राजनीति

  • काँग्रेसबाट आज को–को बन्दैछन् मन्त्री ?

    काँग्रेसबाट आज को–को बन्दैछन् मन्त्री ? काठमाडौं– सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाइ छ ।

    Read More

  • मोदी–निधि भेटवार्ताः मोदी नेपाल आउन इच्छुक

    मोदी–निधि भेटवार्ताः मोदी नेपाल आउन इच्छुक काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारतको तीन दिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गरेका छन् । भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफू नेपाल आउन इच्छुक रहेको निधिले बताए ।

    Read More

  • मन्त्री महराको चीन भ्रमणको वेली-विस्तार

    मन्त्री महराको चीन भ्रमणको वेली-विस्तार काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा चीन गएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीनको साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्केका छन् । अर्का दूत विमलेन्द्र निधिले भारतमा उच्च तहको भेटघाट गरिरहनु भएको छ ।

    Read More

  • उपप्रधान तथा गृहमन्त्री निधी भेटघाटमा जुटे

    उपप्रधान तथा गृहमन्त्री निधी भेटघाटमा जुटे काठमाडौं–सरकारको विशेष दूतका रुपमा विहीबार भारत प्रस्थान गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबारबाट राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । उनले शुक्रबार साँझ राष्ट्रपति प्रणव मुखर्जीलाई भेट्ने कार्यक्रम छ ।

    Read More

  • सिटिइभिटितर्फ राजेश भारी मतले विजयी

    सिटिइभिटितर्फ राजेश भारी मतले विजयी काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा सिटिइभिटिका तर्फबाट केन्द्रीय सदस्यमा उठेका राजेश केसी भारी मतका साथ विजयी भएका छन् । सिटिइभिटतर्फ २ वटा केन्द्रीय सदस्यका लागि १३ जनाले उम्मेदवारी दिएका थिए ।

    Read More

  • चैतमा स्थानीय निकायको चुनावः मन्त्री पाण्डे

    चैतमा स्थानीय निकायको चुनावः मन्त्री पाण्डे काठमाडौं– स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तहको निर्वाचन फागुन वा चैत महिनामा गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्। मन्त्रीपरिषद् बैठकले स्थानीय तहको निर्वाचन कार्यविधि सम्बन्धी विधेयक तयार पार्न सैद्धान्तिक सहमति दिएकै दिन

    Read More

  • के के निर्णय भए मन्त्रिपरिषद् बैठकमा ?

     के के निर्णय भए मन्त्रिपरिषद् बैठकमा ? काठमाडौं– विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनमा मारिएका १० सुरक्षाकर्मी र ४१ आन्दोलनकारी ५१ जनालाई शहिद घोषणा गरेको छ । सरकारले आन्दोलनकारीका तर्फबाट मारिएका प्रहरीलाई पनि सहिद घोषणा गरेको हो ।

    Read More

  • नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी

    नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् । महरले १४ सय ३५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । महरलाई पछ्याएका मनोजमणि आचार्यले १३ सय १६ मत ल्याएका छन् ।

    Read More

  • नेविसंघ मत गणना जारी, आचार्यभन्दा महर अघि

    नेविसंघ मत गणना जारी, आचार्यभन्दा महर अघि काठमाडौं–नेविसंघको मत परिणाममा सभापतिका प्रत्यासी नैनसिंह महरले अग्रता कायमै राखेका छन्। उपत्यकाको मात्र मत गन्न बाँकी रहेको अवस्थामा सभापतिका दुई प्रत्यासीको कठा टक्कर अझै जारी छ।

    Read More

  • नेविसंघ महाधिवेशनः मतदान सकियो, कस्ले जित्ला ?

    नेविसंघ महाधिवेशनः मतदान सकियो, कस्ले जित्ला ? काठमाडौं– नेविसंघको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा आज विहान मतदान सम्पन्न भएको छ । साउन २३ गते सुरु भएको महाधिवेशन प्रतिनिधि विवादका कारण पटक–पटक सर्दै हिजो दिउसोबाट मतदान शुरु भएको थियो ।

    Read More