समाचार

  • राष्ट्रपतिद्वार योग शिविर उद्घाटन

    राष्ट्रपतिद्वार योग शिविर उद्घाटन वीरगन्ज- राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वीय सभ्यताको अभिन्न अङ्गको रुपमा रहेको योगले मानवजीवन स्वस्थ बनाउने भएकाले यसको अपरिहार्य आवश्यकता रहेको बताएकी छिन् । वीरगन्जको आदर्शनगर रङ्गशालामा आजदेखि सञ्चालित योग विज्ञान शिविर—२०७३ को आज विहान उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले योगको अभ्यासले मानव शरीरमा चेतनाको विकास गर्दछ भनिन ।

    Read More

  • अल्ट्रालाइट दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु

    अल्ट्रालाइट दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु कास्की– कास्कीको चापाकोटमा अल्ट्रालाइट दुर्घटनामा हुँदा एक रसियन नागरिकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तीन जना अट्ने एभिया क्लबको एनएएलसी कल साइन भएको अल्ट्रालाइट दुर्घटनामा पाइलट रसियन नागरिक अलेक्जेन्डर म्यासीमभको मृत्यु भएको हो।

    Read More

  • ५९ जना एसपीको सरुवा, को कहाँ पुगे ?

    ५९ जना एसपीको सरुवा, को कहाँ पुगे ? काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५९ जना प्रहरी उपरीक्षक को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्लामा अवसर नपाएकालाई अवसर दिएर र एक वर्षे कार्यकाल पूरा भएका एसपीलाई सरुवा गरिएको हो । सरुवा भएपछि महानगरीय प्रहरी अपराध महाशाखामा विष्णु केसी आउनुभएको छन् ।

    Read More

  • भोजपुरको सदरमुकाममा भीषण आगलागी

    भोजपुरको सदरमुकाममा भीषण आगलागी भोजपुर– भोजपुर जिल्लाको सदरमुकाममा अइतबार साँझ लागेको आगलागीबाट लाखौंको क्षति भएको छ । ग्यास पड्किएर सल्केको आगोले भोजपुरबजारमा भीषण आगलागी भएको हो । आगलागीबाट १२ भन्दा बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    Read More

  • झकिझकाउ बन्यो बौद्धनाथ, उद्घाटन मंसिर ७ मा

    झकिझकाउ बन्यो बौद्धनाथ, उद्घाटन मंसिर ७ मा काठमाडौं– बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यमा विशेष पूजा गरेको छ। बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएसँगै प्राणप्रतिष्ठा तथा पाठलगायत अन्य पूजा शुरु गरिएको हो । बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरु तथा बौद्ध विद्वान्का साथै सम्बन्धित धर्मावलम्बीको सहभागितामा कार्यक्रम गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए।

    Read More

  • घाँसी नेपालले बनाउन थाल्यो तारेभिर विद्यालयको भवन

    घाँसी नेपालले बनाउन थाल्यो तारेभिर विद्यालयको भवन काठमाडौं- विगत १६ वर्षदेखि शैक्षिक क्षेत्रमा कामगर्दै अएको घाँसी नेपालले काठमाडौंको गोकर्णेश्वर–७ वालुवामा रहेका तारेभिर प्राथमिक विद्यायालयको भवन पुनर्निमाणको काम थलोको छ । शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको भवन शिलन्यास गर्नुका साथै भौतिक संरचना पुनर्निर्माणको काम अघि बढाएको हो ।

    Read More

  • ६४ वर्षपछि जग्गाधनी प्रमाणपत्र

    ६४ वर्षपछि जग्गाधनी प्रमाणपत्र बुटवल–लामो समयदेखि बुटवलको मुख्य राजमार्गमा भोगचलन गर्दै आएका जग्गाधनीले लालपुर्जाको प्रमाणपत्र पाएपछि हर्षित भएका छन्। लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको माग गर्दै आएकाहरुलाई मालपोत कार्यालय, बुटवलबाट पुर्जा वितरण गरिएको हो।

    Read More

  • बङ्लादेशका राष्ट्रपतिलाई भेटे प्रधान सेनापति क्षेत्रीले

    बङ्लादेशका राष्ट्रपतिलाई भेटे प्रधान सेनापति क्षेत्रीले काठमाडौं– बंगलादेशको भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बङ्गलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बङ्लादेशको द्वीपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

    Read More

  • के सहमति भयो तीन दलको बैठकमा ?

    के सहमति भयो तीन दलको बैठकमा ? काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल मंसिर ६ गते बस्ने गरी टुंगिएको छ। बिहीबार बिहान भएको बैठकमा संविधान संशोधनबारे विषय केन्द्रीत भएर राष्ट्रिय सहमति बनाउन थप वार्ता र छलफल गरेर जाने सहमति गरेका छन्।

    Read More

  • पुनर्संरचना आयोगले मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउने

    पुनर्संरचना आयोगले मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउने काठमाडौं– स्थानीय निकाय पुनर्संरचना आयोगले सरकारलाई मंसिर मध्यसम्ममा प्रतिवेदन बुझाउने भएको छ । कात्तिक मसान्तसम्ममा ६० जिल्लाले प्रतिवेदन बुझाइ सकेको छ । आयोगका एक सदस्यका अनुसार तीन जिल्ला धनकुटा, सल्यान र रुकुमले आयोगले तोकेको अधिकतम सीमाभन्दा बढी स्थानीय तह सिफारिस गरेका छन् ।

    Read More