न्यूयोर्क मिडिया इन्टरनेशनल इंक
प्रधान सम्पादकः गोकुल श्रेष्ठ : कार्यकारी निर्देशकः मानबहादुर राना मगर
प्रधान सम्पादकः गोकुल श्रेष्ठ : कार्यकारी निर्देशकः मानबहादुर राना मगर
प्रधान सम्पादकः गोकुल श्रेष्ठ : कार्यकारी निर्देशकः मानबहादुर राना मगर
न्यूयोर्क । तामाङ समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा सोनाम ल्होछार विशेष रुपमा सम्पन्न भएको छ । समाजले यही फेब्रअरी २ तारिख शनिबारको दिन न्यूयोर्कको ज्याक्सन हाईट्समा २८५५ औँ सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो ।
काठमाडौं, ४ जेठ । नेकपा एमाले र माओवादीकेन्द्र मिलेर बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ इतिहासकै शक्तिशाली पार्टी बनेको छ । टुटफुटको इतिहास बोकेका दुई ठूला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरणले जन्मिएको नेकपा दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
काठमाडौं, जेठ । एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो ।
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।
अमेरिका, १० बैशाख । अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्न रूपमा आएको बन्दुकधारीले रेष्टुरेन्टबाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ।
एजेन्सी, १० बैशाख । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा निकारागुवामा एक पत्रकारको हत्या भएको छ। स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो। उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेकै बेला उनकाे गोली हानी हत्या
नेपाल डे परेड जस्तो बृहत्तर र गौरवशाली कार्यक्रम गर्न भने जस्तो सहज त पक्कै छैन । त्यो पनि यो प्रवासमा जहाँ हामी अत्यन्तै व्यस्त हुन्छौ । तर काम गर्छु भनेर नेतृत्व सम्हालेपछि अप्ठ्यारो भयो या सहयोग पुगेन भनेर गुनासो गर्न त मिल्दैन नि ? सोचे जस्तो सहज नभए पनि साहै्र असहज पनि पक्कै छैन । नेतृत्वमा बस्ने साथीहरुले कम्तिमा पनि डेढ महिना जति आफ्नो नियमित समय यसैमा खर्च गर्नुपर्ने हुन्छ नत्र भने परेड असम्भब पनि हुन सक्छ । गजबको कुरा त गत साल मैले, मंगलदास श्रेष्ठजी र रवि किरण कोईरालाजीले लगभग ३ महिना पहिलो परेडको लागि समय खर्चेका थियौं । शायद पहिलो पटक भएकोले होला । अरु साथीहरुले पनि साथ दिनु भयो ।
काठमाडौं, चैत । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मंगलबारबाट शुरु भएको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवको विहीबार सम्पन्न भएको छ । महोत्सव अवधिभर विभिन्न देशका फरकफरक प्रस्तुतीका नाटकहरु मञ्चन गरिए ।
काठमाडाैं, चैत । मुक्तक मञ्च पोखराद्वारा सञ्चालित एवं साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित राष्ट्रिय मुक्तक पुरस्कार २०७४ बाट प्राज्ञ सरुभक्तलाई सम्मान गरिने भएको छ । मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपीन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य
एक विद्वानले भनेका छन्–“एक वर्षका लागि हो भने धान रोप । एक दशकको लागि हो भने रुख रोप । एक शताब्दीको लागि हो भने जनतालाई शिक्षित गर ।” नेपाल एउटा विविधताले भरिएको देश हो जहाँ विभिन्न जातजाति भाषाभाषी, धर्म संस्कृति छ । जसको आफ्नै मौलिकपन छ ।
भनिन्छ पूर्वबाट उदाउँने सूर्य अन्त्यमा गएर क्षितिजमा अस्ताँंछ । क्षितिजलाई खोज्दा खोज्दै मानिसको भौतिक शरीर एक दिन समाप्त हुन्छ । जसरी सूर्य पूर्वबाट उदाएर पश्चिम हुँदै क्षितिजमा हराउँछ । किनकि यो प्रकृतिको नियम हो । मानिस जन्मिएपछि एक दिन मृत्यु निश्चित छ ।
न्यूयोर्क । घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाको अधिवेशन सेप्टेम्बर २ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ । संस्था स्थापनाको १५ औं वार्षिकोत्सव मनाउन लागेको संस्थाले यो अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन गर्ने भएको छ । १५ औं वार्षिकोत्सव कार्यक्रमलाई विशेष रुपमा मनाउन लागेको संस्थाले यो वर्ष स्मारिका प्रकाशन गर्न लागेको छ । गत वर्ष विधान संशोधन गरी नेतृत्व चयनलाई सहज बनाएको संस्थाले यो वर्षबाट भने सहजरुपमा नेतृत्व पाउने संस्थाका अध्यक्ष छिरिङ्ग राप्के लामाले जानकारी दिनु भयो ।
बालबालिकालाई लक्षित उक्त आँखा परिक्षण कार्यक्रममा करिव ४० जना बालकालिका सहभागि भएका थिए ।
अप्रिल २० तारिख शनिबारका दिन सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व क्लवका अध्यक्ष पुरुषोत्तम पन्थीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन रुपा भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पन्थीले सहभागिहरुलाई धन्यवाद दिंदै थप सहयोगका लागि आग्रह गर्नु भएको थियो ।