समाचार

  • अमेरिकी राष्ट्रपति काे बन्ला ? मत गणना जारी

    अमेरिकी राष्ट्रपति काे बन्ला ?  मत गणना जारी न्यूयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । प्रारम्भीक मत परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । समाचार तयार पार्दासम्म डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको पक्षमा १०४ इलेक्टोरल भोट प्राप्त भएको छ ।

    Read More

  • एटिएमको पीन नम्बर परिवर्तन गर्न प्रहरीको अनुरोध

    एटिएमको पीन नम्बर परिवर्तन गर्न प्रहरीको अनुरोध काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ । अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले पत्रकार सम्मेलन गरेर एटिएम पिन नम्बर तत्कालै परिवर्तन गर्न आग्रह गरेको हो ।

    Read More

  • नेपाली लोक्तबाट जापानमा रुपैयाँ र छाला बनाइँदै

    नेपाली लोक्तबाट जापानमा रुपैयाँ र छाला बनाइँदै पाँचथर– पाँचथरका गाँउ–गाँउमा खेर गईरहेको अर्गेलीको लोक्ता जापानी नोट र छाला बनाउन माग भएपछि कृषकहरु खुशी भएका छन् । ९० रुपैया प्रति केजिमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता चार गुना बढि मुल्यमा बिक्री हुनथालेपछी कृषकहरुमा खुसी छाएको हो ।

    Read More

  • नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौंमा

    नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौंमा काठमाडौं- नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ काठमाडौं आइपुगेकी छन्। अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएकी राजदूत होङलाई दूतावासका कर्मचारीले स्वागत गरे। वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो।

    Read More

  • धरहरा पुनर्निर्माणका लागि सेनाद्वारा छ करोड हस्तान्तरण

    धरहरा पुनर्निर्माणका लागि सेनाद्वारा छ करोड हस्तान्तरण काठमाडौं– विनासकारी भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुनःनिर्माणका लागि नेपाली सेनाले सरकारलाई छ करोड सत्र लाख तेह्र हजार रुपैयाँ हस्तान्तरण गरेको छ। सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सो रकम बराबरको चेक ‘धरहरा पुर्ननिर्माण कोष’का लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

    Read More

  • उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

    उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन काठमाडौं- आज छठ पर्वको अन्तिम दिन, श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आरधनासहित अघ्र्य दिएका छन् । तराईका साथै काठमाडौंमा रहेका तराइबासीले ताल, पोखर, जलासयमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजा आरधना गरेका हुन् ।

    Read More

  • बारपाकका लागि पाँच वर्षे योजना यस्तो छ–

    बारपाकका लागि पाँच वर्षे योजना यस्तो छ– काठमाडौं– विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखा बारपाकका लागि स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजना निर्माण गरिएको छ। युएसएआइडीको आर्थिक सहयोगमा हरियो वन कार्यक्रम मार्फत बारपाक गाविसले पाँच वर्षे योजना निर्माण गरेको हो।

    Read More

  • भूकम्प गएको १८ महिना वित्यो, भौतिक संरचना टेकोकै भरमा

    भूकम्प गएको १८ महिना वित्यो, भौतिक संरचना टेकोकै भरमा काठमाडौं– भूकम्प गएको १८ महिना बितिसक्दा पनि काठमाडौं उपत्यका लगायत भूकम्प प्रभावित जिल्लाका अधिकांश भौतिक संरचना टेकोका भरमा उभ्याइएका छन् । लतिलपुरका घरहर टेकोकै भरमा उभिएका छन् भने भक्तपुरको चाँगनारायण मन्दिर टेकोकै भरमा राखिएको छ।

    Read More

  • छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य काठमाडौं- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित

    Read More

  • मिथिलाञ्चलमा केराको व्यापार फस्टायो

    मिथिलाञ्चलमा केराको व्यापार फस्टायो जनकपुर– विगतका वर्षभन्दा महंगो भएपनि छठको पूर्वसन्ध्यामा जनकपुरमा केराको ब्यापार फस्टाएको छ । जनकपुरसहित मध्य तथा पूर्वी मधेशका जिल्लाहरुको केराको ब्यापार फस्टाएको छ । छठ पर्वमा प्रत्येक व्रतालुले अर्घ दिदा प्रसादको रुपमा केला राख्ने गरेका छन् ।

    Read More