राजनीति

  • शंकर पोखरेलले ट्वीट डिलिट गरे, तर माफी मागेनन्

    शंकर पोखरेलले ट्वीट डिलिट गरे, तर माफी मागेनन् काठमाडौं– एमाले नेता शंकर पोखरेलले मंगलबार विहान मधेसी जनता अधिकांस काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्वीट गरेका थिए । आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्वीट डिलिट त गरे, तर माफी मागेका छैनन् । उनले माफी माग्न्ुपर्छ भन्दै उनकै फेसबुक र ट्वीटर एकाउन्टमा धेरैले माग गरेका छन् ।

    Read More

  • कांग्रेसका नेताले काम पाएनन्, भ्रातृ संस्था गञ्जागोल

    कांग्रेसका नेताले काम पाएनन्, भ्रातृ संस्था गञ्जागोल काठमाडौं– कांग्रेसमा १२ औं महाधिवेशनपछि पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति ८५ सदस्यीय थियो । तर, सुशील कोइारलको पाँचवर्षे कार्याकालमा पदाधिकारीबाहेक अरुले काम पाएनन् । विधानमा व्यवस्था भएका विभाग गठन गरे पनि देउवा पक्षको विरोधका कारण कुनै पनि विभागले काम गर्न सकेनन् ।

    Read More

  • गुप्ता काण्डमा मुछिए प्रहरी निरीक्षक पण्डित

    गुप्ता काण्डमा मुछिए प्रहरी निरीक्षक पण्डित काठमाडौं– महिला व्यावसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री श्यासुन्दर गुप्तालाई सहयोग गरेको आरोपमा प्रहरी निरीक्षक अनिल पण्डित पक्राउ परेका छन् । ललितपुर भैंसेपाटी प्रभागका इन्स्पेक्टर पण्डितलाई ललितपुर परिसरको टोलीले पक्राउ गरेको एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

    Read More

  • कसैको स्वार्थका लागि संविधान संशोधन हुँदैनः ओली

    कसैको स्वार्थका लागि संविधान संशोधन हुँदैनः ओली काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले कसैको स्वार्थ र आग्रह सम्बोधन गर्न संविधान संशोधन हुन नसक्ने बताएका छन्।दशदिने थाइल्यान्ड भ्रमणपछि सोमबार स्वदेश फर्किएका निवर्तमान प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कुनै औचित्यविना संविधान संशोधन असम्भव रहेको बताए।

    Read More

  • नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता

    नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता काठमाडौं– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नयाँ नीति बनाएर पुनःनिर्माणको कामलाई तीव्रता दिने भएको छ । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले चाँडै नीति ल्याएर पुनर्निर्माणलाई थप तीव्रता दिइने बताएका हुन्।

    Read More

  • एमाले अध्यक्ष ओली स्वदेश फर्किदै

    एमाले अध्यक्ष ओली स्वदेश फर्किदै काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार स्वदेश फर्किने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा थाइल्याण्ड गएका ओली आफ्नो स्वास्थ्य परीक्षण गराएर सोमबार स्वदेश फर्किन लागेका हुन् । ओली भदौ ९ गते थाइल्याण्ड गएका थिए ।

    Read More

  • भारत भ्रमणको एजेन्डा बनाउन प्रधानमन्त्री व्यस्त

    भारत भ्रमणको एजेन्डा बनाउन प्रधानमन्त्री व्यस्त काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न भारत भ्रमणको एजेण्डा बनाउन व्यस्त बनेका छन् । उनले एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग ‘ब्रिफिङ’ गरिरहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारे ।

    Read More

  • तरुण दलको महाधिवेशन सर्यो, अब असोज ३ देखि ५ गतेसम्म हुने

    तरुण दलको महाधिवेशन सर्यो, अब असोज ३ देखि ५ गतेसम्म हुने काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन अन्ततः सरेको छ । अब महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने मिति तोकिए पनि तयारी नपुगेको जनाउँदै महाधिवेशनको नयाँ मिति तय गरिएको हो ।

    Read More

  • सभापति देउवा स्वास्थ्य उपचार गरी स्वदेश फिर्ता

    सभापति देउवा स्वास्थ्य उपचार गरी स्वदेश फिर्ता काठमाडौ– नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा पेटको पाचन प्रणाली सम्वन्धि उपचार गराएर सिंगापुरवाट शनिवार स्वदेश फर्किएका छन् । सभापति देउवा उपचारका लागि यही भदौ १० गते धर्मपत्नी आरजु देउवाका साथ त्यसतर्फ प्रस्थान गरेका थिए।

    Read More

  • मध्यरातमा वीरेन्द्रको सालिक गायव, सालिकको ठाउँमा झण्डा !

    मध्यरातमा वीरेन्द्रको सालिक गायव, सालिकको ठाउँमा झण्डा ! बाँके– विहीबार झडपका बाबजुद पनि केही राजावादीहरुले नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्रको शालिक राखेको थिए । तर, प्रहरीले रातारात सालिक हटाएको छ। हटाइएको शालिकको ठाउँमा राष्ट्रिय झण्डा राखेर प्रहरीले सालिक सुरक्षित राखिएको जनाएको छ।

    Read More