-
काठमाडौं, ४ जेठ । नेकपा एमाले र माओवादीकेन्द्र मिलेर बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ इतिहासकै शक्तिशाली पार्टी बनेको छ । टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरणले जन्मिएको नेकपा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
-
काठमाडौं, जेठ । एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो ।
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
-
काठमाडौं, ३० बैशाख । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएको छ । दुई दिने राजकिय भ्रमण सकेर शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै
-
काठमाडाैं, २८ बैशाख । नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेसँगै राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेर दिउँसाे काठमाडाैं अाएका हुन् ।
-
जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि माेदीलार्इ
-
जनकपुर, २८ बैशाख । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिरमा पूजा आरधना र रामायण सर्किटको उद्घाटनपछि अभिनन्दनस्थल बाह्रबिघा मैदानतर्फ लागेका छन् ।
Comments