विचार

  • कठिन यात्रामा ट्रम्प

    कठिन यात्रामा ट्रम्प ट्रम्प शासनकाल अनुदारबादी रंगभेदी स्वेत सर्बोच्चतासहितको अनुदारबादी राज्य ब्यबस्थाका रुपमा विचार, योजना अनि नियतहरुमा समेत निर्लिप्त दायाँ फर्किएको छ । बिगत आठ वर्षदेखि राष्ट्रपति ओबामाले अङ्गीकार गरिरहेका उदार नीति र कार्यक्रमहरु अहिले पूर्णरुपमा धरासायी बनेका छन ।

    Read More

  • ओलाङ्चुङदेखि सौराहासम्मको यात्रा संस्मरण

    ओलाङ्चुङदेखि सौराहासम्मको यात्रा संस्मरण डुङ्गा चालकले हामीलाई सुलुत्त परेको लामो काठे डुङ्गामा लस्करै राखे । पाँचै महादेशका पर्यटकहरु थिए होलान् । हाम्रा सहयात्रीहरु सबै एउटै डुङ्गामा बसेपछि हाम्रो फोटो कसले खिचीदेओस ? मन्द गतिको खोलाको धारमा सुल्किन्दै जाँदा दाँयाँ–बाँया प्रशस्त गोहीहरु देखिए । डिसेम्बर महिना भएकोले हो कि, के हो ?

    Read More

  • नयाँ सालको सुरुवातलाई स्वागत गर्न लोसार पर्व

    नयाँ सालको सुरुवातलाई स्वागत गर्न लोसार पर्व संसारका धेरै ठाउँमा नयाँ वर्षलाई इस्वी संवत्, विक्रम संवत्को रुपमा मनाउने गरिन्छ तर हिमाली भेगमा बसोवास गर्ने आदिवासी जनजातीलगायत बौद्ध धर्मालम्बीहरुले नयाँ वर्षका रुपमा लोसार मनाउछन् । लोसार बौद्ध धर्मालम्बीहरुको महान् पर्व हो । जस्तै हिन्दू धर्मालम्बीहरुको दशैं–तिहार भनेजस्तै बौद्धधर्मालम्बीहरुको मुख्य पर्व लोसार हो ।

    Read More

  • Rise of Regression

    Rise of Regression There is an increased number of resurgences within this nation and overseas. As they are on the ground level, even the common people can easily recognize their shape, pretense, appearance and cadres. For the first time, such foggy malady scene is staged on by NRN America in the name of celebrating 'Prithi Jayanti'.

    Read More

  • नेपालका प्रथम शहिद

    नेपालका प्रथम शहिद इतिहास साक्षी छ । गोर्खा जिल्ला निवासी कप्तान लखन थापा मगर (द्वितीय)ले वि.सं. १९२७ सालमा जङ्गबहादुर राणाको निरंकुश, हुकुमी, जहानियाँ तथा एक्तन्त्रीय शासन व्यवस्थाको विरूद्ध सशस्त्र विद्रोह गरेका थिए । लखन थापा मगरको विद्रोहको सम्बन्धमा प्रख्यात इतिहासकार प्रमोदशमशेर राणाले आफ्नो चर्चित पुस्तकमा यसरी लेखेका छन् :

    Read More

  • अमेरिका अनि सपनाका रंगहरु

    अमेरिका अनि सपनाका रंगहरु समयसँगै सपनाको रंग, आयतन अनि आकार पनि फेरिएको छ, मेरो मानसपटलमा धिमा स्मृतिहरु जीवित छन माथिल्ला गाउँका जेठा राईदाईहरु सिजनमा पैसा कमाउन भोटाङ्ग जान्थे । माथिल्ला गाउँका खड्का मामाहरु नागाल्याण्ड अनि डिम्मापूर पुगेर भारु आर्जन गरेका कथा लोभलाग्दो गरि वर्णन गर्थे,

    Read More

  • लोकतन्त्रका प्रभुहरूको कुशासन

    लोकतन्त्रका प्रभुहरूको कुशासन ‘बरु म किरण मानन्धरको चित्र बुझ्न सक्छु होला, नेपालको राजनीति, गति र मति अनि आफ्नै नियतिको बारेमा केही बुझ्न नसक्ने भएको छु ! प्रभु मलाई भेँडो बनाऊ !’ यो कुनै आम मान्छेको भनाइ होइन । एक हिसाबले यो खास मान्छेको टिप्पणी हो । त्यस्ता टिप्पणीकार हुन् त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा मानवशास्त्र पढाउने डा. सुरेश ढकाल ।

    Read More

  • कपिराईट कानूनको फन्दा

    कपिराईट कानूनको फन्दा कपिराईट अर्थात प्रतिलिपीअधिकार सर्जकहरुले आफ्नो सिर्जनाको कमाई या रोयल्टीबाट आर्थिक रुपमा लाभान्वित हुने र आफ्नो रचना अनधिकृत रुपमा चोरी हुन र बिना रोयल्टी अर्कै ब्यक्ति या कम्पनीले लाभ लिने परिपाटी अन्त्य गर्ने कानून हो । पहिलो पटक सन् १८८६ मा स्वीजरल्याण्डको बर्नमा

    Read More

  • के संविधानको दोस्रो संशोधन प्रस्ताव असंवैधानिक हो त ?

    के संविधानको दोस्रो संशोधन प्रस्ताव असंवैधानिक हो त ? अहिलेको संविधानको कट्टर हिमायती नेकपा (एमाले) ले अहिले पुस्पकमल दाहाल नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव विधि, प्रक्रिया र अन्तर्वस्तु तथा अदालतको निर्देशन सबै हिसावले गलत भनेका छन् ।

    Read More

  • बहुल भाषावाद र राज्य व्यवस्थापन

    के हो वहुलभाषावाद ? – कुनै पनि मुलुक वा समाजमा एउटा मात्र भाषा बोलिन्छ भने त्यसलाई ‘एकल भाषी मुलुक’ भनिन्छ । जस्तैः फ्रान्समा फ्रेन्च भाषा, थाइल्याण्डमा थाई भाषा, हंगेरीमा हंगेरियन भाषा, टर्कीमा जर्मन भाषा, ब्राजीलमा पोर्तुगिज भाषा, चेक रिपब्लिकमा चेक भाषा, चीनमा चिनिया (म्यान्डेरिन) भाषा, स्पेनमा स्पेनिस (थप ३ उपभाषिका समेत) भाषा,

    Read More