समाचार

  • डेंगुको प्रकोप बढ्यो, रोग नियन्त्रणमा सरकार उदासिन

    डेंगुको प्रकोप बढ्यो, रोग नियन्त्रणमा सरकार उदासिन झापा–तराईका जिल्लामा लाखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको छ । झापामा यस रोगले माहामारीको रुप लिंदा समेत सरकारी निकायले डेंगु नियन्त्रणमा प्रभावकारी काम गर्न सकेको छैन । बिरामी सुताउने एउटा सय्या समेत नभएको दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पताललाई

    Read More

  • यमपञ्चक अर्थात तिहार शुरु, पहिलो दिन कागको पूजा

    यमपञ्चक अर्थात तिहार शुरु, पहिलो दिन कागको पूजा काठमाडौं– नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार आजबाट शुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । उज्यालो पर्वका रुपमा मनाइने तिहारको पहिलो दिन काग तिहार मनाइदैछ ।

    Read More

  • गोदावरी फूलको मेलामा अवलोकनकर्ताको भीड

    गोदावरी फूलको मेलामा अवलोकनकर्ताको भीड काठमाडौं–ललितपुरको जावलाखेलस्थित खेलमैदानमा बुधबारदेखि सुरु भएको दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा राखिएको फूलको अवलोकन गर्न घुइँचो लागेको छ । फूलको अवलोकन गर्न स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि भरिभराउ भएका छन् ।

    Read More

  • अमेरिकामा संघीय लिम्बुवान सामाजिक मञ्च गठन

    न्यूयोर्क । नेपालको ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च–नेपाल’ पार्टीको भातृ संगठनको रुपमा अमेरिकामा संघीय लिम्बुवान सामाजिक मञ्च, अमेरिका गठन भएको छ । बिरेन्द्र हाङ्ग लाबुङ्ग लिम्बुको अध्यक्षतामा ४७ सदस्यीय समिति गठन गरिएको सोमबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    Read More

  • तीनधारा छात्रावासका पूर्व विद्यार्थीद्वारा शुभकामना आदान–प्रदान

    तीनधारा छात्रावासका पूर्व विद्यार्थीद्वारा शुभकामना आदान–प्रदान काठमाडौं– विगतमा तीन धारा संस्कृत छात्रावासमा बसेर अध्ययन गरेका तथा हाल विभिन्न पेसा र व्यवसायमा संलग्न पूर्वविद्यार्थीहरूबीच बडादसैँ, तिहार, छठ र नेपाल संवत्को शुभ कामना आदान प्रदान कार्यक्रम वाल्मीकि विद्यापीठमा सम्पन्न भयो ।

    Read More

  • चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

    चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा काठमाडौं– चाड पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडवाडमा हुने आपराधिक गतिविधि रोक्न काठमाडौं प्रहरीले तीन तहको विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दशैं, तिहार र छठलाई केन्द्रित गरी सार्वजनिक गरिएको तीन तहको सुरक्षा योजनामा बर्दीका प्रहरी, शादा पोसाकका प्रहरी र प्रविधियुक्त टिमको परिचालन गरिनेछ ।

    Read More

  • डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

    डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै काठमाडौं– चिकित्सा क्षेत्रमा भएका विकृति अन्त्यको माग गर्दै नवौं पटक अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था नाजूक बन्दै गएपछि चिकित्सकको टोलीले विशेष निगरानी थालेको छ ।

    Read More

  • कुशको शव बनाएर पूर्व गृहमन्त्री घिमिरेको दाहसंस्कार

    कुशको शव बनाएर पूर्व गृहमन्त्री घिमिरेको दाहसंस्कार काठमाडौं– पूर्वगृहमन्त्री माधव घिमिरेको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गरिएको छ। ६ दिनअघि त्रिशूली नदीमा खसेको गाडीसँगै बेपत्ता घिमिरे नभेटिएपछि कुशको शव बनाएर शुक्रबार दाहसंस्कार गरिएको हो।

    Read More

  • प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मतले दाहाल

    प्रेस सेन्टरको अध्यक्षमा सर्वसम्मतले दाहाल काठमाडौं– प्रेस सेन्टर नेपालको पहिलो महाधिवेशनबाट महेश्वर दाहाल अध्यक्षमा चुनिएका छन्। बिहीबारबाट काठमाडौंमा जारी महाधिवेशनले दाहाललाई सर्वसहमतिमा अध्यक्ष चुनेको हो। अध्यक्षका प्रतिश्पर्धी ओम शर्मा, बलराम थापा र बिष्णु सापकोटाबीच सहमति जुट्न नसकेपछि दाहाललाई अगाडि बढाइएको बताइएको छ।

    Read More

  • हातमा डोको बोकेरै डिआइजी सरसफार्इमा

    हातमा डोको बोकेरै डिआइजी सरसफार्इमा काठमाडौ– ६१ औं प्रहरी दिवस तथा हिन्दुहरुको महान चाड वडादशैंको अवसरमा नेपाल प्रहरी, सामुदायिक प्रहरी तथा स्थानीय वासिन्दाहरुको सहभागितामा शुक्रबार कोटेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजि) मिङ्गमार लामाले सरसफाई कार्यक्रमको उद्घाटन गरेका थिए ।

    Read More