समाचार

भद्रकालीको १२ बर्षे जात्रा समापन

काठमाडौं । भद्रकालीमा लाग्ने १२ वर्षे जात्रा मंगलबार  विभिन्न देवीका नाच देखाएर समापन भएको छ । विजयादशमीदेखि शुरु भएको लुमढी भद्रकालीको लाग्ने १२ वर्षे जात्रा मंगलबार राति सकिएको हो । जात्रामा सहभागीहरुलाई भोजन गराएपछि जात्राको विधिवत समापन भएको हो।