राजनीति

  • सरकारमा जाने नजाने विषयमा मोर्चामा विवाद

    सरकारमा जाने नजाने विषयमा मोर्चामा विवाद काठमाडौं, साउन । अब बन्ने सरकारमा सहभागिताको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गम्भीर विवाद देखिएको छ। मोर्चाका केही घटक नयाँ सरकारले मेधसी मोर्चाले उठाएका माग सम्बोधन गर्दै चित्त बुझाउने ठाउँ दिएमा सरकारमा जान सकिने बताउँदै आएका छन् भने केही नेताले सरकारमा जानै नसकिने अडानमा छन्।

    Read More

  • वाधा अड्काउ फुकाउ जारी

    वाधा अड्काउ फुकाउ जारी काठमाडौं, साउन । राष्ट्रपति विद्या भण्डारीले बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् । बाधा अड्काउ फुकाउ आदेश जारी भएसँगै नयाँ सरकार गठनका लागि सहज बाटो खुलेको हो ।

    Read More

  • जाँदाजाँदै ओलीले संसदमा के भने ? (पूर्णपाठ सहित)

    जाँदाजाँदै ओलीले संसदमा के भने ? (पूर्णपाठ सहित) काठमाडौं, १० साउन । अविश्वास प्रस्तावमाथिको छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिए । मन्त्रिपरिषदको अन्तिम बैठकबाट नयाँ सरकार निर्माणमा रहेको संवैधानिक अडचन हटाउन संविधानमा बाधा अडकाउ फुकाउ आदेशको सिफारिससँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएका हुन् ।

    Read More

  • नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया यस्तो...

    नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया यस्तो... काठमाडौं, साउन । अबको दुई सातामा नेपालले नयाँ प्रधानमन्त्री पाउनेछ । राष्ट्रपतिले आदेश गर्ने बाधा अड्काउ फुकाउ संसद्बाट पारित गर्न, दलीय सहमतिका आधारमा प्रधानमन्त्री छान्न पहल गर्ने र सहमति नहुँदा संसदमा निर्वाचन प्रक्रियाबाट नयाँ प्रधानमन्त्री छान्न दुई साता लाग्नेछ ।

    Read More

  • प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा

    प्रधानमन्त्री ओलीद्वारा राजीनामा घोषणा काठमाडौं, साउन । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएका छन् । संसद सम्बोधनको अन्त्यमा आफूले प्रधानमन्त्रीबाट राजिनामा दिएको घोषणा गरेका हुन् । संसदलाई संम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैको नाम नलिइ, हाम्रा साथीहरु भन्दै बारम्बार प्रतिपक्षी दल र माओवादी केन्द्रतर्फ लक्षित हुँदै व्यंग्य प्रहार गर्नुभयो ।

    Read More

  • अविश्वास प्रस्तावको पक्षमा ३ सय ७० सासंद

    अविश्वास प्रस्तावको पक्षमा ३ सय ७० सासंद काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिएको छ । सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो।

    Read More

  • अविश्वासको प्रस्ताव माथिको छलफल जारी

    अविश्वासको प्रस्ताव माथिको छलफल जारी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमाथि संसदमामा छलफल जारी रहेको छ । सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गरिरहेका छन्। उनीहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको प्रस्तावको कटाक्ष गर्दै सरकारको लोकप्रियतालाई निस्तेज तुल्याउने एक मात्र उद्देश्य राखेर ल्याइएको प्रस्तावले मुलुकलाई थप बर्बादीतर्फ धकेल्ने ...

    Read More

  • बजेटमाथि आश्रित विधेयक भटाभट अस्वीकृत

    बजेटमाथि आश्रित विधेयक भटाभट अस्वीकृत काठमाडौं । बल्ल बल्ल संसद सुचारुभएसँगै व्यवस्थापिका संसदमा छलफल थालिएका बजेटसम्बन्धी विधेयक भटाभट अस्वीकृत हुन थालेका छन् । दलहरुबीच भएको समस्या सुल्झिएसँगै संसद सुचारु भएको हो । संसदमा अविश्वासको प्रस्तावभन्दा पहिले बजेट

    Read More

  • ओलीको अडानले एमालेमा स्पष्ट दुर्इ धार

    ओलीको अडानले एमालेमा स्पष्ट दुर्इ धार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नुपर्ने अडान लिएपछि उनकै दल एमालेभित्र यस विषयमा दुईधार देखिएका छन् । पछिल्लो स्थायी कमिटी बैठकमा बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेतालसहितका नेताले

    Read More

  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक: डा. भट्टराई

    प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक: डा. भट्टराई बर्दिवास– नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थामा देखिएका विकृति अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । महोत्तरीको बर्दिबासमा पार्टीको क्षेत्रीय कार्यालय उदघाटन गर्दै डा भट्टराईले

    Read More