समाचार

  • विप्लव माआवादीको बन्दले जनजीवन प्रभावित

    विप्लव माआवादीको बन्दले जनजीवन प्रभावित काठमाडौं, साउन । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारीसाधान चल्न सकेका छैनन् । सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन् ।

    Read More

  • बाढीको वितण्डा, तराई जलमग्न

    बाढीको वितण्डा, तराई जलमग्न विराटनगर । केही दिन यता परेको अविरल वर्षाका कारण तराईका अधिकांश क्षेत्र डुवानमा परेका छन् । पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुरसम्मका तराइका अधिकांस जिल्ला डुबानमा परेका छन् । सुनसरी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।

    Read More

  • संसदमा आरोप प्रत्यारोपको श्रृंखला

    संसदमा आरोप प्रत्यारोपको श्रृंखला काठमाडौं । शुक्रबारदेखि शुरु भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिएका सांसदहरु भने आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री तथा सरकारको बचाउ गर्दै विपक्षी दलहरुविरुद्ध धारणा राखेका छन् भने विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

    Read More

  • निर्वाचन न्यायसम्बन्धी क्षेत्रीय कार्यशाला

    निर्वाचन न्यायसम्बन्धी क्षेत्रीय कार्यशाला काठमाडौं । निर्वाचनका सिलसिलामा आइपर्ने विवाद निरूपण तथा निर्वाचन न्यायका विषयमा केन्द्रीत दुई दिने क्षेत्रीय कार्यशाला गोष्ठी राजधानीमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र युरोपेली संघको आर्थिक एवं प्राविधिक सहयोगमा निर्वाचन आयोगद्वारा

    Read More

  • अमेरिकाको सपना देखाएर ३१ लाख ठग्ने अर्का एक जना पक्राउ

    अमेरिकाको सपना देखाएर ३१ लाख ठग्ने अर्का एक जना पक्राउ काठमाडौं । महानगरीय अपराध अनुसन्धान व्यूरोको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । व्यूरोको टोलीले अमेरिका, क्यानडा लगायतका देशमा पठाइदिन्छु भन्दै भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुपाल्चोक मांखा–७ घर भएका तुलबहादुर तामाङ पक्राउ गरेको

    Read More

  • घुस्याहा इञ्जिनियर अख्तियारको फन्दामा

    घुस्याहा इञ्जिनियर अख्तियारको फन्दामा दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस्याहा एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इञ्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित अख्तियारको टोलीले पक्राउ हो ।

    Read More

  • बीपीको सम्झनामा विभिन्न कार्यक्रम

    बीपीको सम्झनामा विभिन्न कार्यक्रम काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेता तथा जननायक बीपी कोइरालाको ३४औँ स्मृति दिवसका सन्दर्भमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिए । स्मृति दिवसको अवसरमा पारेर नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा वृक्षरोपण कार्याक्रमको आयोजना गरेको छ ।

    Read More

  • सरकारी टाेलीबाट डा. केसीसँग वार्ताको पहल

    सरकारी टाेलीबाट डा. केसीसँग वार्ताको पहल काठमाडौं । अनसनमा बसेको १२ दिनपछि डा.गोविन्द केसीका माग सम्बोधन गर्ने बारे पहल भएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार वार्ता टोली गठन गरेसँगै अनसनरत डा. केसीको मागका विषयमा छलफल गर्न टोलीले पहल थालेको हो ।

    Read More

  • दलहरुका अडान यथावत, संसदमा अाज के होला ?

    दलहरुका अडान यथावत, संसदमा अाज के होला ? काठमाडौं । विहीबार दिउँसो संसद बैठक बस्दैछ । सरकारविरुद्ध संसद् सचिवालयमा अविश्वास प्रस्तावको सूचना दर्ता भएपछि बढेको राजनीतिक ध्रुवीकरण अन्त्य गर्न दलहरू असफल भएका छन् । संसद्को कार्यसूची कसरी अगाडि बढाउने भन्नेमा दलहरू पूर्ववत अडानमा छन् ।

    Read More

  • सम्झनामा जननायक बीपी कोइराला

    सम्झनामा जननायक बीपी कोइराला काठमाडौं । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् ।

    Read More