राजनीति

  • प्रधानन्यायाधीश कार्कीले पदभार सम्हालिन

    प्रधानन्यायाधीश कार्कीले पदभार सम्हालिन काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै कार्यभार सम्हालेकी छन् । राष्ट्रपति निवास शितल निवासमा पदतथा गोपनियताको सपथ लिएसँगै उनी सर्वोच्च अदालत पुगरे कार्यभार सम्हालेकी हुन् ।

    Read More

  • माओवादी केन्द्रको बारम्बार एउटै निर्णय...

    माओवादी केन्द्रको बारम्बार एउटै निर्णय... काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतीय सरकार गठनको पहल गर्ने निर्णय गरेको छ। त्यसका लागि सबैतिर पहल गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। पछिल्लो पटक सकार परिवतर्नको कसरतमा देखिएको माओवादी केन्द्रमा बारम्बार सहमतीय सरकार गठनको विषयमा अल्झिन थालेको पाइएको छ ।

    Read More

  • सरकार ढाल्न मोर्चाले साथ दिने

    सरकार ढाल्न मोर्चाले साथ दिने काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वर्तमान सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने जनाएको छ । यद्धपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरुको बुझाइ फरक फरक पाइएको छ ।

    Read More

  • माओवादी केन्द्रको पोलिटव्युरो बैठकका निर्णय यस्ता

    माओवादी केन्द्रको पोलिटव्युरो बैठकका निर्णय यस्ता काठमाडौं । काठमाडौं । नेकपा माओवादी केन्द्रका आठौं महाधिवेशन आगामी पुस २३ देखि २७ गतेसम्म काठमाडौंमा हुने भएको छ। तीन दिन यता जारी बैठक समापन गर्दै केन्द्रले महाधिवेशनको मिति तय गरेको हो।

    Read More

  • प्रबुद्ध समूहको बैठकले सम्बन्ध प्रगाढ बनाउने अपेक्षा

    प्रबुद्ध समूहको बैठकले सम्बन्ध प्रगाढ बनाउने अपेक्षा काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह, इमिनेन्ट पर्सन्स ग्रुपको पहिलो बैठक सोमबारबाट काठमाडौंमा सुरु भएको छ। दुई देशका प्रबुद्ध व्यक्तिहरुको बैठकले परम्परादेखि रहँदै आएको दुई छिमेकी राष्ट्रहरुको सम्बन्धलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

    Read More

  • मोर्चाद्वारा संसद बैठक बहिष्कार

    मोर्चाद्वारा संसद बैठक बहिष्कार काठमाडौं । संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा

    Read More

  • नयाँ शक्तिमा नयाँ व्यवस्था

    नयाँ शक्तिमा नयाँ व्यवस्था काठमाडौं । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य चयनको लागि निर्वाचन प्रणाली अवलम्वन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित हुनुपर्ने व्यवस्थासहितको...

    Read More

  • कमल थापा आवाज हिन्दू राज्यका लागि जनमत संग्रह !

    कमल थापा आवाज हिन्दू राज्यका लागि जनमत संग्रह ! विराटनगर । राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमंत्री कमल थापाले हिन्दु राष्ट्र बारे जनमत संग्रह गराउनु पर्ने माग पुनः दोहोर्याएका छन् । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको जिकिर गर्दै नेपाललाई हिन्दू राष्ट्र कायम गराउन जनमत संग्रह गर्नुपर्ने जिकिर गरेका हुन् ।

    Read More

  • सरकार र मोर्चाको वार्ता अन्यौल

    सरकार र मोर्चाको वार्ता अन्यौल काठमाडौं । संघीय गठबन्धनले राजधानीकेन्द्रित आन्दोलन थालेपछि सरकारले पटक पटक वार्तामा बोलाए पनि मोर्चाले आफ्ना माग पूरा नहुने संकेत पाएपछि वार्तालाई लत्याउँदै आएको छ । सरकारले मोर्चाका जायज माग पूरा गर्न तयार रहेको भन्दै पछिल्लो...

    Read More

  • आज पनि कांग्रेसले संसद चल्न नदिने

    आज पनि कांग्रेसले संसद चल्न नदिने काठमाडौं । नेपाली कांग्रेसले आइतबार बस्ने संसद बैठक बहिष्कार गर्ने भएको छ । आइतबार ११ बजेपछि बस्ने संसद बैठकमा प्रधानमन्त्रीले काग्रेसले राखेका मागको जवाफ दिने कार्यक्रम रहेको छ । कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद् चल्न नदिने यस अघि नै जानकारी गराएको हो ।

    Read More