समाचार

  • भानुभक्तको सम्झनामा देश–विदेशमा विविध कार्यक्रम

    भानुभक्तको सम्झनामा देश–विदेशमा विविध कार्यक्रम काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको थियो ।

    Read More

  • उपाहार दिएको हेलिकोप्टरको मोल तिर्न ताकेता

    उपाहार दिएको हेलिकोप्टरको मोल तिर्न ताकेता काठमाडौं । भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरको सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका...

    Read More

  • चिन विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त

    चिन विरोधी गतिविधि बढेकोमा चिन्ता व्यक्त काठमाडौं , नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च सुरक्षा टोलीले नेपालमा चिन विरोधी गतिविधि बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय नेपाल–चीन सम्बन्ध प्रगाढ भइरहेका बेला नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढ्न

    Read More

  • एकैसाथ ‘प्रहरी मेरो साथी’ अभियान सबै जिल्लामा

    एकैसाथ ‘प्रहरी मेरो साथी’ अभियान सबै जिल्लामा काठमाडौं । नेपाल प्रहरीले नेपालका ७५ वटा जिल्लामै ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आव २०७२÷७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ ।

    Read More

  • चिनियाँ सुरक्षा टोली नेपालमा

     चिनियाँ सुरक्षा टोली नेपालमा काठमाडौं । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् । प्राकृतिक प्रकोप र सुरक्षा संवेदनसिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी खासा,...

    Read More

  • तमोर नदी पहिरोले थुनियो

    तमोर नदी पहिरोले थुनियो ताप्लेजुङ,२६ असार । गएराति परेको वर्षाका कारण खसेको पहिरोले तमोर नदी थुनिएको छ । शनिबार राति परेको पानीले पहिरो जाँदा नदी थुनिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङको सवादिन गाविसमा पहिरो खसेपछि तमोर थुनिएको हो ।

    Read More

  • उपाधि कस्को पोल्टामा, फ्रान्स कि पोर्चुगल ?

    उपाधि कस्को पोल्टामा, फ्रान्स कि पोर्चुगल ? काठमाडौं । युरो कप फुटबल–२०१६ को उपाधिका लागि आज आयोजक फ्रान्स र पोर्चुगल भिड्ने भएका छन् । खेल नेपाली समयअनुसार राति पौने १ बजे पेरिसमा हुँदैछ । सेमिफाइनलमा पोर्चुगलले वेल्सलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने आयोजक फ्रान्सले विश्वे विजेता जर्मनीलाई हराउँदै पोर्चुगलसँको भेट पक्का गरेको हो ।

    Read More

  • मापदण्ड विपरीतका मासु पसलमा सील !

    मापदण्ड विपरीतका मासु पसलमा सील ! काठमाडौं । राजधानीका अधिकांश मासु पसल मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको पाइएको छ । आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वमा गएको विशेष टोलीले राजधानीका केही मासु पसलमा गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

    Read More

  • नमाज पढेर इद उल फित्र मनाइँदै

    नमाज पढेर इद उल फित्र मनाइँदै काठमाडौं । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

    Read More

  • सशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख

    सशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको छ । अहिले उहाँको अवस्था बुधबार बेलुकाको जस्तै रहेको अस्पतालले जनाएको छ । अझै केही घण्टा उहाँलाई अब्जरभेसनमा राखिने र त्यसपछि मात्र स्वास्थ्य अवस्थाबारे भन्न सकिने डाक्टरले बताएका छन् ।

    Read More