समाचार

  • सोलुखुम्बु र रामेछापको सिमानामा ५.६ रेक्टर स्केलको भूकम्प

    सोलुखुम्बु र रामेछापको सिमानामा ५.६ रेक्टर स्केलको भूकम्प काठमाडौं– सोलुखुम्बु र रामेछापको सिमानामा केन्द्रबनाई आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ५ बजेर २० मिनेट जाँदा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

    Read More

  • हाकिम फेर्न क्षयरोग केन्द्रका कर्मचारीको डेलिगेशन

    हाकिम फेर्न क्षयरोग केन्द्रका कर्मचारीको डेलिगेशन काठमाडौ– एकताका नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई संसारभरी चर्चाको शिखरमा पुर्याउने हाकिमको जयजयकार गरिने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा अहिले भने वर्तमान हाकिम (निर्देशक) हटाउनकेन्द्रका कर्मचारीहरु नै विभागीय मन्त्री गुहार्न थालेका छन् ।

    Read More

  • होसियार फेसबुकको नक्कली साथीबाट फस्नुहोला

    होसियार  फेसबुकको नक्कली साथीबाट फस्नुहोला फेसबुकलगायत सोसल मिडिया विश्वभरका मान्छेलाई अनलाईनमार्फत जोड्ने सबैभन्दा प्रभावकारी माध्यम बनेको छ । तर साथी र आफन्तहरुको सञ्जाल बनाउने यि सोसल मिडियामा चिन्दै नचिनेका मान्छेहरुको नामबाट ‘फ्रेण्ड रिक्वेस्ट’ स्वीकार गर्दा साइबर सेक्स गिरोहको फन्दामा पर्ने सक्ने सम्भावना बढ्दो छ ।

    Read More

  • आदिबासी जनजाती महासंघको महाधिबेशन हुने पक्का

    आदिबासी जनजाती महासंघको महाधिबेशन हुने पक्का मंसिर ३ गते महासंघले महाधिवेशनका सन्दर्भमा ५६ वटै जातीय संगठनहरुको राष्ट्रिय भेला आयोजना गरेको थियो । भेलाले स्थान र मिति विवाद पश्चात सचिवालयलाई मिति र स्थान घोषणा गर्ने जिम्मेवारी दिएको थियो । आदिवासी जनजातिको राष्ट्रिय महधिबेशन धेरै पटक सर्दै अन्तत चर्को दबाब र बिरोधका बाबजुद यही २०७३ साल पौष २,३ र ४ गते चितवनमा हुने भएको छ ।

    Read More

  • संविधान संशोधन हुन नदिन झूठो प्रचार

    सङ्घीय गठबन्धनले देशको सङ्घीय संरचनाका सन्दर्भमा तराई र मधेसमा २ प्रदेश मात्र माग राखेको पहाडका आदिवासी जनजाति, खस तथा शिल्पी समुदायका लागि कुनै माग नराखेको आसय झल्किने गरी पछिल्लो समय नेपालका अधिकांश मिडियाहरूले बराबर समाचार सम्प्रेषण गर्ने गरेका छन् ।

    Read More

  • प्रधानमन्त्री साझामा सरर...

    प्रधानमन्त्री साझामा सरर... काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार छिरेका छन् । साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका हुन् ।

    Read More

  • छुट्टाछुट्टै जीप दुर्घटनामा ९ जनाको मृत्यु

    छुट्टाछुट्टै जीप दुर्घटनामा ९ जनाको मृत्यु छुट्टाछुट्टै जीप दुर्घटनामा ९ जनाको मृत्यु

    Read More

  • संविधान संशोधन प्रस्ताव संसदमा पेस गरिँदै

    संविधान संशोधन प्रस्ताव संसदमा पेस गरिँदै काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सहमति विना नै संसदमा आइतबार संविधान संशोधनको प्रस्ताव पेश गर्ने भएको छ । संशोधन प्रस्ताव पेश गर्नका लागि मस्यौदाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

    Read More

  • केसीसँगको वार्ताका लागि सचिवस्तरीय वार्ता टोली गठन

    केसीसँगको वार्ताका लागि सचिवस्तरीय वार्ता टोली गठन काठमाडौं– सरकारले अनसनरत चिकित्सक डा. गोविन्द केसीसँग वार्ता गर्नका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनसनमा बसेका केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो।

    Read More

  • डा. केसीको मागप्रति सरकारको उदासिनता, समर्थकबाट आक्रोश

    डा. केसीको मागप्रति सरकारको उदासिनता, समर्थकबाट आक्रोश काठमाडौं– डाक्टर गोविन्द केसीले अनशन बसेको विहिबार १२ औं दिन पुगिसक्दा पनि उनका मागहरु सम्बोधन गर्ने विषयलाई लिएर सरकारको तर्फबाट कुनै पहल नभएको भन्दै उनका समर्थकहरुले आक्रोश पोख्न थालेका छन्। चिकित्सा शास्त्र अध्ययन संस्थाको डीनमा वरिष्ठता

    Read More