राजनीति

  • एमालेमा प्रदेश संगठन कमिटीले पूर्णता पायो

    एमालेमा प्रदेश संगठन कमिटीले पूर्णता पायो काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकले सात वटै प्रदेश संगठन कमिटीलाई पूर्णता दिएको छ। प्रदेश नम्बर एकमा १०१, दुईमा ८१, तीनमा १११, चारमा ५९, पाँचमा ८०, छ नम्बर प्रदेशमा ५२ र सात नम्बर प्रदेशमा ५८ सदस्य रहनेगरी प्रदेश कमिटी टुंग्याइएको छ।

    Read More

  • १२ जना सचिवको सरुवा, को कहाँ ?

    १२ जना सचिवको सरुवा, को कहाँ ? काठमाडौं– सरकारले १२ जना सचिवको सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले १२ सचिवको सुरुवा गर्ने निर्णय गरेको हो । जसमध्ये सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा सरुवा गरेको छ ।

    Read More

  • महत्वपूर्ण तीन विधेयक पारित, उच्च अदालत गठनको बाटो खुल्यो

    महत्वपूर्ण तीन विधेयक पारित, उच्च अदालत गठनको बाटो खुल्यो काठमाडौं – व्यवस्थापिका–संसद्को आइतबार बसेको बैठकले‘न्याय महत्वपूर्ण तीन विधेयक पारित गरेको छ । बैठकले सेवा आयोग विधेयक, २०७३’, ‘न्याय परिषद् विधेयक २०७३’ र ‘न्याय प्रशासन विधेयक, २०७३’ लाई पारित गरेको हो ।

    Read More

  • महिला संघ महाधिवेशनको तयारी पूरा

     महिला संघ महाधिवेशनको तयारी पूरा काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले भदौ २९ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनको सबै तयारी पूरा भएको जनाएको छ । काठमाडौमा आइतबार पत्रकार सम्मेलन गरी महिला संघले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो ।

    Read More

  • एमालेको ६ बुँदे ध्यानाकर्षण पत्रमा के छ ?

    एमालेको ६ बुँदे ध्यानाकर्षण पत्रमा के छ ? काठमाडौं– भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हित विपरीत सम्झौता नगर्न माग गर्दै एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा राष्ट्रिय हित र स्वाभिमानको ख्याल गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।

    Read More

  • राष्ट्रिय हितविपरित कुनै सम्झौता गर्दिनः प्रधानमन्त्री

    राष्ट्रिय हितविपरित कुनै सम्झौता गर्दिनः प्रधानमन्त्री काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्रिय हित बाहेकका कुनै पनि सम्झौता नहुने बताएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा आफ्नो भारत भ्रमणका बारेमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको हित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।

    Read More

  • प्रधानमन्त्री प्रचण्डबाट संसद सम्बोधनका ४८ बुँदा

    प्रधानमन्त्री प्रचण्डबाट संसद सम्बोधनका ४८ बुँदा काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक व्यवस्थापिका संसदमा सम्बोधन गरेका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले गरिरहेको काम र भावि रणनीतिका विषयमा बेलिविस्तार गरेका छन् । उनले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज घोषणा गरे ।

    Read More

  • रौतहटमा शंकर पोखरेलको पुत्ला जलाइयो

    रौतहटमा शंकर पोखरेलको पुत्ला जलाइयो रौतहट–रंगभेद गरेर विवादास्पद टिप्पणी गरेको आरोपमा रौतहटका बिभिन्न स्थानमा मधेसवादी दलका कार्यकर्ताहरुले एमाले नेता शंकर पोखरेलको पुत्ला जलाएका छन् । विवादास्पद टिप्पणी गरेर मधेस तथा मधेसी समुदायलाई होच्याएको भन्दै रौतहट सदरमुकाम

    Read More

  • महिला संघमा चुनावी चटाराे, जानकी बलियो दाबेदार

    महिला संघमा चुनावी चटाराे, जानकी बलियो दाबेदार काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको यही भदौ २९ बाट शुरु हुने तेस्रो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको बारेमा विभिन्न चर्चा शुरु भएका छन् । यस क्रममा महिला नेतृ जानकी सिंहले अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको दाबी गरेकी छन् ।

    Read More

  • माओवादी केन्द्रका बेरोजगार नेता को–को ?

    माओवादी केन्द्रका बेरोजगार नेता को–को ? काठमाडाैं- माओवादी केन्द्रका केही प्रभावशाली नेतासहित केन्द्रीय कार्यलयका अधिकांश नेताले उपयुक्त जिम्मेवारी नपाएकाले बेरोजगार बन्न पुगेका छन् । अघिल्लो सरकारमा सहभागी मन्त्री मात्र होइन, बुढ्यौली उमेरमा पनि सक्रिय जिम्मेवारीको खोजी गरिरहेका नेताहरुलाई के काम दिने भन्नेमा माओवादी केन्द्रले निर्णय लिन सकिरहेको छैन ।

    Read More