समाचार

  • अमेरिका छिर्न नेपाली लाखौं रुपैयाँ फसाउँदै

    अमेरिका छिर्न नेपाली लाखौं रुपैयाँ फसाउँदै काठमाडौं । आफ्नो आवास बनाउन दुईलाख खर्च गर्न नसकी सरकार गुहारीरहेका भूकम्प पीडतिहरुले भने अमेरीका र युरोपको रोजगारीका लागि करोडौं फसाउने गरेको रहस्य खुलेको छ । प्रहरी समक्ष भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै एक करोडभन्दा

    Read More

  • तीन तहमा सवारी साधन सञ्चालनको प्रक्रिया

    तीन तहमा सवारी साधन सञ्चालनको प्रक्रिया काठमाडौ । सरकारले सवारी साधन सञ्चालनमा सुधार गर्न ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी हाल काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित पार्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

    Read More

  • जंगली च्याउ खाँदा ३७ विरामी, विरामीमध्ये ८ बालबालिका

    जंगली च्याउ खाँदा ३७ विरामी, विरामीमध्ये ८ बालबालिका नुवाकोट । जंगली च्याउ खादा नुवाकोटको सामरी–६ मैबल गाँउका ३७ जना बिरामी भएका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा मैबल गाउँका ८ परिवारका ३७ जना बिरामी परेका हुन् । बिरामी भएका मध्ये ३१ जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

    Read More

  • द्वन्द्वग्रस्त ४ मुलुकमा कामदार पठाउन रोक

    द्वन्द्वग्रस्त ४ मुलुकमा कामदार पठाउन रोक काठमाडौं । सरकारले अफगानिस्तानको काबुल हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले काबुलमा भएको आतंकबादी बिस्फोटमा १३ नेपाली मारिएकोमा खेद व्यक्त गर्दै मारिएकाका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

    Read More

  • गोली ठोकेर गुण्डालाई पक्राउ

    गोली ठोकेर गुण्डालाई पक्राउ काठमाडौं । प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न जसवन्त राई भनिने कर्ण गुरुङलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले राईलाई काठमाडौंको विजुलीबजारबाट पक्राउ गरेको हो । प्रहरीले राईलाई नियन्त्रणमा लिन खोज्दा जसवन्तले प्रहरी टोलीमाथि नै आक्रमणको

    Read More

  • अफगानिस्तानबाट ल्याइयो नेपालीको शव

    अफगानिस्तानबाट ल्याइयो नेपालीको शव काठमाडौं । अफगानिस्तानको काबुलमा सोमबार भएको बम हमलामा निधन भएका १२ जना नेपालीको शव नेपाल ल्याइएको छ । बाकसमा १२ वटा शव विमानबाट ओराल्दा मृतकका परिवार आफन्त र विमानस्थलमा जुटेका उल्लेख्य सर्वसाधारणका आखा रसाए ।

    Read More

  • नेपालको एउटा तस्वीरले विश्वको ध्यानाकर्षण गर्ने शर्माको दाबी

    नेपालको एउटा तस्वीरले विश्वको ध्यानाकर्षण गर्ने शर्माको दाबी काठमाडौं । हालै ‘पिपुल्स च्याम्पियन’ अन्तर्राष्ट्रिय उपाधि पाउन सफल सिँचाइ नहरसम्बन्धी एक तस्बिरलाई अमेरिकाको वासिङ्टन डिसीमा हुने विश्व जलवायु परिवर्तन आर्थिक अनुकूलन सम्मेलनमा प्रदर्शनी गरिने भएको छ । नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गत बर्दियाको सिँचाई नहर निर्माणका क्रममा खिचिएको उक्त तस्विर अमेरिकामा प्रदर्शनी गरिने जनसङ्ख्या तथा वातावरण मन्त्रालयका जलवायु

    Read More

  • काबूल घटनाको निन्दा, शव नेपाल ल्याउने पहल

    काबूल घटनाको निन्दा, शव नेपाल ल्याउने पहल काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको तालिवानी आक्रमणको अहिले सर्वत्र निन्दा भएको छ । घटनामा निर्दोष १२ जना नेपाली र २ भारतीय नागरिक गरी १४ जनाको मृत्यु भएको हो । आक्रमणमा परी अरु नौ जना घाइते भएका भएका थिए । घाइते भएका मध्ये पाँच जना नेपाली र चार जना अफगानी छन् । उनहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

    Read More

  • कोशीमा पानीको बहाब बढ्यो, महाकालीमा पनि उस्तै

    कोशीमा पानीको बहाब बढ्यो, महाकालीमा पनि उस्तै काठमाडौं। सोमबार रातिदेखी परेको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । ब्यारेजका ५६ मध्ये २० ढोका खोलेर पानीलाई निकास दिइएको छ । वर्षा पछि सप्तकोशी नदीमा पानीको सतह बढेको छ । वर्षातसँगै इटहरी जलमग्न, दर्जनौं घर डुबानमा परेका छ्न । इटहरी पूर्वमा रहेको टेंग्रा खोला साथी फ्यूल सेन्टर नजिकबाट पश्चिम तिरको गाउँमा पस्दा स्थानीयको विचल्ली बनेको छ ।

    Read More

  • काबुलमा १४ निर्दोष नेपालीले ज्यान गुमाए

    काबुलमा १४ निर्दोष  नेपालीले ज्यान गुमाए काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको छ । त्यस आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् । घाइते भएका मध्ये पाँच जना नेपाली र चार जना अफगानी रहेको जनाइएको छ । आतंकवादी समूह तालिवानको आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको हो । सोमबार बिहान उनीहरु चढेको एक मिनीबसमा

    Read More