राजनीति

  • युवापुस्ताले नेविसंघ हाक्नका लागि केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारीः बिशाल गुप्ता

    युवापुस्ताले नेविसंघ हाक्नका लागि केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारीः बिशाल गुप्ता काठमाडौ– नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरुको संख्या धेरै छ । साउन २५ गते सम्म चल्ले महाधिबेसमा सहभागि हुन देशभरबाट महाधिबेसन प्रतिनिधी र उमेद्धारहरु आइपुगेका छन ।

    Read More

  • नौ वर्षपछि नेविसंघ महाधिवेशन

    नौ वर्षपछि नेविसंघ महाधिवेशन काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको नौ वर्षपछि आइतबार ११ अाैं महाधिवेशन सुरु हुने भएको छ । संघको १०आैं महाधिवेशन २०६४ जेठ ६, ७ र ८ गते चितवनमा भएको थियो । तीनदिने ११औँ महाधिवेशनको नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा दिउँसो १ बजे उद्घाटन गर्नेछन् ।

    Read More

  • प्रचण्ड नेतृत्वको सरकार पनि जम्बो बन्ने

    प्रचण्ड नेतृत्वको सरकार पनि जम्बो बन्ने काठमाडौं– नेपाली कांग्रेस लगायतका दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री छान्न सकस भएको छ । कांग्रेसबाट १३ र आफ्नो पार्टीबाट ८ जना मन्त्री बनाउने सहमति भए पनि आफ्नै पार्टीबाट आकांक्षी धेरै भएपछि दाहाललाई मन्त्री छान्न सकस भएको हो ।

    Read More

  • दोस्रो बैठकमा दुई महत्वपूर्ण निर्णय

    दोस्रो बैठकमा दुई महत्वपूर्ण  निर्णय काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले बिभिन्न देशका लागि सिफारिस गरेका राजदूतमध्ये ‘करियर डिप्लोम्याट’बाहेकका १४ प्रस्तावित राजदूतको संसदीय सुनुवाई अगावै खारेज गरिएको छ । प्रचण्ड प्रधानमन्त्री बनेपछि शुक्रवार बसेको दोस्रो मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिको सिफारिस फिर्ता लिने निर्णय गरेको हो ।

    Read More

  • प्रधानमन्त्री प्रचण्डले गरे ४ महत्वपूर्ण निर्णय

    प्रधानमन्त्री प्रचण्डले गरे ४ महत्वपूर्ण निर्णय काठमाडौं– पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए लगत्तै चार वटा महत्वपूर्ण निर्णयहरु भएका छन् । प्रधानमन्त्री प्रचण्डले गरिब घरपरिवारको पहिचान गरी उनीहरूको जीवनस्तर उकास्न ‘गरिबका लागि सरकार’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । यसका लागि आयआर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम

    Read More

  • पहिलाे चरणामा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

    पहिलाे चरणामा ६ सदस्यीय मन्त्रिपरिषद् गठन काठमाडौं– नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा विहीबार ६ सदस्य मन्त्रिपरिषद् गठन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल बुधबार ब्यवस्थापिका संसदमा बहुमतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए ।

    Read More

  • दोस्रो पटक पनि प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता

    दोस्रो पटक पनि प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता काठमाडौं– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखमा निर्वाचित भएका छन् । २०११ साल मंसिर २६ गते कास्कीको ढिकुर पोखरी–२ मा जन्मिएका प्रचण्ड बुधबार नेपालको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

    Read More

  • प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित

    प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।

    Read More

  • सिटिइभिटिबाट राजेशको उम्मेदवारी रहने

    सिटिइभिटिबाट राजेशको उम्मेदवारी रहने काठमाडौं– आसन्न नेपाल विद्यार्थीसंघको महाधिवेशनलाई लक्षित गरी विद्यार्थी नेताहरुले विभिन्न पदका लागि उम्मेदवारी दिने दाबी गरिरहेका छन् । नौ बर्षसम्म स्थगित हुँदै आएको नेबिसंघको ११ औ महाधिवेशन हुने पक्कापक्की भएपछि विद्यार्थी नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आएका छन् ।

    Read More

  • संसदमा कसरी हुँदैछ प्रधानमन्त्रीको चुनाव ?

    संसदमा कसरी हुँदैछ प्रधानमन्त्रीको चुनाव ? काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको छ । प्रधानमन्त्रीको उमेद्बारी दिन संसद सचिवालयले तोकेको समायवधिभित्र प्रचण्डको मात्रै उमेद्बारी परेपछि उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भएको हो ।

    Read More