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी सीमाबाट तीन नेपाली चेलीको उद्दार गरिएको छ । भारततर्फ लैजान लागिएका तीन युवतीलाई पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले प्रहरीको सहयोगमा उद्धार गरेको हो । काठमाडौँबाट नयाँ दिल्ली जाने बसमा सवार सिन्धुपलाञ्चोक र काभ्रेपलाञ्चोकका १८ देखि २२ वर्षका युवतीको उद्धार गरिएको हो ।

    Read More

  • एसएलसीको ग्रेडिङ नतिजा आज, ११ कक्षा पढ्नलाई न्यूनतम मापदण्ड यस्तो

    एसएलसीको ग्रेडिङ नतिजा आज, ११ कक्षा पढ्नलाई न्यूनतम मापदण्ड यस्तो काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा बिहीबार दिउँसो सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी लगभग पूरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।

    Read More

  • के गर्दैछन् उपराष्ट्रपति चीनमा ?

    के गर्दैछन् उपराष्ट्रपति चीनमा ? काठमाडौं । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंगलबार यून्नान प्रान्तको स्वशासित क्षेत्र शी श्वाङ पान्ना पुग्नु भएको छ । मंगलबार विहान चाइना ईस्टर्नको उडानबाट कुन्मिङबाट शी श्वाङ पान्नाको चोङ होङ कासा अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लादा उनलाई शी श्वाङ पान्ना स्वशासित क्षेत्रका उपगभर्नरले स्वागत गरेका थिए । उपराष्ट्रपतिले शी श्वाङ पान्ना पुगेपछि जंगली हात्तिहरु रहेको जंगी हात्ति उपत्यका फरेष्ट पार्कको भ्रमण गरे ।

    Read More