वासिंटन डिसीमा नेजाको अन्तरक्रिया, नेपाली दुतावासमा कर्मचारी अभाव भएको गुनासो

वासिंटन डिसीमा नेजाको अन्तरक्रिया, नेपाली दुतावासमा कर्मचारी अभाव भएको गुनासो

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

नेवाः गुठी न्यूयोर्कले मनायो विश्व नेवाः दिवस

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले सातौं विश्व नेवाः दिवस विशेष कार्यक्रम गरी मनाएको छ । गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली महावाणिज्य दुतावासकी उपवाणिज्य दुत संगिता न्यौपाने, न्यूयोर्कका लागि पर्यटन प्रबर्द्धक एवं पत्रकार गोकुल श्रेष्ठ, आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष तोरण गुरुंग, हिमालयन बुद्धिष्ट कम्युनिटीका अध्यक्ष हृदय तुलाधर, नेवाः गुठीका संस्थापक एवं सल्लाहकार विके नेवाः र गुठीका संस्थापक अध्यक्ष, सल्लाहकार एवं विश्व नेवाः अर्गनाईजेशनका सल्लाहकार आदित्य महर्जनले विश्व नेवाः दिवसको उपलक्षमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ललितपुरका मयेर चिरिबाबुलाई न्यूयोर्कमा स्वागत

ललितपुरका मयेर चिरिबाबुलाई न्यूयोर्कमा स्वागत

न्यूयोर्क । अमेरिका भ्रमणमा रहनुभएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई नेवाः गुठी न्यूयोर्कले स्वागत गरेको छ । न्यूयोर्कमा आयोजना गरिएको कार्यक्रममा गुठीले मेयर महर्जनलाई स्वागत तथा सम्मान गरेको हो ।

नेजाको साधारण सभा बोस्टनमा

नेजाको साधारण सभा बोस्टनमा

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । टेक्सासको अस्टिनमा भएको नेजाको बैठकले आगामी मे २५ र २६ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभाका लागि नेजाका क्षेत्रीय संयोजक (उत्तर–पूर्व) सुपेन्द्र बस्नेतलाई संयोजक चयन गरिएको महासचिव बाबुराम दाहालले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान

तेश्रो लगानी सम्मेलनका लागि अमेरिकी लागनीकर्तालाई महावाणिज्य दुतावासको आव्हान

अमेरिकी व्यवसायी एवं लगानीकर्तालाई नेपालमा हुन लागेको तेश्रो लगानी सम्मेलनमा सहभागि हुन नेपाली महावाणिज्य दुतावास न्यूयोर्कले आव्हान गरेको छ । न्यूयोर्कस्थित महावाणिज्य दुतावासमा हिजो आयोजना गरिएको “नेपालमा व्यापार, पर्यटन र लगानीका अवसरहरू“ विषयक गोलमेच छलफलमा कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमले यस्तो आग्रह गर्नु भएको हो ।

नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली

नेपालबाट चोरिएका मूर्ति फिर्ता लिएर नेपाल पुग्यो टोली

विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका ल्याएका चार वटा पुरातात्विक मूर्तिहरु नेपाल पुर्याईएको छ । न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावाससँगको समन्वयमा नेवाः गुठीले उक्त पुरातात्वीक मूर्तिहरु नेपाल पुर्याएको हो । मूर्ति नेपाल पठाउनका लागि ठूलो आर्थिक रकम लाग्ने भएपछि कार्यवहाक महावाणिज्य दूत विष्णु प्रसाद गौतमको पहलमा नेवाः गुठी न्यूयोर्कले त्यसको व्यवस्थापन गरेको हो ।

अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति

अमेरिकी सरकारले नेपाललाई दियो चोरी तस्करी भएका पुरातात्विक मूर्ति

विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा आज विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय

नेवाः गुठी न्यूयोर्कको नेतृत्वमा पुनः विजय

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको अध्यक्षमा पुनः विजयमान सिंह निर्वाचित हुनु भएको छ । न्यूयोर्कमा भएको गुठीको नवौं महाधिवेशनले सिंहलाई पुनः निर्वाचित गरेको हो । न्यूयोर्कमा सम्पन्न भएको गुठीको नवौं महाधिवेशनले सिंहको नेतृत्वमा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा निर्धक्क लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आग्रह

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा निर्धक्क लगानी गर्न आग्रह गर्नु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन अमेरिका आएको नेपाली प्रतिनिधी मण्डलको स्वागत एवं सम्मानमा आज नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो आग्रह गर्नु भएको हो ।

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने- प्रधानमन्त्री

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो बताउनु भएको हो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।

समाचार

वासिंटन डिसीमा नेजाको अन्तरक्रिया, नेपाली दुतावासमा कर्मचारी अभाव भएको गुनासो

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी मट्रो क्षेत्रमा अवस्थित अमेरिकाका लागि नेपाली दूतावासको कार्यालयमा राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍. खत्रीले दूतावासले आफ्नो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताउनुभयो ।

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ

ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको अध्यक्षमा प्रदीप श्रेष्ठ न्यूयोर्क । अमेरिकाको न्यूयोर्क आसपासमा व्यवसाय गरिरहेका नेपाली एवं नेपाली मूलका अमेरिकी व्यवसायीहरु संगठित भएका छन् । उनीहरुले ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्श गठन गरेका हुन् । न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकट राज्यमा व्यवसाय गर्ने नेपाली एवं नेपाली भाषी व्यवसायीहरु संलग्न रहेको यो संस्थामा ७४ वटा व्यवसायिक कम्पनी आवद्ध भएका छन् । एक वर्षसम्मको तयारीपछि गरिएको साधारणसभाले प्रदीप श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

राजनीति

‘नेकपा’ बन्याे इतिहासकै शक्तिशाली पार्टी

काठमाडौं, ४ जेठ । नेकपा एमाले र माओवादीकेन्द्र मिलेर बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ इतिहासकै शक्तिशाली पार्टी बनेको छ । टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरणले जन्मिएको नेकपा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा

एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा काठमाडौं, जेठ । एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।

विश्व

अमेरिकामा नाङ्गाे व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, चारको मृत्यु

अमेरिका, १० बैशाख । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्न रूपमा आएको बन्दुकधारीले रेष्टुरेन्टबाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ।

लाइभ रिपोर्टिङकै क्रममा पत्रकारको हत्या

लाइभ रिपोर्टिङकै क्रममा पत्रकारको हत्या एजेन्सी, १० बैशाख । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा निकारागुवामा एक पत्रकारको हत्या भएको छ। स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो। उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेकै बेला उनकाे गोली हानी हत्या

कला-साहित्य

अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव सम्पन्न

काठमाडौं, चैत । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंगलबारबाट शुरु भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको विहीबार सम्पन्न भएको छ । महोत्सव अवधिभर विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चन गरिए ।

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई

राष्ट्रिय मुक्तक पुरस्कार प्राज्ञ सरुभक्तलाई काठमाडाैं, चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य

विचार

माटो सुहाउँदिलो शिक्षा आजको आवश्यकता

एक विद्वानले भनेका छन्–“एक वर्षका लागि हो भने धान रोप । एक दशकको लागि हो भने रुख रोप । एक शताब्दीको लागि हो भने जनतालाई शिक्षित गर ।” नेपाल एउटा विविधताले भरिएको देश हो जहाँ विभिन्न जातजाति भाषाभाषी, धर्म संस्कृति छ । जसको आफ्नै मौलिकपन छ ।

कुकर्म गर्नेहरु अग्नितत्वको न्वारनबाट भाग्न पाउने छैनन्

कुकर्म गर्नेहरु अग्नितत्वको न्वारनबाट भाग्न पाउने छैनन् भनिन्छ पूर्वबाट उदाउँने सूर्य अन्त्यमा गएर क्षितिजमा अस्ताँंछ । क्षितिजलाई खोज्दा खोज्दै मानिसको भौतिक शरीर एक दिन समाप्त हुन्छ । जसरी सूर्य पूर्वबाट उदाएर पश्चिम हुँदै क्षितिजमा हराउँछ । किनकि यो प्रकृतिको नियम हो । मानिस जन्मिएपछि एक दिन मृत्यु निश्चित छ ।

न्युयोर्क

घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा

न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । संस्था स्थापनाको १५ औं वार्षिकोत्सव मनाउन लागेको संस्थाले यो अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ । १५ औं वार्षिकोत्सव कार्यक्रमलाई विशेष रुपमा मनाउन लागेको संस्थाले यो वर्ष स्मारिका प्रकाशन गर्न लागेको छ । गत वर्ष विधान संशोधन गरी नेतृत्व चयनलाई सहज बनाएको संस्थाले यो वर्षबाट भने सहजरुपमा नेतृत्व पाउने संस्थाका अध्यक्ष छिरिङ्ग राप्के लामाले जानकारी दिनु भयो ।

न्यूयोर्कमा नेपाली लायन्स क्लवको समन्वयमा आँखा परिक्षण

न्यूयोर्कमा नेपाली लायन्स क्लवको समन्वयमा आँखा परिक्षण बालबालिकालाई लक्षित उक्त आँखा परिक्षण कार्यक्रममा करिव ४० जना बालकालिका सहभागि भएका थिए । अप्रिल २० तारिख शनिबारका दिन सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष पुरुषोत्तम पन्थीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रुपा भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पन्थीले सहभागिहरुलाई धन्यवाद दिंदै थप सहयोगका लागि आग्रह गर्नु भएको थियो ।