समाचार

  • मन्त्रिपरिषद् बैठकमा के के निर्णय भए ?

    मन्त्रिपरिषद् बैठकमा के के निर्णय भए ? काठमाडौं– सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजश्व सचिव राजन खनाललाई नियुक्त गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले राजश्व सचिव खनाललाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

    Read More

  • रहेनन् गायक महेश पाल्पाली

    रहेनन् गायक महेश पाल्पाली बुटवल– चर्चित गीत ‘हे आमा नेपाल तिमीलाई, संसारकै राम्री बनाउँला’ का गायक महेश पाल्पालीको ८७ वर्षको उमेरमा निधन भएको छ। दम रोगबाट थलिएका पाल्पालीले २०२२ सालमा ‘हे आमा नेपाल तिमीलाई’ कलकत्तामा रेकर्ड गराएपछि चर्चा कमाएका थिए।

    Read More

  • मिथिलाञ्चलमा छठको रौनक

    मिथिलाञ्चलमा छठको रौनक काठमाडौं– तराईका जिल्लामा छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ। चार दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।

    Read More

  • माओवादी सांसद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर

    माओवादी सांसद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएपछि ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा बुधबार पुनः भर्ना गरिएको छ। क्यान्सर पीडित पाण्डे पछिल्लो समय भाइटीकाको दिन डिस्चार्ज भएका थिए।

    Read More

  • भारतीय राष्ट्रपतिबाट जनकपुर र पोखरा भ्रमण

    भारतीय राष्ट्रपतिबाट जनकपुर र पोखरा भ्रमण काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जी शुक्रबार विहान जनकपुर भ्रमणमा गएका छन् । मुखर्जीे जानकी मन्दिरमा पुजाअर्चर्ना र स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दनमा गरि ५५ मिनेटको कार्यक्रम सहभागी भइ पोखरा जाने कार्यक्रम रहेको छ ।

    Read More

  • मुखर्जीद्वारा पशुपतिमा विशेष पूजा

    मुखर्जीद्वारा पशुपतिमा विशेष पूजा काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती सहित पूजा गरेका छन्। उनले पञ्चामृत अभिषेकसहितको विशेष पूजा गरेका हुन्। तीन दिन नेपालको राजकीय भ्रमणमा रहेका मुखर्जीले कडा सुरक्षा व्यवस्थाबीच पूजा गरेका हुन्।

    Read More

  • मुखर्जीको स्वागतका लागि पोखरामा पनि भव्य तयारी

    मुखर्जीको स्वागतका लागि पोखरामा पनि भव्य तयारी कास्की– नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी भोलि जनकपुरपछि पोखरा जाने कार्यक्रम रहेको छ । जनकपुरमा जस्तै पोखरमा पनि उनको स्वागतका लागि भव्य तयारी थालिइको छ ।

    Read More

  • मुखर्जीको सम्मानमा आयोजित रात्रीभोजमा कसले के भने ?

    मुखर्जीको सम्मानमा आयोजित रात्रीभोजमा कसले के भने ? काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताएका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्मानमा आयोजना गरेको रात्रिभोज समारोहमा

    Read More

  • भारतीय राष्ट्रपतिको नेपालमा भव्य स्वागत, महत्वपूर्ण भेटवार्ता जारी

    भारतीय राष्ट्रपतिको नेपालमा भव्य स्वागत, महत्वपूर्ण भेटवार्ता जारी काठमाडौं– नेपालको तीन दिने राजकीय भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मुखर्जी बुधबार काठमाण्डौ आउनुभएको हो । भारतीय वायुसेनाको विशेष विमानबाट बुधबार मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा मुखर्जी उत्रिनुभएको थियो ।

    Read More

  • मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्छः विज्ञहरु

    मुखर्जीको भ्रमणले नेपाल–भारत सम्बन्ध थप प्रगाढ बन्छः विज्ञहरु काठमाडाैं– १८ वर्षपछि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने विज्ञहरुले बताएका छन् । मुखर्जीको भ्रमणले दुई देशबीचमा पछिल्लो समय चिसिएको सम्बन्ध फेरी पुरानै अवस्थामा आउने विज्ञहरुको तर्क छ । नेपाल र भारत सरकारले समेत मुखर्जीको भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने बताएका छन् ।

    Read More