विचार

  • माटो सुहाउँदिलो शिक्षा आजको आवश्यकता

    माटो सुहाउँदिलो शिक्षा आजको आवश्यकता एक विद्वानले भनेका छन्–“एक वर्षका लागि हो भने धान रोप । एक दशकको लागि हो भने रुख रोप । एक शताब्दीको लागि हो भने जनतालाई शिक्षित गर ।” नेपाल एउटा विविधताले भरिएको देश हो जहाँ विभिन्न जातजाति भाषाभाषी, धर्म संस्कृति छ । जसको आफ्नै मौलिकपन छ ।

    Read More

  • कुकर्म गर्नेहरु अग्नितत्वको न्वारनबाट भाग्न पाउने छैनन्

    कुकर्म गर्नेहरु अग्नितत्वको न्वारनबाट भाग्न पाउने छैनन् भनिन्छ पूर्वबाट उदाउँने सूर्य अन्त्यमा गएर क्षितिजमा अस्ताँंछ । क्षितिजलाई खोज्दा खोज्दै मानिसको भौतिक शरीर एक दिन समाप्त हुन्छ । जसरी सूर्य पूर्वबाट उदाएर पश्चिम हुँदै क्षितिजमा हराउँछ । किनकि यो प्रकृतिको नियम हो । मानिस जन्मिएपछि एक दिन मृत्यु निश्चित छ ।

    Read More

  • इतिहास जित्नेहरुको लागि मात्र होइन

    इतिहास जित्नेहरुको लागि मात्र होइन भाग्य र समय यति बलवाल छ जहाँ केवल भगवानको कृपा र समयको साथ हुन्छ । भगवानको कृपा र आशिर्वादविना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किनकि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मारुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ ।

    Read More

  • समानुपातिक प्रणालीः राजनीतिमा सञ्जीवनी बुटी

    समानुपातिक प्रणालीः राजनीतिमा सञ्जीवनी बुटी मरेको मान्छे बचाउने संजीवनी बुटी भन्दा पनि दस गुणा खतरनाक, नेतालाई कहिले मर्न नदिने दबाइ भनेको समानुपातिक व्यवस्था नै हो । भ्रस्ट र असक्षम नेताहरु जनता द्वारा चुनाबमा हारे पछि मात्र सक्षम र इमान्दारले देशको नेतृत्व गर्ने अवसर पाउने छन ।

    Read More

  • डा.केसी र नीजि मेडिकल कलेजहरु

    डा.केसी र नीजि मेडिकल कलेजहरु विगत केहीवर्ष अघिदेखि नेपालको स्वास्थ्य र शिक्षाको सुधारको लागि भन्दै त्रिविवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको धारावाहिक अनसन, माथेमा आयोग र नीजि मेडिकल कलेजवीच विवाद कायम छ । सुधारवादी डा.केसी मेडिकल शिक्षा क्षेत्रका भष्ट्राचार र अनिमियता हटाएर सुशासनका लागि ११ पटक अनसन बसिसकेका छन् ।

    Read More

  • न्यायिक तराजु समात्ने हातमा ‘प्लेकार्ड’ ?

    न्यायिक तराजु समात्ने हातमा ‘प्लेकार्ड’ ? ‘मित्रता– दिवस’मा उच्चतम परिणाम हात पारे– रेणु र पार्वतीले । महिला– मेयर उपमेयरको महत्व पछि पत्तो होला । तर, सशस्त्र युद्धको भार बिसाउँदा भन्दा ठूलो खुशी मिलेको हुनुपर्छ– प्रचण्ड परिवारलाई । चितवनका ‘छविलाल’को मात्र होइन सानेपा गठबन्धनको पनि ‘छवि’ उजेलियो ।

    Read More

  • बौद्धिक बहसमा हामीले भेटेका 'इस्यू'

    बौद्धिक बहसमा हामीले भेटेका 'इस्यू' केही समयअघि मिडियामा ‘बौद्धिक बहस र यसका आयाम’बारे चर्चापरिचर्चा भएको थियो । यस बहसमा हामीले युवाहरू पनि जोडियून् भन्ने ध्येयले त्यसै बहसमा जोडिँदै हाम्रा विचारहरू प्रस्तुत गरेका छौँ । बौद्धिकता त कपाल फुलेकाहरूको पर्यायजस्तो भएको छ, तथापि हामीले यहाँ बौद्धिक बहसका आम प्रबृत्ति प्रस्तुत गरेका छौँ ।

    Read More

  • अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू !

    अपजसको भारी बोक्नुपर्छ भने अनुशासनको पद्धति बसाउनुस् सभापतिज्यू ! मुलुकको चालीसौं र व्यक्तिगत तवरमा चौथोपटक प्रधानमन्त्री बन्ने चर्चामा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका बारेमा चर्काचर्का टिप्पणी र अनेकन् खालका विचार उठान भएका छन् यतिखेर । स्वभावतः सत्ता परिवर्तन सन्निकट परिवेशमा यस्ता कुराहरु सतहमा देखापर्छन् नै ।

    Read More

  • जागौ मगरहरु

    जागौ मगरहरु कतिपय कुराहरु झट्ट सुन्दा अपत्यारिलो लाग्छ | तर गहन रुपमा अध्ययन र विश्लेषण गरियो भने त्यहि अपत्यारिलो बिषय बास्तबिकता हुन जान्छ | मैले यतिबेला अमेरिकामा चर्चामा रहेको गैर आवासीय नेपाली (एन.आर.एन) संग मेरो आफ्नै मगर समुदायलाई जोड्न र विश्लेषण गर्न चाँहे | भलै, नेपालको धेरै अरु समुदायको पनि यस्तै मिल्दो जुल्दो बहसको बिषय हुन सक्छ | जसलाई मैले अमेरिकाको समग्र नेपालीहरु माझ चर्चा र बहसको बिषय संग आफ्नो समुदायलाई सु-सुचित गराउनु पर्ने दायित्वबोध पनि गरेको छु |

    Read More

  • विदेशीको रहस्यमय खेला र शिवरात्रि

    विदेशीको रहस्यमय खेला र शिवरात्रि शिवरात्रि पर्व । कसैका लागि शिवको आराधना गर्ने पर्व त कसैका लागि लिंग पूजन र ढोगनको परम्परा । कसैका लागि सैनिक दिवस त कसैका लागि गाँजाभाङ खाने अवसर । यस वर्ष पनि शिवरात्रि समाप्त भएको छ, सबैका पर्व, परम्परा र दिवस एवं अवसरका रूपमा । जो जसलाई जे जे कुरासँग सरोकार छ, उनीहरूले शिवरात्रिलाई त्यसरी नै मनाए वा मनाएनन् ।

    Read More